विश्व
१० मंसिर २०८०, आईतवार १४:३२
22 views 1 sec 0

मलेसियामा बेपत्ता भएका गोपाल उद्धारपछि घर आइपुगे

१० मंसिर, काठमाडौँ। वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका-६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् । १८ वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो । शुक्रबार क्लालाम्पुरबाट काठमाडौँ आएका […]

विश्व
९ मंसिर २०८०, शनिबार १३:४८
25 views 0 secs 0

१३ जना बन्धकको सट्टामा इजरायलद्वारा ३९ प्यालेस्टिनी बन्दी रिहा

९ मंसिर, काठमाडौँ। हमासले इजरायली बन्धकहरूको समूहलाई रिहा गरेपछि ३९ प्यालेस्टाइनी बन्दी रिहा भएका छन्। २४ महिला र १५ किशोरहरूको समूहलाई बन्धक र बन्दी आदानप्रदानको एक भागको रूपमा रिहा गरिएको हो। उनलाई इजरायलको कब्जामा रहेको वेस्ट बैंकको बेतुनिया चेकपोस्ट नजिक रिहा गरिएको थियो। कतारको मध्यस्थतामा कैदीहरूलाई रिहा गरिएको थियो । यसमा इजरायल र हमासबिचको द्वन्द्वमा चार […]

विश्व, शिक्षा
८ मंसिर २०८०, शुक्रबार ११:२३
24 views 0 secs 0

बच्चालाई जन्म दिने बि’त्तिकै सं’सार छो’डिन आमाले, बच्चालाई काखमा लिएर कलेज पढाउन जान्छन् बुवा, भावुक बनाउने यी बाबुको कथा..

८ मंसिर, काठमाडौँ। बच्चाको लागि आफ्नो जीवनमा आमाबाबु हुनु धेरै महत्त्वपूर्ण छ। किनभने बच्चाको लागि आमाबुवा दुबैको आ-आफ्नै ठाउँ हुन्छ। तर कहिलेकाहीं अ’वस्था यस्तो हुन्छ कि आमाले बाबुको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ भने कहिले बाबुले पनि आमाले जस्तै बच्चाको हेरचाह गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा आज हामी तपाईलाई एक यस्तो व्यक्तिको बारेमा बताउन गइरहेका छौँ जो […]

विश्व, समाज
८ मंसिर २०८०, शुक्रबार ०९:१२
48 views 1 sec 0

महोत्तरीबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसहित २ जना पक्राउ

८ मंसिर, काठमाडौँ। महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका महोत्तरीकै सम्सी गाउँपालिका-३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वषर्ीय अनिल चौधरी पक्राउ परेका हुन् ।सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ […]

विश्व, समाज
७ मंसिर २०८०, बिहीबार १३:१९
20 views 0 secs 0

इराक पुगेकी नेपाली चेलीको जिउँदो हुँदा उद्धार गर्न सकिएन, बाकसमा फर्काउन पनि धेरै समय लाग्यो

७ मंसिर, काठमाडौँ। गैरकानुनी रूपमा इराक पुगेकी लालिमाया तामाङको गत २४ मार्चमा मृत्यु भयो । तामाङको मृत्यु नभएर हत्या भएको हुन सक्ने भनी समाचार प्रवाहित भइरह्यो । टिकटक तथा फेसबुकमार्फत निरन्तर समाचार आउन थाल्यो । यिनै समाचारका कारण नेपाल सरकार मातहतका हरेक संयन्त्रमा लास भए पनि ल्याउन अनुरोध गर्दै गरेको देखियो । तर, त्यो सम्भव […]

विश्व, स्वास्थ्य/जीवनशैली
६ मंसिर २०८०, बुधबार १९:१९
37 views 0 secs 0

अस्पतालमा बच्चा जन्माउने क्रममा बच्चाको टाउको डाक्टरको हा’तमा, शरीर ग’र्भमै छुटे पछि…

६ मंसिर, काठमाडौँ । सुत्केरीलाई अस्पतालको डे’लिभरी युनिटभित्र पठाएर बाहिर शुभ माचारको प्रतिक्षा गरिरहेका आफन्तको त्यतिबेला हो’सह’वास उड्यो जब डाक्टरले उनीहरुलाई डे’लिभरीको क्रममा बच्चाको टा’उको का’टिएको जानकारी दिए। डाक्टरका अनुसार बच्चाको टा’उको का’टिएर डाक्टरको हातमा आएको थियो। बाँकी शरीर आमाको ग’भभित्रै छु’टेको थियो।घ’टना भारतको तेलंगना राज्यको नागरकुरनुल जिल्लाको अछमपेट अस्पतालको भएको आज तकको समाचारमा उल्लेख […]

देश, विश्व, समाज
६ मंसिर २०८०, बुधबार १८:२८
36 views 0 secs 0

दाह संस्कार गर्ने क्रममा शिशु रुन थालेपछि

६ मंसिर, काठमाडौँ । चिकित्सकले मृत घोषित गरेका एक शिशु दाह संस्कारको तयारीका क्रममा चिच्चाउन थालेपछि टर्कीका एक दम्पत्ति चकित परेका छन् । टर्कीको युरिजिर स्टेट हस्पिटलका चिकित्सकहरुले । शिशु जन्मिदै मृत भएको बताएपछि ३२ वर्षीया मेलिक सेर्ट र उनका ३४ वर्षीया हसन सर्ट विक्षिप्त बनेका थिए ।पाँच महिनामा यही २ जनवरीमा जन्मिएका ती शिशु […]

विश्व, हत्या
१ मंसिर २०८०, शुक्रबार १५:३०
34 views 0 secs 0

हमासको बन्धकमा रहेकी १९ वर्षीया मार्सियानोको शव भेटियो

१ मंसिर, काठमाडौँ। इजरायली सेनाले हमासले बन्धक बनाएका १९ वर्षीय नोआ मार्सियानोको शव भेटिएको जनाएको छ । गाजाको अल शिफा अस्पताल नजिकैको क्षेत्रमा उनको शव भेटिएको सेनाले बतायो । मार्सियानोको मृत्यु भएको केही दिनपछि इजरायली सेनाले यो घोषणा गरेको हो । मार्सियानोको शवलाई इजरायलमा ल्याइएको थियो। त्यहाँ उनको शव पहिचान गर्न परीक्षण गरिएको थियो। इजरायलमा […]

विश्व, स्वास्थ्य/जीवनशैली
२८ कार्तिक २०८०, मंगलवार १०:११
21 views 0 secs 0

गाजाका अस्पताल चिहान बन्दै,

२८ कार्तिक, काठमाडौँ। गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफा चिहान बन्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अस्पताल भित्र र बाहिर शवहरू थुप्रिएका छन्। समयपूर्व जन्मिएका दर्जनौं शिशुहरु तथा र डायलासिस गर्नुपर्ने मिर्गौला रोगीलाई समेत इन्धनको अभावले राम्रोसँग उपचार गर्न नसकिएको राष्ट्रसंघका प्रवक्ताले बताएका छन्। गाजाका दुई ठूला अस्पतालहरू अलख्शिफा र अल–कुड्स इन्धन सकिएपछि अहिले बन्द […]

देश, विश्व, समाज
२७ कार्तिक २०८०, सोमबार २०:४४
23 views 0 secs 0

लक्ष्मीमाताका रुपमा गरियो गाई पूजा

२७ कार्तिक, काठमाडौँ। तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज गाईको विधिपूर्वक पूजा आराधना गरी मीठामीठा खानेकुरा दिइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका रूपमा पूजिन्छ । गाईलाई लक्ष्मीमाताका रूपमा पनि सम्बोधन गरिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई […]