झरेको पानीबाट ठोकिएर उछुटिएका बाछिटाहरु …कविता
दुराचरणले भित्र भित्र कुहिएकाहरु जनावर प्रबृत्तिका गिरेकाहरु बरु कुकुर हुन्छ बफादार समय सङ आफ्नो औकात देखाउनेहरु आफ्नो दुर्बुद्धिले आफैंलाई ड्याम्म थिचेकाहरु झरेको पानीबाट ठोकिएर उछुटिएका बाछिटाहरु अरुको जीवनमाथि बिटुलो सोच राख्नेहरु भद्र खोल भित्र बलात्कारी सोच भएका जन्तुहरु कोरोना भन्दापनी खतरनाक धर्तीका भाइरसहरु आफ्नै चेलीबेटी पनि नाङा देख्नेहरु आफ्नो मानसिकतामा भवाङ परेको किन देख्दैन्न सभ्य […]
नेपाली साहित्य जगतकी युवा साहित्यकार दीपा दाहाल दीपहरिकाे “सेताे नियती” शीर्षककाे कविता…
सेताे नियति **** बुबा, हिजाेसम्म म नराेएकी कहाँ हाे र ? मान्छेहरूले मेराे चाहनामाथि सामूहिकरूपमा कामुक अाँखा गाडे भनेर । समयकाे निष्ठुर पाङ्ग्राे घुम्दै जाँदा तिनै कामुक मान्छेका दूत बनेर निस्किए जून, हावा र ऐना पनि । अाज हेर्नुहाेस् त मेरा चैतकाे बगरजस्ता अाँखामा त के मनमा समेत अाँसु छचल्किन छाडिसकेकाे छ । मान्छे त […]
फेरी पनि विवादमा दुर्गेश थापा , अश्लिल शब्द प्रयोग तथा आपत्तिजनक सिन…
पछिल्लो समय कोरोना त्रासका कारण रंगिन दुनिया मस्त निदाए पनि डिजिटल मिडियामा भने विभिन्न गतिविधिहरु भैरहेको छ । छायांकन भैसकेका भिडियोहरुलाई सम्पादन गर्दै युट्युबमा सार्बजनिक गर्ने तथा कलाकारहरु विभिन्न आफ्नो तथा कुनै पनि ब्राण्डको फेसबुक पेजमा लाईभ आउने क्रम बिस्तारै बाक्लिदो छ । सोही क्रममा गायक तथा मोडल दुर्गेश थापाले नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका […]
आफूलाई प्रेम गरेर हेरौं…
संसारमा हामी आफूलाई भन्दा अरुलाई खुशी र सुखी देख्छौं । त्यस्तै अरुको सुन्दरताको सधैं बयान गर्छौं । अरुले लगाएको पहिरन धेरै सुहाएको महसुस हुने, अरुले गरेको मेकअप र हेयर स्टाइलले भिन्दै देखिने र आफूलाई जे गरे पनि राम्रो नै देखिँदैन । उसले केही नगर्दा पनि कति राम्री, आफूले विभिन्न उपाय अपनाउँदा पनि कहिल्यै राम्रो नदेखिने […]
गुल्मीको बाँझकटेरीमा प्याराग्लाइडिङ्गको सफल परिक्षण…
मदाने गाउँपालिकाको वडा नं २ बाँझकटेरीको कसुरे डाँडाबाट प्याराग्लाइडिङ्गको सफल परिक्षण गरिएको छ । स्काई बर्ड प्याराग्लाइडिङ्ग पोखराको टोलीले बुधबार तीन वटा प्याराग्लाइडिङ्ग उडाएका थिए । पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले प्याराग्लाइडिङ्ग चालकहरुलाई फुलमाला लगाएर सफलताको शुभकामना दिएका थिए । मदाने गाउँपालिकाले होलबाङ्ग प्याराग्लाइडिङ्ग संभाव्यता अध्ययनका लागि आर्थिक बर्ष […]