635 views 0 secs 0 comments

रुकुमको बाँफिकोटमा मंसिर २१ गते पुन:मतदान हुने

In देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:३४

काठमाडौं, मंसिर ११ – आइतबार भएको प्रदेश र प्रतिनिधिसभा चुनावमा स्थानीय तह चुनावको भन्दा कम मत खसेको छ ।

३२ जिल्लामा भएको चुनावमा सबैभन्दा बढी मत रसुवामा ८० प्रतिशत खसेको छ भने सबैभन्दा कम मत रोल्पामा ५५.१ प्रतिशत खसेको छ ।

स्थानीय तह चुनावमा रसुवामा ८२ र रोल्पामा ७० प्रतिशत मत खसेको थियो । समग्रमा स्थानीय तह चुनावको तुलनामा करिब १० प्रतिशत मत कम संसदीय चुनावमा खसेको छ ।

पहिलो चरणको चुनावमा कहाँ कति मत खस्यो ?