विश्व
९ मंसिर २०७८, बिहीबार ०७:४३
328 views 0 secs 0

आजको मौसम: वर्षादेखि हिमपातको सम्भावना…

मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। महाशाखाले आज बिहान देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। यसैगरी, आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने […]

विश्व
८ मंसिर २०७८, बुधबार १२:५६
341 views 0 secs 0

नेपालले थप शान्ति सैनिक पठाउने…

नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिक र सुडानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा थप शान्ति सैनिक पठाउने भएको छ । कारमा जाने गण र सुडान जाने गुल्मस्तरीय टोली पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तयारी अवस्थामा छ । मिसनमा टोली जानुपूर्व तालिम निरीक्षणका लागि संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक कार्यालय न्युयोर्कको ६ सदस्यीय टोली सोमबार काठमाडौं आइपुगेको छ । सैनिक […]

विश्व
८ मंसिर २०७८, बुधबार १२:२२
310 views 0 secs 0

सुनको भाउ आज ५ सय रुपैयाँले घट्यो…

सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले सुनको मूल्य घट्नु […]

विश्व
८ मंसिर २०७८, बुधबार ०७:५०
317 views 0 secs 0

जापान र अस्ट्रेलिया जान विद्यार्थीलाई भीसा खुल्यो…

उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई जापान र अस्ट्रेलियाले प्रवेशाज्ञा (भीसा) दिने भएको छ । कोरोनाका कारण बन्द रहेको ती दुई वैदेशिक गन्तव्य खुला हुने भए पनि नेपाली विद्यार्थीलाई राहत हुने भएको छ । यी दुवै मुलुक उच्चशिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् । अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत […]

विश्व
७ मंसिर २०७८, मंगलवार १२:४५
303 views 1 sec 0

बुल्गेरियामा बसमा आगलागी हुँदा ४६ जनाको मृत्यु…

बुल्गेरियामा बसमा आगलागी हुँदा ४६ जनाको ज्यान गएको छ । बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा बसमा आगलागी भएको त्यहाँको प्रहरीले जनाएको छ । आगलागीमा बालबालिका पनि परेका छन् । टर्कीबाट उत्तरी मेसेडोनियाका लागि छुटेको बसमा आगलागी भएको खबरमा उल्लेख छ । बसमा कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । स्थानीय प्रहरीकाअनुसार घटनास्थललाई ‘सिल’ गरिएको छ […]

विश्व
७ मंसिर २०७८, मंगलवार १२:३३
368 views 0 secs 0

सुनको भाउ १६ सय रुपैयाँले घट्यो…

सुनको भाउ आज १६ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज १६ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यकाअनुसार […]

मनोरञ्जन, विश्व
४ मंसिर २०७८, शनिबार १३:३४
386 views 0 secs 0

सिनेमा हलमा हिन्दी र अंग्रेजी फिल्मकै दबदबा

हिन्दी चलचित्र नआएसम्म नेपाली चलचित्र चल्ला कि नचल्ला भनेर पर्खिरहेका निर्माताहरु त्यतिबेला छक्क परे, जतिबेला बलिउड चलचित्र ‘सूर्यवंशी’ले नेपाली सिनेमा हलबाट पैसा मज्जाले उठायो । अहिले अधिकांश निर्माताहरु दशैंमा चलचित्र रिलिज नगर्नु गल्ती भएको बताउन थालेका छन् । तर, दशैं र तिहारजस्ता ठूला चाडपर्व यस वर्षका लागि बिदा भइसकेका छन् । अहिले मल्टिप्लेक्समा नेपाली चलचित्रको […]

विश्व, सूचना-प्रबिधि
४ मंसिर २०७८, शनिबार ०८:१५
403 views 3 secs 0

अब कहिलेबाट माैसममा सुधार हुन्छ ?

तीन दिनयता काठमाडाैं उपत्यकासहित देशभर घमाइलाे घाम लाग्न सकेकाे छैन । अरब सागरमा बनेकाे निम्न चापीय प्रणालीका कारण बदली हुँदा घाम लाग्न नसकेकाे हाे । यसले चिसाे मात्र बढाएकाे छैन, प्रदूषण पनि बढाएकाे छ । छिटपुटबाहेक पानी पनि पर्न सकेकाे छैन । अब कहिलेबाट माैसममा सुधार हुन्छ ? भन्ने प्रश्नमा वरिष्ठ माैसमविद् प्रतिभा मानन्धरले भनिन्, […]

आर्थिक, विश्व
३ मंसिर २०७८, शुक्रबार १७:०९
396 views 0 secs 0

बेलायतले १० हजार नेपाली नर्स लाने तलब : २ लाख ५० हजार भन्दा बढी

बेलायतले कामदार भिसामा १० हजार नेपाली नर्स माग गरेको छ । बेलायतको मागअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  नर्सलाई कामदार भिसामा बेलायत पठाउने प्रकृया थालेको जानकारी दिएको छ ।  वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिवद्धता कार्यक्रममा विभागीय मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा कामदार भिसामा  नर्स पठाउने […]

विश्व
११ भाद्र २०७८, शुक्रबार १२:००
535 views 0 secs 0

काबुल विमानस्थलमा बम आक्रमणमा १३ जना अमेरिकी सैनिकसहित ६० जनाको ज्यान गयो

काठमाण्डाै – अफगानिस्तानको काबुल विमानस्थलमा भएको बम आक्रमणमा १३ जना अमेरिकी सैनिकसहित ६० जनाको ज्यान गएको छ । १ सय ४० जना घाइते भएका छन् । अमेरिकी रक्षा मन्त्रालयले आफ्ना १३ सैनिकको ज्यान गएको पुष्टि गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । रक्षा मन्त्रालयले अमेरिकी सेनामाथि भएको यो आक्रमणलाई सन् २०११ पछिकै सबैभन्दा खतरनाक भनेको […]