प्रहरीलाई हातपात गर्ने र प्रलोभन देखाउने पाँचजना पक्राउ
काठमाडौं, मंसिर १४ – काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीलाई हातपात गरेको र प्रलोभनमा पार्न खोजेको आरोपमा ५ जना पक्राउ परेका छन् । बुधबार काठमाडौंको कोटेश्वर, थापाथली, माइतीघर र लैनचौरबाट ५ जनालाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । महाशाखाका अनुसार लाइसेन्स नबोकेका बा २७ प २२०१ नम्बरको मोटरसाइल र बा ७१ प ९७४५ नम्बरको […]