नयाँ सरकारसँग काम गर्न इच्छुक : अमेरिका
काठमाडौं : अमेरिकाले नेपाल सरकारलाई चुनावको सफल आयोजनाका लागि बधाई दिएको छ । संघ र प्रदेश दुवैका चुनाव सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै उसले नेपाली जनता र सरकारको प्रशंसा गरेको हो । ‘शान्तिपूर्ण, व्यवस्थित प्रतिनिधिसभा र प्रदेश चुनाव आयोजना भएको, र मतपरिणामसम्मका चुनौतीपूर्ण प्रक्रिया सफलतापूर्वक पार गरेको अवसरमा हामी बधाई दिन चाहन्छौं,’ वक्तव्यमा […]