देश
२१ श्रावण २०७६, मंगलवार १३:४५
888 views 0 secs 0

लामो समय बितिसक्दा पनि कालोपत्रे नगरेको भन्दै बौद्धवासी आन्दोलित…

सडक निर्माण थालिएको लामो समय बितिसक्दा पनि कालोपत्रे नगरेको भन्दै बौद्धवासी आन्दोलित भएका हुन् । स्थानीयवासी र व्यवसायीले यो पटक ढल निर्माण गनुैपर्ने माग राखेका छन् । मंगलबार बिहान उनीहरुले केही घन्टा यातायात समेत अबरुद्ध पारे । ‘ढलको पानी घरभित्रै पस्ने समस्या छ । पिच पनि अहिलेसम्म भएको छैन’, एक स्थानीयले भने । यसअघि २६ […]

देश
२१ श्रावण २०७६, मंगलवार १२:२३
470 views 1 sec 0

साउदीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक…

रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ ।नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो । वैदेशिक रोजगारीका लागि साउदी पुगेका कैयौँ […]

देश
२० श्रावण २०७६, सोमबार १६:३८
559 views 0 secs 0

भदौ देखि पोखरा सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू…

पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने  र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी दिँदै यहाँका यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको पनि बताए । उनले आगामी मङ्सिरभित्र सिर्जनाचोकमा आकाशे पुल बनिसक्ने र सागलाई नै ध्यानमा राखेर शहरका […]

देश
२० श्रावण २०७६, सोमबार १५:२७
682 views 0 secs 0

विप्लव समूहका रामेछाप जिल्ला इन्चार्जलाई  पक्राउ…

काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले विप्लव समूहका रामेछाप जिल्ला इन्चार्जलाई  पक्राउ गरेको छ ।टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज काभ्रेको धुलिखेल नगरपालिका ५ का यादव ढुंगेल पक्राउ परेका हुन् । त्यस्तै इलाका प्रहरी कार्यालय बनेपाले शुक्रबार राति विप्लव समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । […]

देश
२० श्रावण २०७६, सोमबार १३:२०
484 views 0 secs 0

बाग्लुङको तुरतुरे ताल फुटेर मध्यपहाडी राजमार्ग नै बगाएपछि आवतजावत बन्द…

गुल्मीसँग सिमाना जोडिएको बाग्लुङको तुरतुरे ताल फुटेर मध्यपहाडी राजमार्ग नै बगाएपछि आवतजावत बन्द भएको छ । गत वर्ष भदौमा पहिरो खसेर बनेको कृत्रिम ताल तुरतुरे एक वर्षपछि फुटेको हो । अबिरल वर्षासँगै बाग्लुङ जिल्लाको बडिगाट गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने स्थानमा चट्टानसहितको ठूलो पहिरो खोलामा खसेर ताल […]

देश
२० श्रावण २०७६, सोमबार १२:३६
539 views 0 secs 0

सुनको भाउ बढ्यो , अहिलेसम्मकै उच्च रेकर्ड कायम…

हिजो (आईतबार) तोलामा ५ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको सुनको भाउले आज पनि रेकर्ड तोडेको छ। हिजो प्रतितोला ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला १५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । आज छापावाल सुन प्रतितोला ६७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी […]

देश
२० श्रावण २०७६, सोमबार १२:००
773 views 0 secs 0

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन भेटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।  

देश
२० श्रावण २०७६, सोमबार १०:१५
492 views 1 sec 0

 रौतहटमा आर्थिक वर्ष २०७५/७६ मा भएका १८० दुर्घटनामा ६४ जनाको मृत्यु र २८५ जना घाइते…

रौतहटका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा एक वर्षको अवधिमा ६४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७५/७६ मा भएका १८० दुर्घटनामा ६४ जनाको मृत्यु र २८५ जना घाइते भएका हुन् । आर्थिक वर्ष २०७४/७५ मा ४३ जनाको मृत्यु भएको थियो । दुर्घटना र मृतकको संख्या बढ्दै जानुमा चालकको लापरवाही प्रमुख कारण रहेको जिल्ला […]

देश
२० श्रावण २०७६, सोमबार ०७:१८
604 views 13 secs 0

राशिफल – वि.सं. २०७६ साउन २०। सोमबार। इ.स. २०१९ अगस्ट ५। ने.सं. ११३९ गुँलाथ्व। श्रावण शुक्लपक्ष। पञ्चमी, २०:५६ उप्रान्त षष्ठी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन […]

देश
१९ श्रावण २०७६, आईतवार ०९:२९
737 views 1 sec 0

आज देशका अधिकांश स्थानमा सामान्य बदली भई भारी वर्षा हुने सम्भावना …

आज देशका अधिकांश स्थानमा सामान्य बदली भई भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पूर्वानुमान महाशाखाले २४ घण्टे सूचना जारी गर्दै मनसुनको न्युन चापिय रेखा नेपालको तराई भागमा रहेकाले देशका अधिकांश स्थानमा सामान्य बदली भई अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जनाएको हो ।हाल देशभर आंशिक देखि सामान्य […]