देश, बिचार, राजनीति, समाज
५ मंसिर २०७४, मंगलवार ११:०६
930 views 0 secs 0

मुगुमा निर्वाचन अवधिभर मदिरा नियन्त्रण गरिने

  गमगढी: आगामी मंसिर १० गते हुन लागेको प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्ष्यीत गरि सोमवार देखि जिल्लाभरमा मदिरामा पुर्ण प्रतिबन्ध लगाईने भएको छ। मदिरा बेच विखन र सेवनका कारण समाजमा अप्रिय घट्ना घट्ने तथा निर्वाचन विरोधी गतिविधी हुने सक्ने सम्भावना देखिएकाले मदिरा बेच विखन, ओसार पसार तथा सेवनमा सोमबारदेखि मंसिर १२ गते र […]

देश, बिचार, विश्व, समाज
५ मंसिर २०७४, मंगलवार १०:५६
848 views 2 secs 0

हार-जितमा भूमिका खेल्ने निर्वाचनबाहिरका कमान्डर

  काठमाडौं : एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालको कार्यव्यस्तता अहिले दोब्बर बढेको छ । केही समययता उनले न समयमा खाना खाने फुर्सद पाएका छन् न बेलुकी सुत्ने रुटिङ नै मिलाउन सकेका छन् । उनी आसन्न निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवार होइनन् तैपनि उम्मेदवारभन्दा व्यस्त छन् । उनलाई पार्टी (एमाले) ले मूल निर्वाचन परिचालन कमिटीको […]

देश, बिचार, राजनीति, समाज
५ मंसिर २०७४, मंगलवार १०:५३
850 views 9 secs 0

अब पूर्णकालीन राजनीतिमा: विनोद चौधरी

  काठमाडौं: सांसदका रूपमा स्थानीय विकास निर्माणमा चासो राख्न थालेपछि नवलपरासीको चौधरीग्रामनजिकैकी बेलौतीदेवीसँग विनोद चौधरीको चिनजान भयो, पटकपटक भेट भयो । केही दिनअघि कांग्रेसको कार्यक्रममा भेटिँदा बेलौतीदेवी विनोदसँग जति प्रसन्न थिइन्, त्यसअघि कहिल्यै भएकी थिइनन् । उनले विनोदको गाला मुसारिन्, हर्षको आँसु छचल्काउँदै ‘तपाईंलाई हाम्रो पार्टीमा देख्न चाहन्थें, मेरो सपना पूरा भयो’ भनिन् । विनोदप्रति […]

बिचार, मनोरञ्जन
४ मंसिर २०७४, सोमबार ०९:०९
967 views 1 sec 0

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

काठमाडौं- शक्ति, राजनीति र युद्धले जहिल्यै मान्छेलाई प्रभावित पारिरहेकै हुन्छ । नेपालको दशवर्षे सशस्त्र द्वन्द्व पनि यसैको उदाहरण हो । विश्व परिवेशमा भइरहेका भूराजनीतिका उथलपुथलहरू पनि यसका उदाहरण हुन् । आणविक होड, शीत युद्ध, खाडी युद्ध, कोरिया संकटलगायतका घटनाहरू यीनै तीन तत्वहरूसँग जोडिएको छ । वर्तमान सन्दर्भका यिनै विषयलाई कलाकार मन गुरुङले आफ्ना कलाकृतिमा पस्केका […]

बिचार, समाज
१० भाद्र २०७४, शनिबार ०५:३३
1116 views 3 secs 0

अध्ययनविना समाजलाई सही दिशानिर्देश गर्न सकिँदैन

माओवादी केन्द्रका नेता पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अध्ययनशीलको सूचीमा पर्छन्। लामो समयदेखि कम्युनिस्ट आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका उनी पुस्तक अध्ययनलाई जीवनकै महत्वपूर्ण पाटोका रूपमा हेर्छन्। आख्यानभन्दा गैरआख्यानमा बढी रुचि राख्ने श्रेष्ठ जीवन–जगत् बुझ्न र समाजलाई सही बाटोमा अगाडि बढाउन अध्ययनको निकै ठूलो भूमिका हुने दाबी गर्छन्। श्रेष्ठको ‘क्रान्तिकारी मार्क्सवाद र नेपाली क्रान्ति’ […]

बिचार
२७ माघ २०७३, बिहीबार ०६:१५
739 views 0 secs 0

देशका आधाभन्दा बढी जनता रुवाउने प्रस्ताव किन ल्यायो सरकारले?

आर्थिक वर्ष २०६४/६५ अघि भारतमा ढुंगागिट्टीको जति माग थियो, त्यो भारतीय स्रोतबाटै परिपूर्ति हुन्थ्यो। त्यसबेला उत्तरप्रदेश र बिहारमा अहिलेजस्तो व्यापक विकास–निर्माणका काम भएका थिएनन्। यी दुई राज्यमा निर्माणका लागि चाहिने ढुंगागिट्टी झारखण्ड र उत्तराखण्डबाट आपूर्ति हुन्थ्यो। भारत सरकारले यी राज्यमा सडक निर्माण तथा अन्य विकास कार्यलाई तीव्रता दिएपछि भने भारतीय स्रोतबाट आउने ढुंगागिट्टी पर्याप्त भएन। […]