देश, विश्व, समाज
११ मंसिर २०७४, सोमबार १३:३६
698 views 0 secs 0

बेइजिङबाट देखिएको नेपाल

एउटै खोला माछा र चराले फरक देख्छ। माछाले पानी देख्छ, पानीभित्रको लेउ देख्छ, ढुंगा देख्छ, बालुवा देख्छ। माछाले पानीको तापक्रम थाहा पाउँछ, बहाव थाहा पाउँछ, गहिराइ थाहा पाउँछ। र, चराले देख्छ, त्यो खोलाले तय गरेको बाटो, जुन माछाले देख्दैन। देशभित्रबाट हामी नेपाल एउटा देख्छौं, बाहिरबाट हेर्ने विदेशीले अर्कै देख्छन्। दुई साताअघि म बेइजिङमा थिएँ। चीनको […]

विश्व
१० मंसिर २०७४, आईतवार १४:०८
891 views 1 sec 0

जिम्बावेमा नयाँ राष्ट्रपति

मंसिर ९, २०७४- रबर्ट मुगाबेले राजीनामा दिएपछि रिक्त जिम्बावेको राष्ट्रपति पदमा एमर्सन मनाङग्याग्वाले शपथ लिएका छन् । उनले राजधानी हरारेको रंगशालामा ६० हजार जनतामाझ शुक्रबार शपथ लिएका हुन् । मनाङग्याग्वालाई प्रधानन्यायाधीश लुक मलाबाले शपथ गराएका हुन् । शपथ ग्रहणलगत्तै गरेको सम्बोधनमा मनाङग्याग्वाले ‘जिम्बावेप्रति इमानदार’ हुने बताए । उनले भने, ‘देशको पुनर्निर्माण गर्ने कार्य मेरो हातमा आएको छ ।’ उनले आफूले […]

विश्व
९ मंसिर २०७४, शनिबार ११:५०
869 views 0 secs 0

१ बोतल दूधको मूल्य झण्डै डेढ लाख !

तरकारीको भाउ बढेर आकाश छुन थालेको देखेर हामी चिन्तित छौं । तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ अहिले बढेको महँगीको बारेमा थाहा पाउनुभयो भने सायद तपाईंलाई हरेक दिन किन्ने तरकारी तथा दूध सित्तैमा पाएजस्तो लाग्नेछ । हो, भेनेजुयलाको महँगीको बारेमा सुन्दा नै होसहवास् उड्छ । त्यहाँ एक बोतल दूधका लागिसमेत मानिसहरुले झण्डै डेढ […]

विश्व
९ मंसिर २०७४, शनिबार ११:०१
830 views 0 secs 0

इजिप्टको सुफी मस्जिदमा आतंककारी हमला, २३५ मारिए

इजिप्टको सिनाई प्रान्तस्थित एक मस्जिदमा शुक्रबार भएको आतंककारी हमलामा २ सय ३५ जनाभन्दा बढी मारिएका छन् भने १ सय ९ जनाभन्दा बढी घाइते छन्। यो इजिप्टको आधुनिक इतिहासकै सबभन्दा ठूलो हमला हो। सुफी मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेका बेला आतंककारीहरूले बम विस्फोट गराउनुका साथै अन्धाधुन्ध गोली बर्साएका थिए। पछिल्लो समय इस्लामिक स्टेट (आइएस) ले इजिप्टका क्रिश्चियन […]

विश्व, समाज
७ मंसिर २०७४, बिहीबार १५:२०
770 views 0 secs 0

अष्ट्रेलियामा फेला पर्‍यो सेतो रंगको दुर्लभ गोही

७ मंसिर, ऐडिलेड । उत्तरी अष्ट्रेलियामा सेतो रंगको गोही फेला परेको छ । डार्विन नजिक ऐडिलेड नदीमा यो दुर्लभ गोही फेला परेको हो । प्रत्यक्षदर्शीका अनुसार यसको लम्बाई करिब ३ मिटर छ । सेतो रंगको गोहीको नाम ‘पर्ल’ राखिएको छ । यो दुर्लभ गोहीबाट पर्यटन व्यवसायी निकै उत्साहित भएका छन् । एक गैरसरकारी वन्य जीवन […]

देश, विश्व
६ मंसिर २०७४, बुधबार १४:४६
746 views 0 secs 0

सुपरस्टारहरू सत्ताको चाकडी किन गर्छन् ?

पछिल्लो वर्ष जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्याट्टै एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउने घोषणा गरे, त्यतिबेला अर्थशास्त्रीहरूको तप्काबाट विभिन्न प्रतिक्रियाहरू आए । यस्तो प्रतिक्रिया आउनु स्वभाविक थियो । तर अनपेक्षित कुरा के थियो भने भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले यस विषयमा सार्वजनिक टिप्पणी गर्ने विकल्प चुने । नोटबन्दीको एक हप्तापछि विराट […]

विश्व
६ मंसिर २०७४, बुधबार १४:३७
700 views 0 secs 0

लण्डनको आकाशमा झण्डै जुधेका दुई विमान!

आकाशमा सयौं यात्रु बोकेर उडिरहेका विमान एकअर्काको एकदमै नजिक पुगे कस्तो होला? कल्पना गर्दा पनि मुटु चिसो हुने यस्तै घटना गत अगस्ट १५ मा लण्डनको हिथरो विमानस्थलमा भएको थियो। त्यहाँ अवतरण हुन लागेका दुई विमान एकआपसमा यति नजिक थिए, ती एकमाथि अर्को टाँसिएरै उडेझैं देखिएका थिए। करिब एक महिनाअघि दुई विशाल विमान एकअर्का माथि यसरी […]

देश, विश्व
५ मंसिर २०७४, मंगलवार १३:३०
1027 views 0 secs 0

सुहागरातमा श्रीमतीलाई देखेर उड्यो होस, भाउजुलाई बताए के भयो ?

भारतको कन्नौजमा शनिबार अचम्मित गरिदिने घटना सार्वजनिक भएको छ यहाँका एक बेहुलाले जब सुहागरातमा आफ्नी दुलहीलाई देखे तब उनको होस उड्यो । अर्को दिन उनले यसबारे भाउजुलाई बताए तब हंगामा मच्चियो । गाउँमा पञ्चायतपछि महिला पक्षले कान्छी छोरीसँग विवाह गराइदिने बाचा गरेका थिए । कानपुर देहात इलाकामा यो घटना भएको हो । यहाँका एक युवकको […]

विश्व
५ मंसिर २०७४, मंगलवार १३:२०
843 views 1 sec 0

उत्तर कोरियाको भगौडा सैनिकको पेटमा किरैकिरा, डाक्टरहरु आश्चर्यचकित

    सिओल । भागेर दक्षिण कोरिया आइपुगेका एक उत्तर कोरियाली सैनिकको पेटमा भारी मात्रामा परजीवी भेटिएपछि उनको उपचारमा संलग्न डाक्टरहरु आश्चर्य चकित बनेका छन् । सोमबार घाइते अवस्थामा आइपुगेका ती सैनिकको दक्षिण कोरियाको एक अस्पतालमा उपचार जारी रहेको छ । ती सैनिक देशको सीमालाई छुट्याउने विसैन्यीकृत क्षेत्रबाट भाग्न सफल भएका थिए । सन् १९५३ […]

देश, राजनीति, विश्व, समाज
५ मंसिर २०७४, मंगलवार १२:०७
1127 views 1 sec 0

दाहाललाई मोदीले फोन गरे, चिनियाँ राजदूतले भेटेरै दिइन् समवेदना

    पुत्र गुमाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दुई छिमेकी मित्र राष्ट्रले समवेदना व्यक्त गरेका छन्। दाहालको सचिवालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नै उनलाई फोन गरेर समवेदना व्यक्त गरेका थिए। मोदीले फोनमा नेपालले एउटा होनाहार युवा नेता र प्रचण्ड परिवारले कर्मठ छोरो गुमाएकोमा शोक व्यक्त गरेका थिए। समवेदना व्यक्त गर्न काठमाडौंस्थित […]