कांग्रेस छिरेका विनोद चौधरीले सार्बजनिक गरे महत्वकांक्षी विकास योजना, गौरवका आयोजना ५ बर्षमै
काठमाडौँ। नेपाली काँग्रेसले हाल निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र पूरा गर्ने योजना सार्बजिनक गरेको छ। काँग्रेसले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक विनोद चौधरीले प्रस्तुत गरेको सामाजिक तथा आर्थिक विकासको मार्गचित्रअनुरुप योजना बनाएको हो। विसं २०४८ मा काँग्रेस सरकारले लिएको उदारीकरण […]