देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १६:०८
586 views 0 secs 0

गोरखामा मतपत्र सुरक्षाः तीन घेरामा सुरक्षाकर्मी, ढोकामा दलको पनि ताला

११ मंसिर, गोरखा । गोरखाका सबै मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकाम ल्याइएको छ । आइतबार साँझ मतदान सकिएसँगै शिलवन्दी गरिएका मतपेटिका सदरमुकाम जम्मा गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो ।   ‘उत्तरी गोरखाको २८ मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउनु पर्ने भएकाले आइतबार नै ल्याउन सकेनौं,’ जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले भने, ‘बाँकी सबै ठाउँको मतपेटिका आइतबार […]

देश, बिचार
११ मंसिर २०७४, सोमबार १६:०५
851 views 1 sec 0

‘मेरो रियल टेष्ट नौ महिना स्वास्थ्यमन्त्री हुँदा भयो भन्ने मान्छु’

नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका डा. राजन भट्टराईसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापालाई असुविधा के छ भने उनी दोस्रोपटक चुनावी मैदानमा छन् । तर, राजन चाहिँ नयाँ उम्मेदवार भएकाले बिग्रेको, भत्केको केही पनि जिम्मा लिनुपरेको छैन । हामीले बुझ्दाखेरि काठमाडौं ४ को चुनावी मुद्दा […]

देश, बिचार, शिक्षा, समाज
११ मंसिर २०७४, सोमबार १६:०३
807 views 1 sec 0

गाउँलाई बस्न लायक बनाउँछुः रामचन्द्र पौडेल

दमौलीस्थित महर्षि चोकको पाँच तले भवनको भर्‍याङ उक्लेर दिनहुँ माथिल्लो तलामा उक्लिन कांग्रेस नेता रामचन्द्र पौडेललाई निकै समस्या हुने गरेको छ । चुनावी प्रयोजनका लागि भाडामा लिइएको सो घरको माथ्लो तलामा ७४ वर्षीय कांग्रेस वरिष्ठ नेता पौडेलका लागि बस्ने व्यवस्था मिलाइएको छ । दिनभरि चुनावी कार्यक्रममा लखतरान भएर र्फकंदा नेता पौडेलले माथिल्लो तलामा उक्लिन सकस […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १६:०१
627 views 1 sec 0

दमौली र नारायणगढलाई घुमाउने पुलले जोड्छु: किसान श्रेष्ठ

दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेलको प्रतिस्पर्धी भएर पराजित बनेका एमाले उम्मेदवार किसान श्रेष्ठले यसपटक पनि उनी पौडेललाई नै प्रतिस्पर्धीका रुपमा पाएका छन् । यसअघि पौडेलसँग पराजित श्रेष्ठलाई यसपालि माओवादीले पनि साथ दिएको छ । अनलाइनखबरको टोलीले भेट्दा उनी व्यास नगरपालिका १२ को बेलघारीमा चुनावी सभा गर्ने तयारीमा थिए । स्थानीय चिया पसलमा बसेर […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:५६
575 views 0 secs 0

चुनावले जन जनको हातमा पैसा

काठमाडौं, मंसिर ८ – प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको चुनाव आउन तीन दिन मात्र बाँकी रहँदा गाउँगाउँमा चहलपहल बढेको छ । काठमाडौंलगायत विभिन्न शहरमा बस्दै आएकाहरु समेत आफूनिकट दल र उम्मेदवारलाई सघाउन गाउँ फर्किएका छन् । मतदानस्थलमा पनि चुनावमा खटिएका कर्मचारी पुग्ने क्रममा छन् । चुनावी चहलपहलले तरकारी पसलेदेखि तारे होटलसम्म र खुद्रा व्यापारीदेखि कुखुरा […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:५१
575 views 0 secs 0

किन खस्यो बैतडीमा कम मत ?

बैतडी, मंसिर १०– आइतबार बैतडीमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावमा ५८ प्रतिशत मत खस्यो । यो स्थानीय तहको चुनावको भन्दा १४ प्रतिशत कम हो । बैतडीमा समग्र जिल्लाको परिणाम हर्ने हो भने स्थानीय तहको जस्तो उत्साह पनि नागरिकमा भेटिएन । १ सय ८२ वटा मतदान रहेको बैतडीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भयो । अहिले सबै […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:४९
573 views 0 secs 0

रेडियोमा प्रचार सुनेर श्रीमान र छोरी उम्मेदवार बनेको थाहा पाईन् मनमायाले

पाल्पा, मंसिर ११ – तानसेन–५ सापाखुम पाल्पाकी ५४ वर्षका मनमाया घर्तीले रेडियोमा प्रचार सुनेर आफ्नै श्रीमान र छोरी उम्मेदवार बनेको थाहा पाउनुभएको छ । मंसिर २१ गते हुने चुनावमा संघीय समाजवादी फोरमका उम्मेदवार कुमबहादुरकी श्रीमती मनमायाले श्रीमान नेता बनेको बल्ल थाहा पाउनुभएको हो । पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार घर्तीकी छोरी तिला पनि […]

देश, बिचार, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:४३
741 views 0 secs 0

कम्युनिष्टले बहुमत ल्याए कहिल्यै चुनाव नै गर्दैनन् : प्रधानमन्त्री देउवा

तेह्रथुम, मंसिर ११ –प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिष्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाउनुभएको छ । यो चुनाव ‘संसदीय व्यवस्थासहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन भन्ने जनमत संग्रह’ नै भएको भन्दै प्रधानमन्त्री देउवाले कांग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताउनुभयो । […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:४१
594 views 0 secs 0

प्रचण्ड जंगबहादुर र ओली महेन्द्र बन्न खोज्दैछन् : रामचन्द्र पौडेल

तेह्थुम, मंसिर ११ –सोमबार तेह्रथुमको म्याङलुङ्गमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम–गठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गर्दै कम्युनिष्टहरु सधै हिसांको बाटोतर्फ अग्रसर रहने अरोप लगाउनुभयो । नेता पौडेलले कम्युनिष्टहरु समस्या उब्जाउन मात्रै जान्ने तर समाधान गर्न नजान्ने भन्दै कांग्रेसले सधै समस्याको समाधान गरी विकासलाई अगाडि बढाउन भूमिका […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:३४
671 views 0 secs 0

रुकुमको बाँफिकोटमा मंसिर २१ गते पुन:मतदान हुने

काठमाडौं, मंसिर ११ – आइतबार भएको प्रदेश र प्रतिनिधिसभा चुनावमा स्थानीय तह चुनावको भन्दा कम मत खसेको छ । ३२ जिल्लामा भएको चुनावमा सबैभन्दा बढी मत रसुवामा ८० प्रतिशत खसेको छ भने सबैभन्दा कम मत रोल्पामा ५५.१ प्रतिशत खसेको छ । स्थानीय तह चुनावमा रसुवामा ८२ र रोल्पामा ७० प्रतिशत मत खसेको थियो । समग्रमा […]