आजको मौसम पूर्वानुमान…
मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वसूचना जारी गरेको छ । महाशाखाले मंगलबारको देशभरीको मौसमको पूर्वानुमानको सूचना जारी गर्दै आज नेपालमा कुनै पनि मौसम प्रणाली नभएको जानकारी दिएको छ । महाशाखाको अनुसार हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। यसैगरी, आजे दिनभर देशका पहाडी भू–भागमा […]