देश, समाज
१५ मंसिर २०८०, शुक्रबार ०८:५१
8 views 0 secs 0

दाँतमा ब्रेसेस बाँध्न कति लाग्छ खर्च ?

मानिसहरूले दाँतलाई सही आकार दिन, बाहिर निस्केको दाँत भित्र ल्याउन र दाँतको सौन्दर्य बढाउन दाँतमा तार लगाउने गर्छन् । बांगोटिंगो दाँत मिलाउन बालबालिकादेखि युवायुवतीले ब्रेसेस बाँधेको निकै देखिन्छ । दाँतलाई पंक्तिमा ल्याएर सिधा गर्न, धेरै दन्त चिकित्सकहरूले प्रायः ब्रेसेसको सल्लाह दिन्छन् । दाँतमा तार लगाउनुअघि तिनीहरूका फाइदा र बेफाइदाबारे जान्न जरुरी छ । किन ब्रेसेस […]

देश, समाज
१५ मंसिर २०८०, शुक्रबार ०७:३४
22 views 0 secs 0

यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (यूएई)का लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन् । दुबइ […]

देश, समाज
१४ मंसिर २०८०, बिहीबार १६:४२
9 views 0 secs 0

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतले भोलि आदेश सुनाउने

१४ मंसिर, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले सुनुवाइ सकेको छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेको छ र शुक्रबार आदेश सुनाउने उच्च अदालतका एक अधिकारीले जानकारी दिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको […]

देश, समाज
१२ मंसिर २०८०, मंगलवार १८:२३
13 views 1 sec 0

केएमसी कम्प्युटर क्लबले आयोजना गर्दैछ ई-स्पोर्टस् प्रतियोगिता

काठमाडौँ । पछिल्लो समय नेपालमा पनि लोकप्रिय बन्दै गएको खेल हो, ‘ई-स्पोर्टस्।’ थुप्रै नेपाली खेलाडीले ‘ई-स्पोर्टस’ खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर उत्कृष्ट प्रदर्शन पनि गरिसकेका छन् । हालै चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा समेत यो खेललाई समावेश गरिएको थियो । खासगरी युवाहरुमाझ यो खेलको लोकप्रियता आकासिँदो छ । यही तथ्यलाई ध्यानमा राखी काठमाडौँ मोडेल […]

देश, समाज
१२ मंसिर २०८०, मंगलवार १६:३३
9 views 4 secs 0

केएमसी कम्प्युटर क्लबले आयोजना गर्दैछ ई-स्पोर्टस् प्रतियोगिता

काठमाडौँ । पछिल्लो समय नेपालमा पनि लोकप्रिय बन्दै गएको खेल हो, ‘ई-स्पोर्टस्।’ थुप्रै नेपाली खेलाडीले ‘ई-स्पोर्टस’ खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर उत्कृष्ट प्रदर्शन पनि गरिसकेका छन् । हालै चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा समेत यो खेललाई समावेश गरिएको थियो । खासगरी युवाहरुमाझ यो खेलको लोकप्रियता आकासिँदो छ । यही तथ्यलाई ध्यानमा राखी काठमाडौँ मोडेल […]

देश, समाज
१२ मंसिर २०८०, मंगलवार १६:०९
20 views 2 secs 0

‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै प्रदीप खड्का

अभिनेता प्रदीप खड्का बलिउड फिल्ममा देखिने भएका छन्। ‘ऐरी’ मार्फत उनले बलिउडमा प्रवेश गर्न लागेका हुन्। मंगलबार निर्माता टिमले पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन्। सार्वजनिक टिजरमा अभिनेता प्रदीप खड्कालाई मात्र प्रस्तुत गरिएको छ। फिल्मका लागि अन्य कलाकार फाइनल हुन बाँकी छ। प्रदीप खड्काका प्रेस सल्लाहकार रामजी ज्ञवालीका अनुसार फिल्ममा अधिकांश भारतीय […]

देश, समाज
१२ मंसिर २०८०, मंगलवार १५:५६
15 views 0 secs 0

नयाँ कार्यालयमा प्रधानमन्त्रीले गरे ओलीलाई स्वागत

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेट भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताबीच छलफल भएको हो । छलफलको विषय भने खुलेको छैन । दुई नेताबीचको छलफलअघि प्रचण्डले ओलीलाई आफ्नो नयाँ कार्यालय भ्रमण गराएका थिए । प्रधानमन्त्री प्रचण्ड ६ मंसिरमा सिंहदरबारमा पश्चिमतर्फ रेट्रो फिटिङ […]

देश, समाज
१२ मंसिर २०८०, मंगलवार १५:३१
16 views 0 secs 0

रामीडाँडा भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, जाजरकोट । गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट  घरबासविहीन भएका […]

देश, समाज
१२ मंसिर २०८०, मंगलवार १२:४४
19 views 1 sec 0

अरिजित सिंहको कन्सर्टपछि नेपाली संगीतवृत्तमा कस्तो बहस चल्दैछ ?

काठमाडौं । भारतीय गायक अरिजित सिंहको ‘सफल र भव्य’ भनिएको काठमाडौं कन्सर्टपछि नेपाली संगीतवृत्तमा बहस उठेको छ । नाम चलेका नेपाली गायक-गायिकाले सामाजिक सञ्जालमार्फत अरिजित सिंहको कन्सर्ट लक्षित टिप्पणी राखिरहेका छन् । बहसको केन्द्रमा सोधिएको प्रश्न छ- आखिर नेपाली कन्सर्ट चाहिं यसरी भव्य र सफल किन हुँदैनन् ? यो बहसको सुरुवात चाहिं गायिका प्रीति कौरबाट […]