विश्व
२४ मंसिर २०७५, सोमबार १५:५१
1052 views 0 secs 0

बेलायत पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्दछ : युरोपेली अदालत

ब्रसेल्स– युरोपेली युनियनको एक उच्च अदालतले बेलायतले युरोपेली युनियनबाट बहिर्गमन (ब्रेक्जिट) को निर्णयमा पुनर्विचार गर्न र युनियनमा पूर्ववत रुपमा रहन सक्ने फैसला गरेको छ । उक्त आदेशसँगै युरोपेली युनियनमा रहन चाहने मानिसलाई बहसका निम्ति एउटा राहत दिएको छ । युरोपेली न्यायिक अदालतले सोमबार दिएको आदेशमा कुनै सदस्य राष्ट्रले बहिर्गमनको आदेशलाई अर्को सूचना दिएर पुनः युरोपेली […]

विश्व
२४ मंसिर २०७५, सोमबार १५:४३
835 views 0 secs 0

साउदीले यमनमा चलाइरहेको घोर मानव अधिकार विरोधी ‘अदृश्य’ युद्ध

न्यु योर्क टाइम्स, डेक्ल्यान वाल्स लाल सागरको तटको एक बलौटे किनारमा रहेको भिलाको गेटहुँदै एक युद्धबाहन गर्जंदै भित्रन्छ । कम्पाउन्डभित्रै पौडीपोखरी रहेको विलासी स्वामित्व अहिले एउटा मैदानी हस्पिटलमा बदलिएको छ । सोही हस्पिटलअघि रोकिएको एक पिकअप बाहनबाट पसिनाले भिजेका युवा लडाकुहरू हामफाल्छन् । ओर्लिएर उनीहरू गाडीमा ल्याइएका आफ्ना घाइते कमरेडहरूलाई उठाउँछन् । अनुहारबाट रगत चुहिरहेका […]

विश्व
२४ मंसिर २०७५, सोमबार १४:४३
700 views 0 secs 0

रुसका एक प्रहरीद्वारा ५६ जनाको हत्या

मस्को-रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ । यसअघि पनि उनले करिब २२ जना महिलालाई महिलाको हत्या गरेको अभियोगमा जन्म कैँदको सजाय सुनाइसकेको छ । उनी हाल जेलमा नै छन् । ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो । उनी रुसको […]

विश्व
२४ मंसिर २०७५, सोमबार १३:०७
968 views 0 secs 0

स्वीडेन वार्तामा ‘प्रगति’ देखिए थप वार्ता हुने : यमनी विद्रोही

रिम्बो, स्वीडेन । स्वीडेनको पहलमा यमनी सरकारसँग यमनी हुथी विद्रोहीले गरेको वार्तामा ‘प्रगति’ भएमा थप चरणको वार्ताका लागि आफुहरू तयार रहने यमनी विद्रोही समूहका प्रवक्ताले आइतबार बताएका छन्। सरकारले वार्तामा विश्वासको वातावरण सिर्जना गर्न र यसका लागि आवश्यक ढाँचा तयार गर्न सरकार तयार रहेमा हामी नयाँ चरणको वार्तामा बस्न सक्छौ,” विद्रोही हुथी समूहका प्रवक्ता मोहम्मद […]

विश्व
२३ मंसिर २०७५, आईतवार ११:५१
869 views 0 secs 0

पाकिस्तानको राष्ट्रपति कार्यालय सर्वसाधारणलाई खुल्ला

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा रहेको राष्ट्रपति कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको छ। सरकारी कार्यालयहरुमा सर्वसाधारणको पहुँच बढाउने अभियान स्वरुप सरकारले राष्ट्रपतिको कार्यालय सर्वसाधारणका लागि खुल्ला गर्ने शनिबार घोषणा गरेको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता ताहिर खुश्नुदले राष्ट्रिय परिचयपत्र देखाएर पाकिस्तानका कुनै पनि नागरिक सरकारी कार्यालयमा प्रवेश पाउने व्यवस्था अनुसार राष्ट्रपति कार्यालयमा पनि प्रवेश पाउने व्यवस्था […]

विश्व
२३ मंसिर २०७५, आईतवार ११:२९
720 views 0 secs 0

नयाँ वर्षअघि चीफ अफ स्टाफ जोन केलीले पद छोड्ने छन्ः ट्रम्प

बीबीसी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसका चीफ अफ स्टाफ जोन केलीले यसवर्षको अन्त्यसम्म आफ्नो पद छोड्ने पत्रकारलाई जानकारी दिएका छन् । हालै, जोन केलीमाथि पदबाट राजीनामा दिन दबाब दिइरहेको खबर सार्वजनिक भएको थियो । थुप्रै मिडिया रिपोर्ट अनुसार केली र राष्ट्रपति ट्रम्पबीचको सम्बन्ध खराब भएको छ र दुबैबीच पानी बाराबारको स्थिती छ । ट्रम्पले […]

विश्व
२० मंसिर २०७५, बिहीबार १३:४२
764 views 0 secs 0

इमरान खानलार्इ पत्र लेखेकाे भाेलिपल्टै ट्रम्पले विशेषदूत पाकिस्तान पठाए

इस्लामाबाद- अफगानिस्तानमा १७ वर्षदेखि जारी युद्धलाई सहमतिका आधारमा टुङ्ग्याउने उपाय पहिल्याउन नियुक्त गरिएका अमेरिकी विशेषदूत जाल्मे खलिलजाद इस्लामाबाद आइपुगेका छन्। अफगानिस्तानमा युद्धरत तालिबानलाई शान्ति प्रक्रियामा ल्याउने बारेमा पाकिस्तानका राजनीतिक तथा सैनिक नेतृत्वसँग छलफल गर्न उनी इस्लामाबाद आइपुगेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान समस्या सुल्झाउन सहयोगको खोजी गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पत्र लेखे लगत्तै […]

विश्व
२० मंसिर २०७५, बिहीबार १२:४३
664 views 0 secs 0

इनडोनेसियामा पृथकताबादीकाे आक्रमणमा ३१ कामदारको मृत्यु

इनडोनेसिया– इन्डोनेसियाको पपुवामा पृथकतावादी समूहले गरेको आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदारको मृत्यु भएको त्यहाँको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ। सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेका छन्। पृथकतावादीहरुको यो आक्रमणलाई इन्डोनेसियाको सुरक्षा निकायले भीषण आक्रमण भनेको छ। पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारहरुमाथि आइतबार बन्दुकधारीले गरेको […]

विश्व
२० मंसिर २०७५, बिहीबार ११:४४
1271 views 0 secs 0

तेल भर्ने क्रममा हावामा दुई अमेरिकी विमान ठोक्किए, ६ बेपत्ता

जापानमा बिहिबार तेल भर्ने क्रममा दुई अमेरिकी विमान एक आपसमा ठोक्किएका छन् जसका कारण ६ नौसैनिक हराइरहेका छन् । यसबारे अमेरिकी रक्षा अधिकारीले जानकारी दिएको हो । अधिकारीका अनुसार एफए–१८ हर्नेट जेट फाइटर र केसी–१३० हर्क्युलिस रिफ्युलिङ एयरक्राफ्ट हावामा ठोक्किएको हो । जापानको रक्षा मन्त्रालयका अनुसार दुई विमानमा सवार सात जनामध्ये एकजनाको उद्दार गरिएको छ […]

विश्व
१९ मंसिर २०७५, बुधबार १७:०१
903 views 0 secs 0

अप्रेसन गर्न गएकी महिलामाथि अस्पतालको बेडमै डाक्टरले गरे बलात्कार

लाहोर । पाकिस्तानमा एक महिलामाथि अस्पतालमै बलात्कार भएको छ । देशकै एउटा ठुलो अस्पतालमा पाइल्सको अप्रेसन गर्न गएकी महिलामाथि अस्पतालकै डाक्टरले बलात्कार गरेका हुन्। ३५ वर्षीया महिला उपचारका लागि लाहोर स्थित सर्भिस अस्पतालमा शुक्रबार भर्ना भएकी थिइन्। बेहोस बनाएर सर्चरी गर्ने बेलामा उनीमाथि चिकित्सकले बलात्कार गरेका हुन्। होसमा आएपछि उनले बलात्कार आफूमाथि बलात्कार भएको भन्दै […]