देश
१५ श्रावण २०७६, बुधबार ११:११
623 views 0 secs 0

ऐतिहासिक दरबार बबरमहल पुनर्निर्माण २ वर्षमा सकिने…

सडक विभागको केन्द्रीय कार्यालय रहेको ऐतिहासिक दरबार बबरमहल नभत्किने भएको छ । यो भवन प्रवलीकरण (रेट्रोफिट) हुने पक्का भएको हो । यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम खर्चने गरी भवन विभागले करिब ८६ करोडको ठेक्का लगाएर सम्झौता पनि गरेको छ । सडक विभागका सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिबहरि सापकोटाले बबरमहल पुनर्निर्माण २ वर्षमा सकिने […]

देश
१४ श्रावण २०७६, मंगलवार २३:२६
746 views 0 secs 0

झापाको ३ वटा स्थानमा एनसेल टावरमाथि एकैपटक आक्रमण …

साउन १४, झापा । झापाको ३ वटा स्थानमा एनसेल टावरमाथि एकैपटक आक्रमण भएको समाचार प्राप्त भएको छ । जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ भने दमकमा रहेको एनसेल टावरमा बम बिष्फोट भएको छ । एक्कासि एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।प्रहरीका […]

देश
१४ श्रावण २०७६, मंगलवार १३:२७
541 views 0 secs 0

मनसुनी गतिविधि कम सक्रिय …

मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन्। “उक्त प्रणाली विस्तारै नेपालसम्म आइपुग्न अझै तीन– चार दिन लाग्ने भएकाले तत्काल मनसुन पूर्ण सक्रिय हुने अवस्था छैन्”, उनले भनिन्। […]

देश
१४ श्रावण २०७६, मंगलवार १२:०२
507 views 0 secs 0

यति एयरलान्सको जहाजको भन्सार क्लियर भएन…

यति एयरलान्सको जहाजको भन्सार क्लियर भएन। जहाजको मूल्य फरक फरक देखिएकाले भन्सार पास नभएको भन्सार विभागले जानकारी दिएको छ। जहाजको भन्सार १ प्रतिशतमात्र लाग्ने व्यवस्था छ। कम्पनीले ३५ करोड मूल्य घोषणा गरेको छ भने यस्तै यही अवस्थाको जहाज बुद्ध एयरले ल्याउँदा ७९ करोडमा ल्याएको थियो। यतिले नै पेस गरेको बिमा कागजमा ६० करोड मूल्य उल्लेख […]

देश, समाज
१४ श्रावण २०७६, मंगलवार ११:२७
779 views 0 secs 0

लागुऔषधका मुद्दामा वृद्धि , २०७५/७६ मा तीन हजार ३५७ मुद्दा दर्ता…

मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो। आव २०७४ ७५ मा तीन हजार ८८ मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा तीन हजार ३५७ मुद्दा दर्ता भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको […]

देश
१४ श्रावण २०७६, मंगलवार ११:१२
599 views 0 secs 0

एक दिनमा औसत २.५ किलोमिटर सडक कालोपत्रे…

समृद्धिको पहिलो मापक मानिन्छ, देशको सार्वजनिक सडक र सार्वजनिक सवारी साधनको व्यवस्थापन । गत वर्षको सडक निर्माणको तथ्यांकलाई केलाउँदा एक दिनमा औसत २.५ किलोमिटर सडक कालोपत्रे भयो । जबकि देशभर अर्बौंका सडक ठेक्काहरु लागेका छन् र हजारौं ठेकेदारहरु असारे हिलोमा समेत फिल्डमै छन् । तथ्यांक अनुसार सडक ग्राभल गर्ने काम पनि औसत दैनिक २.८७ किलोमिटर […]

देश
१३ श्रावण २०७६, सोमबार १६:१८
699 views 0 secs 0

नेपाल वायुसेवा निगमको जहाजबाट ३६ हजारमै जापान उड्न पाइने….

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट ३६ हजार रुपैयाँमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित ३६ हजार ९ सय ९९ रुपैयाँ नयाँ भाडादर निर्धारण गरेको हो । उक्त गन्तव्यमा […]

देश
१३ श्रावण २०७६, सोमबार १५:३९
852 views 0 secs 0

विराटनगरस्थित मोरङ कारागारमा क्षमता भन्दा झण्डै ३ गुणा बढी कैदीबन्दी…

विराटनगरस्थित मोरङ कारागारमा क्षमता भन्दा झण्डै ३ गुणा बढी कैदीबन्दी राखिएका छन् । जसले गर्दा उनीहरुलाई खान, बस्न, सुत्न हिँडडुल गर्नदेखि शौचालय जानसमेत समस्या भएको छ । तीन विघा क्षेत्रफलमा फैलिएको कारागारको कुल क्षमता ३ सय जना भए पनि हाल ८ सय ६४ जना राखिएको छ । कारागारका निमित्त प्रमुख कल्पना श्रेष्ठले कारागारमा ठाँउ अभाव […]

देश
११ श्रावण २०७६, शनिबार १३:१७
596 views 0 secs 0

फेरि थुप्रन थाल्यो राजधानीमा फोहर …

फेरि थुप्रन थाल्यो राजधानीमा फोहर काठमाडौँ, ११ साउन (रासस) ः वाग्मती लगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहे पनि विभिन्न स्थानमा अझै फोहर उठ्न सकेको छैन । वाग्मती सफाइ महाअभियानको ३२४ औँ हप्तामा बुद्धनगर पुल क्षेत्र मुनिको नदी किनारमा सफाइ गरी नौ मेट्रिक टन फोहर उठाए पनि तीन मेट्रिक टन फोहर मात्र व्यवस्थापन […]

देश
११ श्रावण २०७६, शनिबार १३:०३
768 views 0 secs 0

नक्सापासमा छुट दिने व्यवस्था हट्यो…

तनहुँको बन्दीपुर गाउँपालिकाले प्राचीन कला तथा संस्कृतिको संरक्षण हुने गरी घर निर्माण गर्दा नक्सापासमा ५० प्रतिशत छुट दिने व्यवस्था हटाएको छ । गाउँपालिकाले पाँचाँै गाउँसभामार्फत चालू आर्थिक वर्ष २०७६÷७७ देखि लागू हुने गरी नक्सापासमा ५० प्रतिशत छुट दिने व्यवस्था हटाएको हो । बन्दीपुर संरक्षित उपक्षेत्रमा निर्माण हुने घरलाई नक्सापासमा दिइने गत वर्षको छुट व्यवस्था चालू […]