देश
१७ मंसिर २०७८, शुक्रबार ०९:४०
233 views 0 secs 0

छुटेकाहरुलाई आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न आग्रह…

निर्वाचन आयोगले छुटेकाहरुलाई आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न आग्रह गरेको छ । आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गर्ने निर्वाचन आयोगले जनाएको छ । रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्लाबाहिर रहेका व्यक्तिले अरु जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता […]

देश, शिक्षा
१७ मंसिर २०७८, शुक्रबार ०८:१७
326 views 0 secs 0

कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्ड स्रोतका अनुसार बिहीबार बसेको बैठकमा नतिजाको डेमो तथा एक्पेल भए/नभएको हेरिएको थियो । बिहीबारको बोर्ड बैठकमा त्रुटि नदेखिएपछि शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । शुक्रबार […]

देश, सूचना-प्रबिधि
१७ मंसिर २०७८, शुक्रबार ०७:३१
340 views 0 secs 0

ओमिक्रोनको सङ्क्रमण देखिएका नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक…

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । ती देशलाई ट्रान्जिट बनाइ नेपाल आउने वा गएको तीन हप्ताभित्र ती देश […]

देश
१६ मंसिर २०७८, बिहीबार १७:४२
249 views 0 secs 0

विमानस्थलबाट १५ किलो सुन संकलन…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो दिन १५ किलो सुनका बाला संकलन गरिएको छ । विमानस्थल भन्सार कार्यालयले विदेशबाट बाला आकारमा काँचो सुन ल्याउन रोक लगाएर लगातार सुन त्यस्ता सुन संकलन गरेर राजस्व असुल गरिरहेको छ । बुधवार मध्यरातसम्ममा १५ किलो १६ ग्राम सुन संकलन गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए । बुधवार […]

देश
१६ मंसिर २०७८, बिहीबार १६:३०
240 views 0 secs 0

शेयर बजार आज झन्डै ५० अङ्कले घट्यो…

काराेबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार शेयर बजार परिसूचक नेप्से झन्डै ५० अङ्कले घटेको छ । नेप्से आज ४९ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार पाँच सय ८४ दशमलव ६१ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, फाइनान्स, माइक्रोफाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ […]

देश
१६ मंसिर २०७८, बिहीबार १५:३६
260 views 0 secs 0

सुनको भाउ आज स्थिर…

सुनको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने सामान्य घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

देश
१६ मंसिर २०७८, बिहीबार ०९:२७
254 views 0 secs 0

आज देशका धेरै ठाउँको मौसम बद्ली हुने…

आज देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम सम्बन्धी विशेष बुलेटिन निकालेर आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने र हिमाली […]

देश
१४ मंसिर २०७८, मंगलवार १४:१२
306 views 0 secs 0

कैलालीमा दिनहुँ सडक जाम…

कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेका १९ वर्षका नरेश देउवाको सोमवार बिहान ३ बजेतिर दुर्घटनामा निधन भयो। उनलाई पूर्वपश्चिम राजमार्ग अन्र्तगत स्याउले चोक नजिकै गाडीले ठक्कर दिएर दुर्घटना भएको थियो। उनको निधनको विरोधमा आफन्तले राजमार्ग बन्द गराए। उनीहरुले दिनभर राजमार्गमा टायर बालेर विरोध जनाए। मृतकका आफन्तको विरोधका कारण सोमवार दिनभर पूर्वपश्चिम राजमार्ग ठप्प रह्यो। सयौं गाडीहरु दिनभर […]

देश
१४ मंसिर २०७८, मंगलवार १०:४०
254 views 0 secs 0

विमानस्थलबाट दैनिक २० किलो सुन ‘तस्करी’…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यक्तिगत प्रयोजनका गहनाका नाममा दैनिक करिब २० किलो सुन तस्करी हुने गरेको खुलेको छ । ५० ग्रामसम्म सुनका गहना भन्सार महसुलविना ल्याउन सकिने सुविधाको दुरुपयोग भई ठूलो मात्रामा सुन तस्करी हुँदै आएको हो । भन्सार कार्यालय र प्रहरीले यस्तो तस्करीविरुद्ध सोमबारबाट कारबाही अभियान सुरु गरेको छ ।सोमबार साँझसम्म भन्सार र प्रहरीले तीन सय ३२ जनाले […]

देश
१४ मंसिर २०७८, मंगलवार ०८:५९
232 views 0 secs 0

आजको मौसम: वर्षादेखि हिमपातको सम्भावना…

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका […]