मनोरञ्जन
३ पुष २०७४, सोमबार १५:१३
791 views 0 secs 0

अब मोबाइल फिल्म प्रतियोगिता

काठमाडौं : चलचित्र बनाउने नयाँनयाँ प्रविधिको विकास भइरहेको बेला सर्वनाम थिएटरले मोबाइल फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी ‘दृश्यांश’नामक मोबाइल फिल्म प्रतियोगिताको दोस्रो संस्करण घोषणा गरिएको हो । ‘दृश्यांशको निर्णायकमा निर्देशक निश्चल बस्नेत, अभिनाशविक्रम शाह, दीपक रौनियार र सञ्चारकर्मी सुशील पौडेल रहने छन् । प्रतियोगिताबारे जानकारी दिँदै ‘दृश्यांश’ की […]

मनोरञ्जन
३ पुष २०७४, सोमबार १५:०७
771 views 0 secs 0

भारतमा पाँचतारे होटलबाट दुर्इ नायिका र‌ंगेहात पक्राउ

हैदराबाद: भारतको एक पाँचतारे होटलबाट प्रहरीले हाईप्रोफाइल यौनधन्दाको भण्डाफोर गरेको छ। प्रहरीले शनिवार राति तीन जनालार्इ पक्राउ गरेको छ। यसमध्ये एक चलचित्र नायिका हुन् भने अर्की टेलिभिजन सिरियलमा काम गर्ने नायिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय प्रहरीले दिएको सूचनाका आधारमा प्रहरीको टास्क फोर्सले उनीहरुलार्इ पक्राउ गरेको हो। प्रहरीका अनुसार यौनधन्दाका मुख्य योजनाकार भने फरार छन्। उनले […]

Uncategorized, मनोरञ्जन
३ पुष २०७४, सोमबार १३:४०
885 views 4 secs 0

प्रमोदले गाए देउडा

पुस ३, २०७४-सुगम संगीतमा अहिलेका लोकप्रिय गायकमध्येमा पर्ने प्रमोद खरेलले पहिलो पटक देउडा गाएका छन् । उनले गायिका अनिता चलाउनेसँग देउडा गाएका हुन् । पत्रकार डीबी खड्काको रचनामा विनोद बाजुरालीले संगीत दिएको ‘देउडा खेल्छु चट्टै…’ गीतको यसै साता म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा शंकर बीसी र अञ्जली अधिकारी नाचेका छन् भने नृत्य […]

मनोरञ्जन
३ पुष २०७४, सोमबार ११:५०
935 views 4 secs 0

ह्याप्पी बर्थ डे केकी !

पुस ३, २०७४-‘स्वर’ फिल्मबाट नायिकाका रूपमा डेब्यु गरेकी केकी अधिकारी अहिलेकी चल्तीकी नायिकामध्येमा पर्छिन् । रंगकर्मी बुबा बद्री अधिकारीका कारण पनि एक्टिङको पारिवारिक वातावरणमा हुर्के/बढेकी केकीलाई नायिकामध्ये अभिनय कौशल अब्बल रहेको मानिन्छ । यस वर्ष नै उनले ‘लभ सासा’ बाट उत्कृष्ट नायिकाको लागि फिल्म समीक्षक समाजले प्रदान गर्ने क्रिटिक्स अवार्ड जितेकी छन् । बब्ली फेसकी […]

मनोरञ्जन
२ पुष २०७४, आईतवार १५:१३
738 views 0 secs 0

ओस्कर अवार्डको प्रतिश्पर्धाबाट बाहिरियो ‘सेतो सूर्य’

फिल्म ‘सेतो सूर्य’ ओस्कर अवार्डको प्रतिस्पर्धाबाट बाहिरिएको छ। ओस्करले सार्वजनिक गरेको अन्तिम ९ फिल्महरूमा सेतो सूर्य नअटाएको हो। ९२ फिल्मबाट ९ फिल्महरुको छोटो सूची सार्वजनिक भएको हो। यो सूचीमा चिलीको ‘ए फेन्टास्टिक वुमन’, जर्मनीको ‘इन द फेड’, हंगेरीको ‘अन द सोल’, इजराइलको ‘फक्सट्रोट’, लेबनानको ‘द इनसल्ट’, रसियाको ‘लभलेस’, सेनेगलको ‘फेलिसाइट’, साउथ अफ्रिकाको ‘द वन्ड’ र […]

मनोरञ्जन
२ पुष २०७४, आईतवार १४:४७
1197 views 0 secs 0

मलाई सनी लियोनीसँग दाँजेकोमा दुःखी छु ।’- अदिती बुढाथोकी

भारतीय म्यूजिक भिडियो हुँदै युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’मा काम गरेकी नायिका अदिती बुढाथोकी नेपालभन्दा बढी भारतमा बसोबास गर्ने गर्छिन् । बलिउडमा इन्ट्री मार्ने तयारी गरिरहेकी अदितीको ‘कृ’ पहिलो नेपाली फिल्म हो । केहीदिन अगाडि एउटा भारतीय मिडियाले अदितीलाई सनी लियोनीसँग दाँज्दै एक खबर प्रकाशन गरेको थियो । बलिउडमा जम्दै गरेका कारण अदिती […]

मनोरञ्जन
२ पुष २०७४, आईतवार १२:४६
715 views 0 secs 0

बलिउडमा यौनिक हिंसा नगर्न मन्त्रीको दबाब

मुम्बई : भारतको महिला मन्त्रीले बलिउडमा महिला हिंसाका घटना भएको गुनासो आएकाले तत्काल त्यसलाई रोक्न चेतावनी दिएकी छिन्। मन्त्री मेनका गान्धीले हिन्दी फिल्म क्षेत्रमा काम गर्ने महिलामाथि यौनिक हिंसा भइरहेका घटना सार्वजनिक भएपछि यस्तो चेतावनी दिएकी हुन्। उनले प्रमुख फिल्म उत्पादक कम्पनीहरूलाई पत्राचार नै गरेर आचरण र नियम कानुनलाई ध्यान दिन आग्रह समेत गरेकी छिन्। […]

मनोरञ्जन
२ पुष २०७४, आईतवार ११:२७
811 views 4 secs 0

‘कृ’ को ट्रेलर सार्वजनिक

पुस २, २०७४-अनमोल केसीका कारण पनि ‘कृ’ यस वर्षको बहुप्रतीक्षित फिल्म बनेको छ । हालका सर्वाधिक स्टारभ्यालु बोकेका अनमोलको ‘गाजलु’ पछि झन्डै दुई वर्षको अन्तरालमा दर्शकसामु आउन लागेका हुन् । माघ २६ देखि प्रदर्शनमा आउन लागेको ‘कृ’ मा अनमोलको जोडीको रूपमा अदिति बुढाथोकीले डेब्यु गर्दै छिन् । सुवास गिरी र भुवन केसीको संयुक्त निर्माण रहेको […]

मनोरञ्जन
२ पुष २०७४, आईतवार ११:२४
887 views 4 secs 0

‘फिल्म खिच्न उपयुक्त थलो हो नेपाल’

पुस २, २०७४-सूचना तथा सञ्चार मन्त्रालयका अनुसार नेपालमा वार्षिक ९० वटा जति विदेशी फिल्म छायांकन हुने गरेका छन् । तीमध्ये कपितयले चाहिँ स्थानीय कथा र पात्रलाई पनि टिप्ने गरेका छन् । डकुमेन्ट्रीमा त प्राय: विषयवस्तु स्थानीय नै हुन्छन् । यहीँको ‘इस्यु’ रोज्नेमध्येका हुन्, जारा बलफर र मर्कस स्टेफेनसन । बेलायतका यी दुई फिल्मकर्मीले विश्वका प्रतिष्ठित […]

मनोरञ्जन
२९ मंसिर २०७४, शुक्रबार १५:०१
893 views 0 secs 0

बलिउड कलाकार नीरज वोराको निधन

बलिउड कलाकार नीरज वोराले बिहीवार विहान ४ बजे अंधेरी (मुम्बई) को कृति केयर अस्पतालमा अन्तिम सास लिएका छन् । रंगीला (1995), सत्या (1998), बादशाह (1999), पुकार (2000), बोल बच्चन (2012) र वेलकम ब्याक (2015) जस्ता फिल्ममा उनले काम गरेका छन् । अस्पतालबाट नीरजको पार्थिव शरीर उनका साथी तथा प्रोड्यूसर फिरोज नाडियाडवालाको घर लगिएको थियो । […]