देश
१३ भाद्र २०७६, शुक्रबार १२:५५
679 views 0 secs 0

शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घट्यो …

शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ तोकेको छ । बिहीबार छापावल सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय र तेजावी सुनको मूल्य ७३ हजार एक सय पुगेको थियो ।शुक्रबार चाँदीको […]

देश
१३ भाद्र २०७६, शुक्रबार १२:०५
859 views 0 secs 0

खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दियो…

खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महीनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो ।विभागका खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले खनिज उत्खननका लागि आएका […]

Uncategorized, देश
१३ भाद्र २०७६, शुक्रबार ०७:३६
635 views 12 secs 0

राशिफल , वि.सं. २०७६ भदौ १३। शुक्रबार। इ.स. २०१९ अगस्ट ३०। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। औंसी, १६:२१ उप्रान्त प्रतिपदा।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि काम बन्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति […]

देश, समाज
१२ भाद्र २०७६, बिहीबार १८:५१
707 views 0 secs 0

ब्राउन सुगरसहित तीन पक्राउ…

झापाको मेचीनगरबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मेचीनगर–६ भन्सारगेट अगाडिबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बुधबार मोरङ बेलबारी–३ का २४ वर्षीय सन्तोष खड्का र सोही स्थानका १९ वर्षीय सोमन लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर एक […]

देश
१२ भाद्र २०७६, बिहीबार १८:३९
632 views 0 secs 0

अधिकांश भू–भागमा वर्षाको सम्भावना …

मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । देशको पूर्वी भाग नजीक रहेको न्यून चापीय रेखाका कारण आज देशभर बदली हुनाका साथै अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको जल तथा मौसम […]

देश, समाज
१२ भाद्र २०७६, बिहीबार १८:३०
1271 views 0 secs 0

शिक्षक कर्मचारीलाई ल्यापटप वितरण…

भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालय टक्सारले प्रविधिमैत्री शिक्षणमा जोड दिएको छ । त्यसका लागि विद्यालयले कम्प्युटर प्रयोशालाको स्थापना गरेको छ भने विद्यालयका २८ शिक्षक तथा कर्मचारीलाई आज ल्यापटप वितरण गरेको छ । पठनपाठन प्रभावकारी बनाउन प्रदेश सरकारको छ लाख ५० हजारसहित १६ लाख १० हजार रुपैया बराबरको ल्यापटप वितरण गरिएको हो । यसले […]

देश
१२ भाद्र २०७६, बिहीबार १२:४८
706 views 0 secs 0

नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेयो …

आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेको छ । मंगलबार र बुधबार स्थिर रहेको सुनको भाउ ८ सय रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला ७३ हजार ४ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ७३ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार र बुधबार प्रतितोला छापावाल […]

देश
१२ भाद्र २०७६, बिहीबार ०७:३६
523 views 12 secs 0

राशिफल – वि.सं. २०७६ भदौ १२। बिहीबार। इ.स. २०१९ अगस्ट २९। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। चतुर्दशी, १८:४४ उप्रान्त औंसी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ। तत्कालको सानो फाइदा हेर्दा पछुतो हुनेछ। आफन्त टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनेछ, योजना गोप्य राखेर अघि बढ्नुहोला। मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। बृष […]

देश, समाज
११ भाद्र २०७६, बुधबार १७:०५
826 views 0 secs 0

दुर्लभ बन्यजन्तु भालुको पित्त सहित फेला पारी पक्राउ…

काठमाडौं महानगरपालिका-२६ रानीबारीबाट १७ ग्राम तौल रहेको भालुको पित्त सहित काठमाडौं गोठाटार बस्ने तेह्रथुम म्याङ्लुङ नगरपालिका ९६ घर भएका ३१ वर्षीय बिमल सोबेम्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा दुर्लभ बन्यजन्तु भालुको पित्तको अबैध कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले सोबेम्बालाई उक्त तौल बराबरको भालुको पित्त […]

देश, समाज
११ भाद्र २०७६, बुधबार १६:००
705 views 0 secs 0

ग्राण्डीसिटी अस्पतालमा ब्याट्री सर्ट भई आगलागी…

काठमाडौ महानगरपालिका-२६ कान्तिपथस्थित ग्राण्डीसिटी अस्पतालको दोस्रो तल्लामा रहेको अफिस कोठामा ब्याट्री सर्ट भई मंगलबार साँझ आगलागी हुँदा १२ एम्पियरको ब्याट्री ८ थान, युपिएस २ थान जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।