राजनीति
२६ मंसिर २०७४, मंगलवार १०:२९
586 views 4 secs 0

रेशमलाल चौधरीले किन पाए धेरै मत ?

‘ज्यान मुद्दामा अभियोगपत्र दर्ता भएकाले प्रहरीले जुनसुकै बेला पक्राउ पर्न सक्छन्’ मंसिर २६, २०७४-टीकापुर घटनापछि फरार रेशमलाल चौधरीको पक्षमा कैलाली क्षेत्र नं १ को मत एकलौटी भएको छ । चौधरी २० हजार ९ सय ३५ मतान्तरमा निर्वाचित भएका छन् । चौधरीले ३४ हजार ३ सय ४१ मत पाए भने एमालेकी मदनकुमारी (गरिमा) शाहले १३ हजार […]

राजनीति
२६ मंसिर २०७४, मंगलवार १०:२८
604 views 3 secs 0

गिरिराजमणिको ‘हयाट्रिक’

मंसिर २५, २०७४- तेस्रोपटक पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर विना विभागिी मन्त्री एवं माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले ‘ह्याट्रिक’ गरेका छन् । महोत्तरीको निर्वाचन इतिहासमा लगातार निर्वाचित हुने पोखरेल पहिलो बने । माओवादी शान्ति प्रक्रियामा आएलगत्तै उनी महोत्तरीको राजनीतक वृत्तमा उदाएका हुन् । त्यसयता ०६४ र ०७० को संविधानसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं १ बाट […]

राजनीति
२६ मंसिर २०७४, मंगलवार १०:२७
712 views 2 secs 0

उमंगबिनाको जित

मंसिर २५, २०७४- विजय घोषणाको प्रमाणपत्र बुझेपछि उनी केही बोल्न खोज्दै थिइन् । तर दुई/चार शब्द नबोल्दै उनको आँखाबाट आँसु झर्न थाल्यो । ‘आज जितेर पनि खुसी हुन सक्ने अवस्था छैन,’ सोमबार कञ्चनपुर प्रतिनिधिसभा क्षेत्र नं. १ को निर्वाचन परिणाम घोषणापछि निर्वाचित बिना मगरले रुँदै भनिन्, ‘यस्तो खुसीको क्षणमा पनि मेरो जीवनसाथी मसँग नहुँदा दु:खी […]

राजनीति
२६ मंसिर २०७४, मंगलवार १०:२७
760 views 4 secs 0

समानुपातिकबाट ८०% महिला पर्ने

प्रत्यक्षबाट सोमबारसम्म ५ जना मात्रै महिला निर्वाचित भएका छन् । संघीय संसद्मा कम्तीमा ३३ प्रतिशत महिला पुर्‍याउनैपर्ने भएकाले समानुपातिकबाट यति धेरै चुन्नुपर्ने भएको हो । मंसिर २६, २०७४-प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट थोरै मात्र महिला निर्वाचित भएकाले दलहरूले समानुपातिकबाट धेरै महिला (करिब ८० प्रतिशत) लाई सांसद बनाउनुपर्ने भएको छ । संवैधानिक व्यवस्थाअनुसार संसद्मा ३३ प्रतिशत महिला सदस्य […]

राजनीति
२६ मंसिर २०७४, मंगलवार १०:२६
957 views 2 secs 0

कैलाली १ बाट रेशमलाल चौधरी निर्वाचित

मंसिर २६, २०७४-कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टी (राजपा)का रेशमलाल चौधरी २० हजार ९ सय ३५ मतान्तरमा निर्वाचित भएका छन् । एमालेकी मदनकुमारी (गरिमा) शाहलाई मतान्तरले हराउँदै चौधरी निर्वाचित भएका हुन् ।  चौधरीले ३४ हजार ३ सय ४१ मत पाए भने एमालेकी शाहले १३ हजार ४ सय ६ र कांग्रेसकी पूर्वसचेतक ईश्वरी न्यौपानेले […]

राजनीति
२६ मंसिर २०७४, मंगलवार १०:२५
532 views 3 secs 0

धनुषा १ बाट मातृका यादव निर्वाचित

मंसिर २६, २०७४-धनुषा क्षेत्र नम्बर १ बाट माओवादी नेता मातृका यादव निर्वाचित भएका छन् । संघीय समाजवादी फोरमका दीपक कार्कीलाई ९ हजार मतान्तरमा हराउँदै यादव निर्वाचित भएका हुन् । एमालेसहितको बाम गठबन्धनका उम्मेदवार यादवले २६ हजार ४ सय १८ मत पाउँदा कार्कीले १७ हजार २ सय ९६ मत पाए । द्वन्द्वकालमा लामो समय जेल बसेका […]

राजनीति
२६ मंसिर २०७४, मंगलवार १०:२४
696 views 4 secs 0

कसको भागमा कति सिट ?

मंसिर २६, २०७४-उम्मेदवारी दिँदा एमाले र माओवादी केन्द्रले ६० र ४० प्रतिशत सिट भागबन्डा गरेका थिए । तर प्रतिनिधिसभातर्फ हालसम्मको चुनावी परिणाम र अग्रताका आधारमा भने प्रत्यक्षतर्फ एमालेको ७० र माओवादी ३० प्रतिशतको हैसियत रहने देखिएको छ । यसमा समानुपातिकतर्फका सिटसमेत जोडिँदा एमालेको प्रतिशत अझै बढ्न सक्ने सम्भावना छ । हालसम्मको विजयी र अग्रताअनुसार एमाले […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १७:०५
557 views 0 secs 0

पराजयले तनावमा पुराना कांग्रेस

कांग्रेसका पुराना नेता विराटनगर – ९ का बद्रीनारायण बस्नेत आईतबार तनावपुर्ण अवस्थामा भेटिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसका विरासत नै गुम्ने गरी भएको हारलाइ लिएर उनी चिन्तित् देखिन्थे । बीपी र गिरिजाप्रसाद कोईरालानिकट रही मोरङमा कांग्रेस राजनीतिमा जमाए पनि पार्टीको साख नै गुम्ने गरी भएको पराजयको पीडाले भतभती पोलिरहेको उनको प्रस्तुतीले प्रस्ट हुन्थ्यो । उनले भने […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १६:५२
634 views 0 secs 0

कैलालीका तीन क्षेत्रमा बामगठबन्धनको जीत, दुई क्षेत्रको नतिजा आउन बाँकी

टंक कुँवर धनगढी – निकै चासो र चर्चामा रहेको कैलाली निर्वाचन क्षेत्र नम्वर ५ मा बाम गठबन्धनका उम्मेदवार नारदमुनी राना संगै  अन्य २ क्षेत्रमा  पनि बाम गठबन्धनले प्रतिनिधि सभामा जीत हात पारेका छन् । कैलालीमा रहेका ५ क्षेत्रमध्ये तीन क्षेत्रमा बामगठबन्धनले जीत हात पारेका छन् भने क्षेत्र नं. १ र २ मा मतगणना जारी रहेको […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १६:५१
688 views 0 secs 0

गुल्मीको समानुपातिकः मत कांग्रेस–एमाले हाराहरीमा

गुल्मी– गुल्मीको सोमबारबाट गन्न सुरु गरिएको समानुपतिक तर्फको मत गणनामा नेपाली कांग्रेस र एमालेको मत हाराहारी जस्तै देखिएको छ ।  क्षेत्र नम्वर २ को प्रदेश १ मा प्रतिनिधी सभातर्फको मत गणना हुँदा रुख चिन्हमा १० हजार भन्दा केहिबढि  मत खसेको निर्वाचन अधिकृत कमलप्रसाद गौतमले जानकारी दिए । दिउँसो २ वजेसम्म मुसिकोट नगरपालिका ४ वडा, ईस्मा […]