धादिङमा मतगणना जारी, वाम गठबन्धन अगाडि
मंसिर २२, २०७४-धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छवटा क्षेत्र रहेको धादिङ जिल्लाको सबै क्षेत्रमा बागठबन्धन अगाडि रहेको छ । http://bit.ly/2BKplFp
मंसिर २२, २०७४-धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छवटा क्षेत्र रहेको धादिङ जिल्लाको सबै क्षेत्रमा बागठबन्धन अगाडि रहेको छ । http://bit.ly/2BKplFp
मंसिर २२, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार भएको दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण भएको छ । छिटफुट विस्फोट र झडपका घटना भए पनि निर्वाचन शान्तिपूर्ण भएको गृह मन्त्रालयले जनाएको छ । प्रहरीले सर्लाही र स्याङ्जामा भएका झडप नियन्त्रण गर्न हवाई फायर गरेको छ । अन्य स्थानमा भने अत्यधिक बल प्रयोग गर्नुपर्ने वा फायर खोल्नुपर्ने अवस्था नआएको प्रहरीले […]
मंसिर २२, २०७४-तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको सशस्त्र युद्धको पहिलो छापामारदेखि औपचारिक राजनीति थालेकी नेकपा माओवादी केन्द्रकी नेतृ कमला रोकाको यात्रा प्रतिनिधिसभा सदस्यसम्म पुगेको छ । २०७२ सालमा जारी नेपालको नयाँ संविधानमा उल्लेख भएअनुसार बनेको देशको कान्छो तथा ७७औं जिल्ला रुकुम (पूर्व)बाट रोका प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर […]
मंसिर २२, २०७४-गोरखा क्षेत्र नम्बर २ को मतगणनाको मतपरिणाममा पनि उमेद्वारद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो अपडेटअनुसार भट्टराई २०७ मतले अघि छन् । ७ हजार ६ सय २२ मत गन्दा उनले ३ हजार ६ सय ७३ मत पाएका हुन् । श्रेष्ठले ३ हजार ४ सय ६६ मत पाएका छन् […]
मंसिर २२, २०७४-संविधानसभाले जारी गरेको संविधानअनुसार बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै झन्डै १२ वर्ष लामो संक्रमणकाल सकिएको छ । संघीय संरचनाअनुरूप संघ र प्रदेश तहमा जनप्रतिनिधिमूलक संस्था चयनका लागि भएको यो निर्वाचनबाट जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत जारी गरेको संविधानसमेत अनुमोदन गरेका हुन् । निर्वाचन परिणामलगत्तै हुने नयाँ सरकार गठन, संघीय संसद्को माथिल्लो सदन […]
मंसिर २२, २०७४-माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादीबीच एकीकरणपछि पनि कांग्रेससँग सहकार्य हुने बताएका छन् । चितवन ३ का उम्मेदवार दाहालले बिहीबार आफ्नै गाउँ भरतपुर १४ स्थित शान्तिपुर आधारभूत विद्यालयमा मतदान गर्दै यस्तो बताएका हुन् । ‘पार्टी एकीकरण गर्ने संकल्पसहित वाम गठबन्धन बनेको हो,’ उनले भने, ‘पार्टी एकता हुन्छ, जनताको अघि प्रतिबद्धता गरिसकेका […]
काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुश भएको छ । बिहान ८ः ३७ मा दोलखाकाे जिरी केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौं : निर्वाचन आयोगले दुवै चरणका परिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने भएको छ । परिणामप्रति सबैको चासो रहने भन्दै प्रत्यक्षतर्फ चार दिनभित्र र समानुपातिकतर्फ आठ दिनभित्रै गणना सक्ने गरी आयोगले व्यवस्थापन गरेको छ । मतगणना व्यवस्थापनबारे जानकारी दिन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयुक्त ईश्वरप्रसाद पौड्यालले भने, ‘मतदाता संख्या थोरै भएका क्षेत्रमा गणना सुरु […]
काठमाडौं : बिहीबार ४५ जिल्लामा सम्पन्न चुनावमा ६७ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका अनुसार यो आँकडा प्रारम्भिक हो। यो प्रतिशत बढ्न सक्ने आयोगको भनाइ छ। यो पहिलो चरण अर्थात् मंसिर १० गते सम्पन्न निर्वाचनभन्दा केही प्रतिशत बढी हो। आयोगका अनुसार सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान भएको छ। संघ र प्रदेशको दोस्रो चरण चुनावअन्तर्गत […]
सुर्खेत : कुनै वेला निकै भीडभाड हुने जिल्ला पशुसेवा कार्यालयमा चहलपहल घटेको छ । वीरेन्द्रनगरमा रहेको कार्यालयमा सेवाग्राही आउन छाडेका छन् । कार्यालयका कर्मचारी पनि गाउँ पसेका छन् । यस कार्यालयबाट प्रवाह हुने सेवा-सुविधा अहिले स्थानीय तहबाट उपलब्ध हुन थालेपछि पाँच महिनायता यो कार्यालय सुनसानजस्तै छ । सेवाग्राहीको चापका कारण सधैं भीडभाड हुने जिल्ला समन्वय […]