देश
२३ फाल्गुन २०७६, शुक्रबार ०९:५९
511 views 0 secs 0

आज मेघ गर्जन,  चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना…

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनमा महाशाखाले आजको मौसमको पूर्वानुमानको बारेमा जानकारी गराएको हो ।  महाशाखाले हाल हाल देशको मध्य, पूर्वी  र पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको र बाँकी भागमा आंशिक बदली भएको जनाएको छ । […]

देश
२३ फाल्गुन २०७६, शुक्रबार ०६:३०
549 views 0 secs 0

आज – २३ फाल्गुण २०७६ शुक्रवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक/सांस्कृतिक सभा समारोहमा सरिक […]

देश
२२ फाल्गुन २०७६, बिहीबार १६:३३
765 views 0 secs 0

टेकु अस्पतालबाट भागेका व्यक्ति कोराना संक्रमित होइनन्…

बिहीबार मध्यान्ह एउटा खबर फैलियो, कोरोना संक्रमणको आशंका गरिएका विरामी टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल आइसोलेसन बार्डबाट भागे । विश्वभर फैलिएको कोरोना संक्रमणको त्रासमा रहेकाहरुलाई यो समाचारले थप अत्याउनु स्वाभाविक थियो । तर यसमा वास्तविकता केही फरक छ । टेकु अस्पतालमा क्वारेन्टाइनमा राखिएका एक व्यक्ति भागेका हुन्, तर उनी कोरोना संक्रमित होइनन् । […]

देश
२२ फाल्गुन २०७६, बिहीबार १२:४२
725 views 0 secs 0

सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु…

मकवानपुर,  सप्तरी, सर्लाही, महोत्तरी र गोरखाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । मकवानपुर, गढी गाउँपालिका–२ गैरी भन्ज्याङस्थित सडकमा ना ३ ख ३५५६ नम्बर बसको ब्रेक फेल भई बुधबार बेलुका दुर्घटना हुँदा बसमा सवार गढी गाउँपालिका–७ सुकौरा बस्ने ३५ वर्षीय सोम बहादुर रुम्बा लगायत ३ जनाको घटनास्थलमै मृत्यु भएको […]

देश
२२ फाल्गुन २०७६, बिहीबार ११:१९
728 views 0 secs 0

अज्ञात समूहले दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी…

कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन् ।  हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको ती सामग्रीमा गए राति आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ ।  कम्पनीको दुई वटा जेसिभी दुई वटा स्काभेटर र दुई वटा स्कारपियोमा आगजनी भएको हो । हुलाकी मार्ग निर्माण […]

देश
२२ फाल्गुन २०७६, बिहीबार ०८:०५
657 views 0 secs 0

कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै मास्कमा कालोबजारी गर्नेलाई २ लाख रुपैयाँ जरिवाना…

कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै देशमा त्रास उत्पन्न भइरहेको बेला मास्कमा कालोबजारी गर्ने कारबाहीमा परेका छन् । अहिले बचारमा कोरोना भाइरसबाट बच्नका लागि मास्कको माग अत्यधिक छ ।  यही मौकामा मास्कमा कालोबजारी गर्नेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो ।  विभागले क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बेचेको पाइएपछि […]

देश
२१ फाल्गुन २०७६, बुधबार १५:४८
1073 views 0 secs 0

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल…

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ । उपचारमा संलग्न चिकित्कसहरुले अबको एक […]

देश
२१ फाल्गुन २०७६, बुधबार १२:३३
807 views 0 secs 0

पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना…

बुधबार देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम समान्यतया सफा रहने तर अपरान्हपछि पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । […]

देश
२१ फाल्गुन २०७६, बुधबार ०७:०४
472 views 0 secs 0

आज – २१ फाल्गुण २०७६ बुधवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो होला । वित्तिय […]

देश
२० फाल्गुन २०७६, मंगलवार १९:५५
646 views 0 secs 0

मकवानपुरमा ६ किलो सुनसहित भारतीय नागरिकलाई पक्राउ…

मकवानपुरमा प्रहरीले ६ किलो  भन्दा बढी सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र राखेर ल्याएको सुन बरामद गरेको मकवानपरका प्रहरी उपरिक्षक सुशील सिं […]