मनोरञ्जन
२७ मंसिर २०७८, सोमबार ०७:११
276 views 12 secs 0

आज – २७ मंसिर २०७८ सोमवार को राशिफल…

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। वृष – TAURUS इ, […]

मनोरञ्जन
२६ मंसिर २०७८, आईतवार ०७:१९
323 views 12 secs 0

आज – २६ मंसिर २०७८ आइतवार को राशिफल…

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ। खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नो कामको फल अरूले हत्याउने चेष्टा […]

मनोरञ्जन
२५ मंसिर २०७८, शनिबार ०७:०९
331 views 12 secs 0

आज – २५ मंसिर २०७८ शनिवार को राशिफल…

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि […]

मनोरञ्जन
२० मंसिर २०७८, सोमबार १५:४८
510 views 1 sec 0

जीवन शर्माको तरकारी बेचे जस्तो तस्बिर यसरी भयो भाइरल…

A A+ काठमाडौँ – जनवादी गायक जीवन शर्माको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । फुटपाथको एउटा तरकारी राखेको पसल अगाडि टुसुक्क बसेका शर्मा सामाजिक सञ्जालमा भाइरल भएका हुन् । उनको यो फोटो बाहिरिँदा धेरैले जनवादी गायकले गायनसँगै जीवनयापनका लागि तरकारी व्यापार सुरु गरेको लख पनि काटेका थिए । तर त्यसरी भाइरल भएको तस्बिरको वास्तविकता […]

मनोरञ्जन, विश्व
४ मंसिर २०७८, शनिबार १३:३४
376 views 0 secs 0

सिनेमा हलमा हिन्दी र अंग्रेजी फिल्मकै दबदबा

हिन्दी चलचित्र नआएसम्म नेपाली चलचित्र चल्ला कि नचल्ला भनेर पर्खिरहेका निर्माताहरु त्यतिबेला छक्क परे, जतिबेला बलिउड चलचित्र ‘सूर्यवंशी’ले नेपाली सिनेमा हलबाट पैसा मज्जाले उठायो । अहिले अधिकांश निर्माताहरु दशैंमा चलचित्र रिलिज नगर्नु गल्ती भएको बताउन थालेका छन् । तर, दशैं र तिहारजस्ता ठूला चाडपर्व यस वर्षका लागि बिदा भइसकेका छन् । अहिले मल्टिप्लेक्समा नेपाली चलचित्रको […]

मनोरञ्जन
१ मंसिर २०७८, बुधबार १९:१७
1270 views 2 secs 0

विवादमा आई म्यूजिक नेपालले हटाएको गीत फेरी कमल चञ्चलले राखे युट्युबमा

https://youtu.be/WFYDLg4gjpg आजकलका फेसनवाला केटीहरुलाई मद्यनजर गरी यो गीत बनाउनु र गीत अनुसार मोडेल राख्नुमा मेरो कुनै पनि दोष छ भने कमेन्ट गरी सल्लाह सुझाव दिनुहोला हजुरको सल्लाह सुझावलाई शिरोधार्य गर्ने छुँ कमल भुसाल “चञ्चल”

Uncategorized, मनोरञ्जन
८ जेष्ठ २०७८, शनिबार १३:२९
1378 views 3 secs 0

बहुचर्चित गीत ‘पियारी’को फिमेल भर्सन छोटो समयमै धेरै दर्शकको रोजाईमा …

पछिल्लो समय सर्वाधिक रूचाइएको बहुचर्चित गीत ‘पियारी’को फिमेल भर्सनलाई दुई हप्तामै युट्युवमा १४ लाख बढि दर्शकले हेरेका छन् । गत बैशाख १६ गते लाइमलाइन नेपाल यट्युव च्यानलमा सार्वजनिक गरिएको गीतमा प्रतिभावान नवगायिका विशाखा शाही ठकुरीले स्वर दिएकी छिन् । यो समाचार तयार पार्दासम्म युट्युवमा गीतको भिडियो १४ लाख ५१ हजार बढि दर्शकले हेरिसकेका छन् । […]

मनोरञ्जन
१६ चैत्र २०७७, सोमबार ११:०६
1140 views 4 secs 0

नेपाली पर्व होलीमा बिदेशीहरु यसरी रमाए तर नेपाली युवाहरु आपसमा ग्याङ फाईट गरेर मरे …

बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई जनाको ज्यान जानेगरी भएको झडपमा संलग्नहरूलाई भने प्रहरीले अझै नियन्त्रणमा लिएको छैन । जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले घटनालगत्तै प्रहरी टोली घटनास्थल गई मृतक तथा घाइतेहरूको खोजी र उद्धार गरेर अनुसन्धानमा जुटेको बताए। https://youtu.be/2KJGk3T2pyk घटनाका प्रत्यक्षदर्शीसँग बुझ्दा होलीको रङ लगाउने क्रममा दुई समूहका युवाबीच विवाद भएर झडप भएको देखिएको […]