विश्व
२२ श्रावण २०७६, बुधबार ०४:४२
746 views 0 secs 0

भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । भारतीय जनता पार्टीकी नेतृसमेत रहेकी ६६ वर्षीया स्वराजको मंगलबार राति निधन भएको हो ।

विश्व, सूचना-प्रबिधि
२१ श्रावण २०७६, मंगलवार १६:१५
880 views 0 secs 0

उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा नदिने…

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा नदिने स्पष्ट पारेका छन्। मन्त्री पण्डितले अध्ययन विदाका लागि बाहिर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको उल्लेख गर्दै उचित कारण पेश गरेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययन गर्न जान दिने प्रष्टयाएका हुन्। मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा […]

विश्व
१९ श्रावण २०७६, आईतवार १०:३७
644 views 0 secs 0

अफगानिस्तानमा हवाई आक्रमण तालिबानका गभर्नरसहित तीन मारिए….

अफगानिस्तानको फराह प्रान्तमा भएको एक हवाई कारबाहीमा तालिबानका एक गभर्नरसहित उनकै स्थानीय नेता मारिएका छन् । अफगान रक्षा मन्त्रालयले शनिबार उक्त जानकारी दिएको छ । फराह प्रान्तका तालिबानका गभर्नर मुल्लाह अब्दुल बारीसँगै तालिबानका नै स्थानीय नेता मुल्लाह सद्दिक र मवलावीको पनि उक्त हवाई कारबाहीमा मृत्यु भएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । तर यस […]

विश्व
१६ श्रावण २०७६, बिहीबार १८:१६
1048 views 0 secs 0

नेपाल निगमले जापानको नारितामा चार्टर्ड उडानको अनुमति…

नेपाल वायुसेवा निगमले जापानको नारितामा चार्टर्ड उडानको अनुमति पाएको छ । यसअघि निगमले जापानको ओशाकामा मात्र सेड्यूल फ्लाइटको अनुमति पाएको थियो । सोहीअनुसार निगमले आगामी भदौ दोस्रो सातादेखि ओशाकामा नियमित उडान थाल्दैछ । ओशाका जापानमा कम नेपाली बस्ने क्षेत्र हो । नारितामा भने निगमले धेरै यात्रु पाउने अपेक्षा छ । किनकी नारिता विमानस्थल जापानको राजधानी […]

Uncategorized, विश्व
१५ श्रावण २०७६, बुधबार १७:३२
994 views 0 secs 0

बलात्कारपछि हत्याकोआरोपमा भारतीय नागरिक पक्राउ…

भारतको दिल्लीमा हत्या गरिएको अवस्थामा फेला परेकी एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोष्टमार्टम प्रतिवेदनले उनको बलात्कार भएको पुष्टि गरेको हो। भारतको राजधानी नयाँ दिल्लीस्थित शकरपुर लक्ष्मीनगरमा लक्ष्मी चोदरा नाम गरेकी ९ वर्षीया नेपाली बालिकाको शव फेला परेको थियो । नेपालको बाजुरा स्थायी घर भएकी ती बालिकाको गत जुलाई १९ तारिख […]

विश्व
३ जेष्ठ २०७६, शुक्रबार १८:४९
709 views 25 secs 0

72nd Cannes Film Festival

72nd Cannes Film Festival May 17 (190517) — CANNES, May 17, 2019 (Xinhua) — Actress Eva Longoria poses on the red carpet for the premiere of the film “Rocketman” at the 72nd Cannes Film Festival in Cannes, France, on May 16, 2019. The 72nd Cannes Film Festival is held here from May 14 to 25. […]

विश्व
३ जेष्ठ २०७६, शुक्रबार १८:४१
971 views 37 secs 0

FILES-SRI LANKA-UNREST-ANNIVERSARY…

FILES-SRI LANKA-UNREST-ANNIVERSARY May 17 (FILES) In this file photo taken on October 15, 1987 a convoy of Indian troops moves towards Jaffna town from Elephant Pass, 25 miles (40 km) south of the rebel bastion under siege by Indian peacekeeping forces. – Sri Lanka on May 18-19, 2019 is marking a decade since the end […]

विश्व
२७ बैशाख २०७६, शुक्रबार १४:०३
798 views 0 secs 0

भुटानका प्रधानमन्त्री अहिले पनि डाक्टरी पेशामा हुनुहुन्छ…

नेपालका नेताहरु धेरै खचार्लु भएको आरोप लाग्ने गरेको छ । कुनै पनि पेशा व्यवसाय नभएको भए पनि नेपालमा नेताहरुले अरु भन्दा फरक जीवन विताउँदै आएका छन् । यो बिचमा नेपालको छिमेकी भुटानका प्रधानमन्त्री भने अहिले पनि डाक्टरी पेशामा हुनुहुन्छ । थिम्पुको दोर्जे वाङचुक अस्पतालमा शनिबार डा. लोतेय छिरिङले एक बिरामीको पिसाब थैलीको सफल अपरेशन गर्नुभयो […]

विश्व
२७ बैशाख २०७६, शुक्रबार १२:५१
1177 views 0 secs 0

८ पढेको श्रीमानले श्रीमती डिग्री पढ्ने भइ भन्ने ईर्ष्याले हातका औला छिनायो…

सुन्दापनि अचम्म लाग्छ । तर यो सत्य खबर हो । एक ईर्ष्यालु पतिले म मास्टर डिग्री मेहनत गरेर पढ्छु भन्ने सोचेर विश्वविद्यालय भर्ना भएकी पत्नीको एउटा हातका सबै औला नै छिनाईदिए । उक्त घटना यति हदसम्मको विभत्स छ की सुन्दा समेत सबैको आङ सिरिङ हुन्छ । उक्त दुष्कर्म गर्ने पति अहिले जेल जीवन भोगिरहेका छन् […]

विश्व
२० बैशाख २०७६, शुक्रबार १०:२८
739 views 0 secs 0

समुद्री आँधी ‘फानी’ को असर नेपालसम्म…

समुद्री आँधी ‘फानी’ को असर नेपालसम्म पर्ने प्रक्षेपण जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । तर, फानी नै नेपालमा आउने सम्भावना भने छैन । बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली शुक्रबार मध्याह्न ओडिसाको तटीय क्षेत्रमा भित्रिने र त्यसको प्रभाव नेपालसम्म पर्ने मौसमविद्हरुको अनुमान छ । प्रभावस्वरुप वर्षा तथा हावाहुरी चले पनि […]