बस भित्र बम विष्फोट हुदा ११ को मृत्यु दर्जन भन्दा बढी घाईते …
२७ वैशाख, काठमाडौं । अफगानिस्तानको जाबुल प्रान्तमा एक बसमा आइतबार राति गराइएको विष्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार उक्त विष्फोटमा दर्जनभन्दा धेरै घाइते भएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना आगामी सेप्टेम्बरबाट पूर्णरुपमा फिर्ता जाने तयारीमा रहेको अवस्थामा हिंसात्मक आक्रमण बढेको छ । जाबुलको गभर्नरका प्रवक्ता गुल इस्लाम सिअलले दिएको […]