देश, विश्व
१८ कार्तिक २०७६, सोमबार १४:४३
761 views 0 secs 0

नेपाल एयरलाइन्सले मंसिर महिनाको अन्तिमदेखि चीनको गोञ्झाओ उडान गर्ने तयारी…

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मंसिर महिनाको अन्तिमदेखि चीनको गोञ्झाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले गोञ्झाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय […]

देश
१७ कार्तिक २०७६, आईतवार १३:२४
943 views 0 secs 0

आज छापावाल सुनको मूल्य कति छ ?

साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको छ ।  यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ ।  चाँदी तोलामा रु ८७० मा कारोबार भएको छ ।  शुक्रबार पनि सुन र चाँदीको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।

देश
१७ कार्तिक २०७६, आईतवार ११:३५
604 views 0 secs 0

छठपर्वको अवसरमा आज सार्वजनिक बिदा…

सद्भाव, समानता र एकताको प्रतीकको रूपमा उल्लासका साथ मनाइने छठपर्वको अवसरमा आज पश्चिम नवलपरासीका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको रामग्राम नगरपालिका, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाले आज स्थानीय बिदा दिने निर्णय गरेका हुन् । नेपाल सरकारले छठपर्वको दिन सार्वजनिक बिदा दिँदै आए पनि यस वर्ष छठपर्वको मुख्य दिन शनिबार परेको थियो । […]

देश, समाज
१० कार्तिक २०७६, आईतवार १०:३०
801 views 0 secs 0

आज कुकुर तिहार, कुकुरको पूजा तथा मीठामीठा खानेकुरा खान दिई मनाइँदै…

आज यमपञ्चकको तेस्रो दिन अर्थात, कुकुर तिहार । कुकुरको पूजा तथा मीठामीठा खानेकुरा खान दिई मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा […]

देश
८ कार्तिक २०७६, शुक्रबार ११:४५
787 views 0 secs 0

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु…

कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ। शुक्रबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शुक्रबारदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस […]

देश, समाज
७ कार्तिक २०७६, बिहीबार १३:५०
784 views 0 secs 0

स्मार्ट लाइसेन्स छपाइ तीव्र बनाउन यसै महिनाको सुरुदेखि नै मास प्रिन्टर चलाउने…

सवारीचालक अनुमतिपत्रलाई अत्याधुनिक बनाउने भन्दै सरकारले ४ वर्ष अघिदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गर्यो । पर्याप्त तयारी र कार्ड छाप्ने भरपर्दो मेसिनबिना सुरु गरिएको स्मार्ट लाइसेन्स वितरणको काम अहिले रमिता बनेको छ । माग भए जति कार्ड छाप्ने मेसिन नहुँदा सेवाग्राहीले २ वर्षसम्म यातायात व्यवस्था विभागले दिएको रसिदका भरमा सवारीसाधन चलाउनुपरेको छ । सरकारले स्मार्ट […]

देश, समाज
५ कार्तिक २०७६, मंगलवार ०९:०४
1096 views 0 secs 0

एक सचिवविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षाभत्ता र स्थानीय पूर्वाधार विकास निर्माणको रकम दुरुपयोग गरेको अभियोगमा रौतहटका एक सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार साविक हथियाही गाविसका कार्यालय सहायक एवं हाल कटहरिया नगरपालिका ८ का वडा सचिव कदिरबाबु देवानले सामाजिक सुरक्षाभत्ता तथा विकास निर्माणका लागि प्राप्त भएको रु १२ लाख ५६ हजार […]

देश
४ कार्तिक २०७६, सोमबार १६:२७
522 views 0 secs 0

नेपाली बजारमा आज सुनको मूल्यमा स्थिरता …

नेपाली बजारमा आज सुनको मूल्यमा स्थिरता छाएको छ । आइतबार छापावाल सुनको प्रतितोला मुल्य ७० हजार ४०० रहेको थियो । सोमबार पनि त्यहि मुल्य अर्थात ७० हजार ४ सय नै रहेको छ । साथै तेजावी सुन पनि प्रतितोला ७० हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ यस्तै आज प्रतितोला चाँदीको मुल्य […]