देश, राजनीति
७ बैशाख २०७६, शनिबार १६:१४
1048 views 2 secs 0

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालो झन्डा…

५ तहको सुरक्षा घेरालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालो झन्डा देखाइएको छ । जितगढी विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कालो झन्डा देखाएका हुन् । त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान ब्युरो र नगरप्रहरीले सुरक्षा दिएको थियो । कार्यक्रमका लागि १ सय बढी स्वयंसेवक खटिएका थिए […]

देश, राजनीति
४ बैशाख २०७६, बुधबार १६:५३
741 views 0 secs 0

प्रधानमन्त्री निवासमा झण्डा गाड्न पुगेका विवेकशीलका कार्यकर्ता प्रहरी नियन्त्रणमा

भूमाफियाले कब्जा जमाएको बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास पछाडि रहेको जग्गामा राष्ट्रिय झण्डा गाडन पुगेका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासहित एक दर्जनबढि नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रधानमन्त्री निवास, प्रधानन्यायाधिश […]

राजनीति
२१ चैत्र २०७५, बिहीबार १३:०९
701 views 0 secs 0

प्रधानमन्त्री र सातवटै मुख्यमन्त्रीको बैठक : आर्थिक विषयमा छलफल…

प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्य मन्त्रीहरुसँग सामूहिक भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक भेट गरी आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमका विषयमा केन्द्रित भएर छलफल गरेका हुन्। छलफलमा मुख्यमन्त्रीहरुले आगामी आर्थिक वर्षमा प्रदेश सरकारलाई कम्तिमा ३३ प्रतिशत बजेटको व्यवस्था गर्न माग गरेका थिए। […]

Uncategorized, राजनीति
१२ चैत्र २०७५, मंगलवार १७:३५
742 views 0 secs 0

विप्लवको पार्टीले हतियार खरिदका लागि विभिन्न देशमा रकम पठाएको चौतर्फी हल्ला …

सरकारले प्रतिबन्ध गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हतियार खरिदका लागि विभिन्न देशमा रकम पठाएको खुलासा भएको छ । गत साउनमा पक्राउ परेका प्रतिबन्धित नेकपाका दोस्रो तहका नेता खड्गबहादुर विश्वकर्माबाट विप्लव समूहले विभिन्न देशमा हतियार खरिदका लागि ठूलो रकम पठाएको सुरक्षा स्रोतले बताएको छ । यद्यपि कति रकम र कुन माध्यमबाट पठाएको हो […]

राजनीति
१ चैत्र २०७५, शुक्रबार १७:३८
707 views 0 secs 0

हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्छु : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा काठमाडौंबासीलाई जगाएर हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्ने संकल्प गरेका छन् । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्न भृकुटीमण्डपमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले भने, काठमाडौं खाल्डोलाई चिसो ठाउँ भनिन्छ, तान्न समय लाग्छ । जब ताप्छ, सिंगो देश जुरुक्क उठ्छ र परिर्वतनको अगुवाई गर्छ । हामी राजधानीलाई उठाउँछौं, […]

राजनीति
२९ फाल्गुन २०७५, बुधबार १७:३०
822 views 0 secs 0

वार्ताकै माध्यमबाट विप्लवलाई राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउन काँग्रेसको सुझाब

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्ताकै माध्यमबाट राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउन अधिकतम पहल गर्न सरकारलाई सुझाव दिएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने भन्दा पनि उनीहरूलाई वार्ता र संवादकै बाटोबाट संवैधानिक प्रक्रिया र राष्ट्रिय राजनीतिको मूल धारमा […]

देश, राजनीति
२७ फाल्गुन २०७५, सोमबार १४:५२
817 views 0 secs 0

रवीन्द्र अधिकारीको चुनाव क्षेत्रबारे पार्टीले निर्णय गर्ने: प्रचण्ड

२७ फागुन, पोखरा । हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उनको निर्वाचत क्षेत्र कास्की २ मा हुने उपनिर्वाचनमा को उम्मेदवार हुने भन्ने चर्चा सुरु भएको छ । सोमबार पोखरा पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यो प्रश्नको सामना गर्नुपर्यो । तर उनले चलाखीपूर्वक उत्तर दिए । […]

देश, राजनीति
२६ फाल्गुन २०७५, आईतवार ०९:२५
782 views 0 secs 0

विप्लवलाई राजनीतिक व्यवहार नगर्न सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन…

राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयहरुलाई प्राथमिकता दिएर छापेका छन् । विप्लवलाई राजनीतिक व्यवहार नगर्न गृहमन्त्रीले दिएको निर्देशनलाई कुनैले मुख्य समाचार बनाएका छन् भने केहीको नजर घट्दो विदेशी मुद्रा स्रोत, प्रदूषणमा परेको छ । सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका सीके राउतका सम्भावित कदमबारे पनि आजका पत्रिकाहरुले चर्चा–परिचर्चा गरेका छन् […]

राजनीति
२५ फाल्गुन २०७५, शनिबार १२:५७
2078 views 6 secs 0

चन्द समूह कानुनी प्रक्रियाबाट निस्तेज हुन्छ : गृहमन्त्री रामबहादुर थापा

गृहमन्त्री रामबहादुर थापाले नेक्रविक्रम चन्द नेतृत्वको नेकपालाई कानुनी प्रक्रियाबाटै निस्तेज पारिने बताएका छन् । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत आएका उनले चन्द समूह खासै ठूलो चुनौती नभएको पनि बताए । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार सुर्खेत आएका गृहमन्त्री रामबहादुर थापा पत्रकारसँग कुरा गर्दै । तस्बिर : कलेन्द्र सेजुवाल/कान्तिपुर ‘हामीले हिजो उनीहरुका […]

राजनीति
२४ फाल्गुन २०७५, शुक्रबार १४:४०
856 views 6 secs 0

‘माओवादी समस्या’ को दोस्रो संस्करण : विप्लव समूह…

देशमा यतिखेर नेकपा नेतृत्वको ‘बलियो’ सरकार चलिरहेको छ । दुईतिहाई बहुमतको सरकार बनेसँगै हामीले राजनीतिक स्थिरता प्राप्त गर्यौं भनिँदैछ । तथापि, परिस्थितिचाहिँ ‘माओवादी जनयुद्ध’ कालमा जस्तै गोली चल्ने, बम पड्किने र मान्छे मर्ने बाटोतिर मोडिँदैछ । गाउँ-गाउँमा फेरि माओवादीको ‘बिगबिगी’ सुरु भएको छ । दशवर्षे द्वन्द्वकालमा ‘माओवादी समस्या’ व्यापक प्रयोगमा आएको वाक्यांश हो । ‘जनयुद्ध’का […]