पत्रकारहरुको टोलीले हिरासतमा रहेका रवि र युवराज कँडेलसँग भेट गरे…
पत्रकारहरुको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनमा हिरासतमा रहेका रवि लामिछाने र युवराज कँडेलसँग भेट गरेको छ । नेपाल पत्रकार महासंघ र प्रेस संगठन नेपालको टोलीले हिरासतमै पुगेर लामिछानेसँग भेटेको हो । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्युपछि आत्महत्या दुरुत्साहन अभियोगमा प्रहरीले लामिछाने र कँडेलसहित नर्स अस्मिता कार्कीलाई पक्राउ गरी हिरासतमा राखेको छ । भेट्न पुगेका पत्रकारहरुसँग […]