देश, राजनीति
३१ भाद्र २०७५, आईतवार १९:४८
824 views 0 secs 0

फोरमले पनि ब्ल्याकआउट गर्ने संविधान दिवसको दिन …

संघीय समाजवादी फोरम नेपाल प्रदेश २ ले संविधान दिवसमा सहभागी नहुन आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ । पार्टीको आग्रहपछि प्रदेश २ का मुख्यमन्त्रीसहित मन्त्रीहरु पनि समस्यामा परेका छन् । प्रदेश २ मा फोरम नेपालकै मुख्यमन्त्री रहेका छन् । संघीय सरकारमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री रहे पनि संविधानको विरोधमा […]

देश, राजनीति
२६ भाद्र २०७५, मंगलवार ०९:१६
649 views 0 secs 0

अब देश मा फेरी अर्को तहल्का हुने सम्भावना :विप्लव र सिके राउतसहित २३ समूहसँग वार्ता हुने

केपी ओली नेतृत्वको सरकारले वार्ताका लागि २३ वटा विद्रोही समूहको पहिचान गरेको जनाएको छ । सरकारले अब विप्लव समूह र सिके राउतसँग पनि वार्ता गर्ने भएको छ । यद्यपि विप्लव र राउत समूहले भने सरकारसँग वार्तामा बस्ने औपचारिक घोषणा गरेका छैनन् । प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता सोमप्रसाद पाण्डेयको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीले द्वन्द्वरत […]

देश, बिचार, राजनीति
२५ भाद्र २०७५, सोमबार १८:४०
787 views 1 sec 0

जनताको अधिकारमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुहुँदैन, यो संविधानले दिएको कुरा हो : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधानले दिएको अधिकारमाथि प्रधानमन्त्रीले हस्तक्षेप गर्न नहुने बताएका छन् । संविधान अनुसार नै प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई अधिकार दिनु पर्ने भन्दै मुख्यमन्त्री शाहीले भने, ‘संविधानले दिएको अधिकारलाई प्रधानमन्त्रीले हस्तक्षेप गर्नुहुँदैन् ।’ तर, अहिले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश सरकारका मुख्यमन्त्रीहरुबीच कुनैपनि द्वन्द्व नरहेको मुख्यमन्त्री शाहीले स्पष्ट पारेका छन् । ‘केही दिनअघि […]

देश, राजनीति
२४ भाद्र २०७५, आईतवार १६:२३
598 views 0 secs 0

नेकपाका प्रवक्ता प्रकाण्ड लाइ ८ दिनको म्याद थप

प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाका प्रवक्ता खड्गवहादुर विश्वकर्मालाई जिल्ला अदालत दाङले ८ दिनकाे म्याद थप गरेकाे छ। आईतवार जिल्ला अदालतमा पेश गरिएका उनलाई अदालतले ८ दिन म्याद थप गरि अनुसन्धानका लागि हिरासतमै राख्न प्रहरीलाई अनुमती दिएको हो। अदालतले उनलाई थप गरेको म्याद भोजपुरमा पक्राउ गरेको मिति देखि लागु हुने छ। अदालतले दिएको ८ […]

देश, राजनीति
२४ भाद्र २०७५, आईतवार १३:४५
795 views 0 secs 0

“हामी ठुलै नेताको हत्या गर्न सक्थ्यौं “बम पड्काउनुको रहस्य खोले विप्लवले …

अर्धभूमिगत रहेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवको समसामयिक विषयमा पछिल्लो लेख यस्तो छ … अहिले केपी—प्रचण्डको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीमाथि अघोषित प्रतिबन्ध लगाउँदै निर्मम दमन चलाइरहेको छ । उसले पार्टीका वरिष्ठ नेता स्थायी समिति सदस्य तथा प्रवक्ता कमरेड प्रकाण्ड, पाँचजना पीबीएम कमरेडहरू पदम, शिलु, जीवन्त, गम्भीर, ओम, पाँचजना सीसीएम कमरेड […]

देश, राजनीति
२२ भाद्र २०७५, शुक्रबार ०७:१८
774 views 0 secs 0

पोखरामा मुख्यमन्त्रीहरूको भेला : अधिकार दिन …

प्रदेशका मुख्यमन्त्रीहरूले अधिकार प्रत्यायोजनमा केन्द्र सरकार अनुदार बनेको बताएका छन् । केन्द्रले अधिकार बाँडफाँट नगर्दा काम गर्नै समस्या भएको उनीहरूको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा भएको भेलामा सबै प्रदेशको अवस्था, आइपरेका समस्या, समाधानका उपाय र केन्द्रले दिने अनुदानलगायत विषयमा छलफल भएको छ । साथै कर्मचारी, वित्तीय अवस्था, भौतिक पूर्वाधार, स्थायी सम्पत्ति, प्रदेशभित्रका ठूला आयोजना, […]

फेरि तहल्का मच्चाउदै सागर …

कुनै दिन एस्तो पनि थियो , सागर उपनामले चिनिने चन्द्र ब थापाले बोल्दा सिंगो काठमाण्डौ तरंगित हुन्थ्यो जतिबेला उनि वाइसीयलको उपत्यका इन्चार्ज थिय | तर आज समय फेरिएको छ । उनि न त हिजोको वाईसीयल छन् न त माओवादीका नेता नै … उनि छन् त केवल राष्ट्रवादी केन्द्र नेपालका संयोजक । उनै सागर १६ भाद्र […]

देश, राजनीति, समाज
२१ भाद्र २०७५, बिहीबार १६:१७
752 views 0 secs 0

मुख्यमन्त्री पोखरेलले अध्यक्षमा बहिनी ज्वाइँलाई सिफारिस गरेको आरोप…

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष सिफारिसबारे प्रदेश पाँचमा असन्तुष्टि चुलिएको छ। पूर्वएमालेको भागमा परेका सात जिल्ला समितिको नेतृत्वमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेतामात्रै सिफारिस भएपछि नेता माधवकुमार नेपाल पक्ष विरोधमा उत्रिएको हो। प्रदेश ५ का १२ मध्ये पूर्वएमालेले ७ र माओवादी केन्द्रले ५ जिल्लाको नेतृत्व पाउने सहमति भएको थियो। एमाले हुँदा […]

देश, राजनीति
१६ पुष २०७४, आईतवार १३:५७
771 views 0 secs 0

पार्टी एकता गरेकै दिन ओली र दाहालले सक्रिय राजनीतिबाट बिदा लिनुपर्छ: योगेश भट्टराई

  काठमाडौँ — एमाले सचिव योगेश भट्टराईले पार्टी एकता भएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरुले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् । दुई कम्युनिस्ट पार्टीका नेताहरुले राजनीतिबाट बिदा लिएर नेपालको शान्ति प्रक्रियाबारे अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्यापन गराउन जाँदा उचित हुने भट्टराईको सुझाव छ । ‘एकता घोषणा भएकै दिन […]

देश, राजनीति
१० पुष २०७४, सोमबार १४:२७
879 views 0 secs 0

सभापति नछोडी दोस्रो पुस्ता थन्क्याउने देउवाको रणनीति, गोटी बन्दै प्रकाशमान र शशांक

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमामा नेपाली कांग्रेसको अप्रत्याशित पराजयपछि सभापति देउवाको विकल्प खोज्नुपर्ने आवाज उठिरहे पनि देउवाले भने आफैं पार्टीमाथि हावी हुने रणनीति बनाइरहेका छन्। यसका लागि उनी दोस्रो पुस्ताका नेताहरुलाई अल्मल्याउने र पार्टीभित्र आफ्नो पकड मजबुत बनाउने सुनियोजित कार्ययोजना कार्यान्वयन गर्दैछन्। देउवा दोस्रो पुस्ताका नेताहरुलाई अल्मल्याउने र पार्टीभित्र आफ्नो पकड मजबुत बनाउने सुनियोजित कार्ययोजना […]