राजनीति
११ मंसिर २०७५, मंगलवार १५:१८
887 views 0 secs 0

प्रधानमन्त्री अाेली : सरकार खोज्नेलाई देखाउन समाजिक सुरक्षा

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको समाजिक सुरक्षा योजना विश्वकै लागि उदाहरणीय रहेको बताएका छन्। प्रज्ञा भवन कमलादीमा आयोजित पहिलो सामाजिक सुरक्षा दिवसका तथा समाजिक सुरक्षा योजना कार्यान्वयन कार्यक्रममा ओलीले गर्भमा रहेदेखि मृत्युपर्यान्तसम्म व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्न सरकार सफल भएको बताए। कार्यक्रम प्रचार प्रसारमा तामझाम भएको भन्दै विभिन्न तहबाट आलोचना भइरहेका बेला ओलीले […]

राजनीति
७ मंसिर २०७५, शुक्रबार १५:३६
566 views 0 secs 0

कांग्रेस महामन्त्री डा. कोइरालाले भने–म हिन्दु राष्ट्रको पक्षमा

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा वकालत गरेका छन्। महामन्त्री कोइरालाले आफू हिन्दु धर्मको पक्षमा रहेको उल्लेख गर्दै मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउने कि नबनाउने भन्ने विषयमा निर्णय लिन जनमत संग्रह गर्न सरकारसँग माग समेत गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा बोल्दै उनले […]

राजनीति
५ मंसिर २०७५, बुधबार १२:१३
723 views 0 secs 0

‘द्वन्द्वपीडितलाई भएन न्यायको अनुभूति’:विस्तृत शान्ति सम्झौताको बाह्र वर्ष

काठमाडाैँ। शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ। २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ छन्। सत्यनिरुपण तथा मेलमिलाप आयोगमा झन्डै ६३ हजार थान उजुरीहरु छन्। ती उजुरी निरुपणमा आयोगले प्रभावकारी भूमिका नखेलेको द्वन्द्वपीडितको आरोप छ। द्वन्द्वका क्रममा भएका घटनामा […]

राजनीति
२ मंसिर २०७५, आईतवार ११:५४
788 views 0 secs 0

प्रधानमन्त्री,एक साता भीडभाडमा नजाने

काठमाडौं – स्वास्थ्यमा समस्या आएपछि केही दिन अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओली हरूल सार्वजनिक कार्यक्रमहरूमा निस्किएका छैनन्। अस्पतालबाट डिस्चार्ज भएपछि डाक्टरहरूको सल्लाह अनुसार बालुवाटारमै आराम गरिरहेका ओली अझै एक साता भिडभाडयुक्त कार्यक्रममा सहभागी हुने छैनन् । ‘चिकित्सकले संक्रमण हुनसक्ने भन्दै अझै केही दिन भीडभाडमा नजान सुझाव दिएका छन्, त्यसैले अझै एक साता उहाँ भीडभाडमा जानुहुुन्न,’ […]

राजनीति
२१ कार्तिक २०७५, बुधबार ०८:२६
868 views 0 secs 0

नेकपाको एकीकरण टुंगो लागेन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ल प्रदेश सदस्य नियुक्ति र केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने काम अझै टुंग्याउन सकेको छैन। केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने तथा प्रदेश सदस्यको टुंगो तिहार अघि नै लगाउने गरी नेकपाले सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो । ‘उहाँहरुले गृहकार्यमा हुनुहुन्छ अझै टुंगो लागिसकेको छैन,’ नेकपाका प्रवक्ता […]

राजनीति
२० कार्तिक २०७५, मंगलवार १३:०२
753 views 0 secs 0

महासमिति र नेविसंघबारे निर्णय हुने:काँग्रेस बैठक आज

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज बस्ने बस्ने केन्द्रीयय कार्य समितिको बैठकमा पार्टीको विधान मस्यौदा प्रस्तुत गर्ने तयारी छ । त्यसका लागि मस्यौदा समितिको बैठक मंगलबार बिहानैबाट बसिरहेको समितिका सदस्य प्रदीप पौडेलले बताए । नयाँ संविधानअनुसार काँग्रेसले आफ्नो पार्टी संरचनालाई सङघीय ढाँचामा लैजान विधान संशोधनको प्रक्रिया अगाडि बढाएको हो । […]

राजनीति
२० कार्तिक २०७५, मंगलवार १०:३०
768 views 1 sec 0

असन्तुष्टभित्र पनि असन्तुष्टि,कांग्रेस

काठमाडौं – सभापति शेरबहादुर देउवा इतर रहेका नेपाली कांग्रेसका असन्तुष्ट पक्षभित्र एकअर्काको कार्यशैलीलाई लिएर असन्तुष्टि बढेको छ। सार्वजनिक समारोहमा सभापतिको आलोचनामा समय खर्चने नेताहरू पार्टीको आधिकारी फोरमहरूमा अनुपस्थित रहने गरेको भन्दै असन्तुष्टभित्रैबाट एकअर्काको आलोचना हुन थालेको छ। गुट–उपगुट र समूहमा विभाजित नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाका साथै रामशरण […]

राजनीति
१९ कार्तिक २०७५, सोमबार १४:५७
845 views 0 secs 0

सहमति जुटेपछि सातौं दिनमा दाहसंस्कार:सर्लाही घटना

सर्लाही- जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिकाको बोहर्वा गाउँमा गत मंगलबार बिहान गोली लागि मृत्यु भएका नेपाली कांग्रेसका कार्यकर्ता रामविलास महतोको सातौं दिन सोमबार बिहान दाहसंस्कार गरिएको छ । सरकारले अधिकांश माग पूरा गरेकाले सोमबार बिहान आफन्तले मृतक महतोको शव बुझेर दाहसंस्कार गरेको कांग्रेस सर्लाहीका सभापति नागेन्द्रकुमार रायले जानकारी दिए । गतकात्तिक १३ गते […]

राजनीति
१८ कार्तिक २०७५, आईतवार १५:३५
583 views 1 sec 0

प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त,तुलाधरकाे निधनमा

काठमाडाैं – अधिकारकर्मी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनमा प्रधानमन्त्री केपीशर्मा ओलीले दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्विटर मार्फत प्रधानमन्त्री ओलीले तुलाधरको निधनले आफुलाई दु:खी बनाएको बताए। उनले लेखेका छन् ‘वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खवर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ। नेपालको वाम आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान सदा स्मरणीय […]

राजनीति
१८ कार्तिक २०७५, आईतवार १३:३८
777 views 0 secs 0

कमल थापा: सरकार पूर्ण रुपमा असफल

पाँचथर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आठ महिनाको सरकारकोे कार्यसमिक्षा गर्दा पूर्ण रुपमा असफल भएको बताएका छन्। आइतबार विहान पाँचथर सदरमुकाम फिदिममा आयोजित पत्रकारसम्मेलनमा बोल्दै थापाले उक्त कुरा बताएका हुन्। मुलुकमा शान्तिसुरक्षा कायम गर्ने, भष्ट्रचार नियान्त्रण गर्ने, विकासलाई गति दिने काम गर्न नसकेकाले वर्तमान दुईतिहाई बहुमत प्राप्त सरकार पूर्ण रुपमा असफल भएको राप्रपाको […]