देश, राजनीति, शिक्षा, समाज
६ मंसिर २०७४, बुधबार ११:०८
675 views 1 sec 0

बाबुराम-नारायणकाजीको क्षेत्रका २ सय मतदातासँग कुरा गर्दा…

बाबुराम समर्थक: गोरखामा भट्टराईले गर्ने जति विकास कसले गर्‍यो? नारायणकाजी समर्थक : उसले जस्तो पार्टी कसले चाहार्‍यो? नयाँ शक्ति, फोरम, वाम गठबन्धन अनि कांग्रेस। बाबुराम समर्थक : भट्टराईले जिते गोरखा र देशकै विकास हुन्छ। नारायणकाजी समर्थक: अब वाम गठबन्धन ठूलो पार्टी बन्छ। उसले जिते मात्र विकास हुन्छ। गोरखाको खहरेमा स्थानीय महिलाहरू बीचको यस्तै संवाद गोरखा-२ […]

देश, शिक्षा, समाज
६ मंसिर २०७४, बुधबार १०:५६
733 views 0 secs 0

डिभी परेका २ जना अन्तर्वार्ता दिइरहेका बेला दूतावासबाट पक्राउ

  सिन्धुली तिनपाटन ४ का ३५ वर्षीय रूद्रबहादुर मोक्तानको सपना थियो एक दिन अमेरिका पुग्ने। उनले एक वर्षअघि डिभी भरे। नभन्दै उनलाई डिभी पर्‍यो। फस्ट लेटर आयो, डकुमेन्टहरू नेपालस्थित अमेरिकन दूतावासमा पेश गरे । केही महिनापछि सेकेन्ड लेटर पनि आयो। अन्तर्वार्ता दिन उनलाई सोमबार दूतावासमा बोलाइएकाे थियो। अन्तर्वार्ता दिदाँदिँदै मोक्तान पक्राउ परे। अमेरिका जान उनले […]

शिक्षा, स्वास्थ्य/जीवनशैली
५ मंसिर २०७४, मंगलवार १४:३९
713 views 0 secs 0

खाना खाँदै पानी पिउने बानी छ ? सावधान ! यस्ता छन समस्याहरु

  एजेन्सी । पानी जिवनका लागि अत्यावश्यक तत्व हो । पानी बिना हामि जीवनयापन गर्न सक्दैनौ ।पर्याप्त पानी पिउनु मानव स्वास्थ्यका लागि अनिवार्य कुरा पनि हो । तर पानी पिउनुछ भन्दैमा खाना खाइरहेको बेला पानी पनि पिउनु स्वास्थ्यका लागि राम्रो हुँदैन, यसले स्वास्थ्यमा असर गर्दछ । खाना खाइरहेको बेला पानी पिउनाले स्वास्थ्यमा पर्ने असर यस्ता […]

आर्थिक, देश, राजनीति, शिक्षा, समाज
५ मंसिर २०७४, मंगलवार ११:०४
861 views 1 sec 0

निर्वाचनको मुखमा नक्कली नोटको बिगबिगी

बेनी : निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीमा नक्कली नोटको बिगबिगी बढेको छ। विभिन्न बैंक तथा वित्तीय संघसंस्था, सहकारी, किराना पसल तथा विद्यालयहरूमा पनि नक्कली नोट भेटिन थालेपछि सर्वसाधारण त्रासमा कारोबार गर्न बाध्य छन्। यसरी भेटिनेमा एकहजार रुपैयाँका नोट बढी छन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला पाँच सय रुपैयाँको नोटको बिगबिगी थियो। दुईदिनअघि बेनीस्थित […]