देश
१४ मंसिर २०७८, मंगलवार ०७:३४
264 views 0 secs 0

मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने…

नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ । देशभरका पाँच निकुञ्जमा बाघ छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागेको हो । […]

देश
१३ मंसिर २०७८, सोमबार ०९:३५
272 views 0 secs 0

बुधवारदेखि देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना…

पर्सि बुधवारदेखि देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यकाअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । पानी परेपछि अहिले धुम्म रहेको मौसम खुल्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि मौसम धुम्म भएको छ । राम्रोसँग घाम […]

देश
१२ मंसिर २०७८, आईतवार ०९:५०
292 views 0 secs 0

कस्तो रहने छ आजको मौसम ?

मौसम धुम्मिएकाले देशभर चिसोसँगै प्रदूषण पनि बढेको छ । स्थानीय प्रभावका कारणले प्रदूषण बढेर आकाश खुल्न नसकेकाले मौसम धुम्मिएको मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । उहाँका अनुसार तत्काल हावा चल्ने र पानी पार्ने कुनै पनि मौसमी प्रणाली छैन । तत्काल पश्चिमी वायुको प्रभाव रहने नदेखिएकाले केही दिन मौसम धुम्म नै रहनेछ । आज बिहान काठमाण्डौ […]

देश
११ मंसिर २०७८, शनिबार १४:५९
227 views 0 secs 0

पछिल्लो २४ घण्टामा देशभर घटेका विपद्का घटनाहरूको विवरण सार्वजनिक…

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर घटेका विपद्का घटनाहरूको विवरण सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा विपद्को घटनामा परी एक जनाको मृत्यु भएको छ भने २९ लाख ३७ हजार बराबरको क्षति भएको छ । मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित चिया बगानमा चिया टिपिरहेका ६० वर्षीय पुरुषको जंगली हात्तीको आक्रमणमा […]

देश
११ मंसिर २०७८, शनिबार १४:३८
311 views 0 secs 0

बजारमा हिउँदे तरकारी आउन थालेपछि मूल्य घट्दै…

बजारमा हिउँदे तरकारी आउन थालेसँगै मूल्य घट्न थालेको छ । अब हिउँदे सिजनका तरकारी आउन थालेकाले मूल्य घट्दै गएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनु भयो । बजारमा आइपुगेकाे केही ताजा तरकारीको मूल्य घट्न थालिसकेको छ । तितेकरेलाको खुद्रा मूल्य प्रतिकिलो ११० बाट ९० रुपैयाँमा झरेको छ । यस्तै […]

आर्थिक, देश
११ मंसिर २०७८, शनिबार १२:५५
301 views 0 secs 0

कोरोनाबाट अभिभावक गुमाएकालाई मासिक पाँच हजार राहत वितरण सुरु…

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक पाँच हजार रुपैयाँ राहत वितरण सुरु गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले महामारीबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययन/अध्यापनका लागि मासिक राहत रकम उपलब्ध गराउने व्यवस्था चालु वर्षको बजेट कार्यक्रममा समावेश गरेको थियो । सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएर बालबालिकाको […]

देश
११ मंसिर २०७८, शनिबार ०९:५४
226 views 0 secs 0

आज र भोलि देशभर नै हुस्सु र कुहिरो लाग्ने सम्भावना …

आउने सोमवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । आज र भोलि पनि देशभर नै हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । कतैकतै घामको किरण जमिनको सतहमा केही समय देखिए पनि मौसम पूर्ण खुल्ने सम्भावना भने नभएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले सबैजसो उपत्यका र तराईका धेरैजसो ठाउँमा बाक्लो तुवाँलो लागेको […]

देश
१० मंसिर २०७८, शुक्रबार १६:३८
295 views 0 secs 0

राष्ट्रिय जनगणना २०७८ सम्पन्न…

राष्ट्रिय जनगणना ०७८ कुनै पनि प्रकारको अवरोधविना सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। केन्द्रीय तथ्यांक विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना ०७८ विना कुनै अवरोध सम्पन्न भएको बताएको हो। राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरू सामाजिक सञ्जालमा उब्जिएको भए पनि विभागले सम्बन्धित पक्षहरूसँग छलफल गरी जनगणना कार्यलाई […]

देश
१० मंसिर २०७८, शुक्रबार १४:४६
304 views 0 secs 0

नेपाली सेनालाई भारतीय सेनाले पाँच थान ट्रक सहयोग…

नेपाली सेनालाई सहयोगस्वरूप भारतीय सेनाले पाँच वटा वर्कशप ट्रक उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा नेपाली सेना हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई यहाँस्थित भारतीय दूतावासका सैनिक सहचारी कर्णेल अमित शर्माले ती ट्रक हस्तान्तरण गरेका हुन् । नेपाल–भारत द्विपक्षीय परामर्श समूहको विसं २०७५ मङ्सिरमा […]

देश
१० मंसिर २०७८, शुक्रबार ०७:५२
297 views 0 secs 0

कार्तिकमा मात्रै वैदेशिक रोजगारीमा जान २३ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति…

गएको कार्तिक महिनामा मात्रै २३ हजार भन्दा धेरै दक्ष श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कार्तिक महिनामा मात्रै २३ हजार ४५६ जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका हुन् । जसमा २१ हजार ५९१ जना पुरुष र १८ सय ६५ जना महिला रहेका छन् । ६८ जना व्यवसायीक […]