देश
८ फाल्गुन २०७६, बिहीबार १४:४९
894 views 0 secs 0

दुई स्काभेटरमा बुधबार राति अज्ञात समूहले आगजनी…

डोटीको सायल र आदर्श गाउँपालिकामा दुई स्काभेटरमा बुधबार राति अज्ञात समूहले आगजनी गरेको छ । सायल गाउँपालिकाको वडा नं. १ छपाली जाने बाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटरमा आगजनी गरिएको छ । गाउँपालिकाका अध्यक्ष तेजवहादुर डुम्रेलका अनुसार राति करिब नौ बजेसम्म काम गरी मेसिन थन्काएर चालक र सहयोगी […]

देश
८ फाल्गुन २०७६, बिहीबार १२:२१
773 views 0 secs 0

नेपाली बजारमा सुनको भाउ तोलामै ७८ हजार…

नेपाली बजारमा सुनको भाउ तोलामै ७८ हजार नजिक पुगेको छ । बिहीबारको सुनको भाउले हालसम्म कायम भएको उच्च मूल्यको सबै रेकर्ड तोडेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले बिहीबारका लागि तोकेको छापावाला सुनको प्रतितोला मूल्य ७७ हजार ६०० सय छ । बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५०० सय रुपैयाँले बढेको हो । यस्तै […]

देश, समाज
८ फाल्गुन २०७६, बिहीबार १०:५०
690 views 0 secs 0

भवन निर्माणका लागि बद्रीप्रसाद पहाडीद्वारा एक करोड सहयोग…

विराटनगर निवासी प्रसिद्ध समाजसेवी एवं मानव अधिकार तथा शान्ति समाजमा संस्थापक सभापति बद्रीप्रसाद पहाडीले भवन निर्माणका लागि एक करोड सहयोग गरेका छन् ।  उनले मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय निर्माणको लागि भवन निर्माणको लागि रकम सहयोग गर्ने घोषणा गरेका हुन् । पहाडी परिवारका अनुसार उक्त भवन निर्माणका लागि केही जग्गा छुट्याइएको र सहयोग […]

देश
८ फाल्गुन २०७६, बिहीबार १०:२७
727 views 0 secs 0

आजको मौसम पूर्वानुमान : वर्षा र हिमपात…

मौसम पूर्वानुमान महाशाखाले आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहीबार पहाडी भूभागमा केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालको पश्चिमी तथा मध्य क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएको छ । भने देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ । […]

देश
७ फाल्गुन २०७६, बुधबार १२:२१
726 views 0 secs 0

पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना…

पश्चिमी न्यून चापीय वायुको प्रभावले  देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ ।  मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले  पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भूभागमा आंशिकदेखि […]

देश
६ फाल्गुन २०७६, मंगलवार १५:३४
600 views 0 secs 0

मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ…

मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न रहेको आरोपमा रुपन्देहीबाट ६ जना पक्राउ परेका छन् । बुटवल देविनगरस्थित लुम्बिनी आयुर्वेद अस्पताल अगाडिबाट सोमबार मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए । अनुसन्धानका क्रममा उक्त समूहले ४ वटा मोटरसाइकल र एउटा स्कुटी चोरेर विभिन्न स्थानमा लुकाई राखेको […]

देश
६ फाल्गुन २०७६, मंगलवार १०:०४
612 views 0 secs 0

आजको बजारभाउ यस्तो छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको खुद्रा मूल्य सूचीअनुसार रातो आलुको औषत मूल्य ५५ रुपैयाँ र सुकेको लसुन नेपालीको औषत मूल्य ५३५ रुपैयाँ प्रतिकिलो रहेको छ । यस्तै नेपाली ठूलो गोलभेडाको औषत मूल्य ७५, गोलभेडा सानो ३५, गाँजर ४५, मटरकोसा १०५, हरियो प्याज १३५, अनार १९० रुपैयाँ प्रतिकिलो रहेको […]

देश
६ फाल्गुन २०७६, मंगलवार ०९:४६
561 views 0 secs 0

आजको मौसम पूर्वानुमान, पूर्वी र मध्य पहाडी भू–भागमा वर्षाको सम्भावना…

मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान जारी गरेको छ । मंगलबार महाशाखाले जारी गरेको पूवानुमानका अनुसार पूर्वी पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  महाशाखाका अनुसार हाल नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भू–भाग नजिक न्यून चापिय क्षेत्रको असर छ । साथै, देशका अधीकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा […]

देश
५ फाल्गुन २०७६, सोमबार १७:२१
4814 views 0 secs 0

 ‘अस्वस्थ थिएँ, मलाई नै थाहा छैन कि मैले कसरी त्यो कुरा बोलेँ, रोशनी शाही …

पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिने काठमाडौँ जिल्ला अदालतको निर्णयप्रति संसद सचिवालय कर्मचारी रोशनी शाहीले खुसी व्यक्त गरेकी छन् ।  शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा पूर्व सभामुख महरालाई १९ असोजमा पक्राउ गरिएको थियो। आरोप लागेलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।  ‘उहाँले न्याय पाउनुभएको छ, मैले पनि न्याय पाएकी छु’, नयाँ पत्रिकासँगको फोन सम्पर्कमा शाहीले […]

देश
५ फाल्गुन २०७६, सोमबार १५:४५
709 views 0 secs 0

ललितपुरको गोदावारीस्थित घरको बरण्डामा ग्रिनेड बम…

ललितपुरको गोदावरी नगरपलिका–५ लेलेस्थित एक व्यक्तिको घरमा ग्रिनेड बम भेटिएको छ । स्थानीय शुकराम मिजारको दुई तले घरको पहिलो तलाको बरण्डामा ह्याण्ड ग्रिनेड बम भेटिएको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी ओझाले जानकारी दिए । सोमबार बिहान सात बजेको समयमा मिजारको घरमा बम भेटिएको बारेमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नेपाली सेनाको बम डिस्पोजल टोलीले […]