देश, बिचार
३ पुष २०७४, सोमबार १४:१५
691 views 8 secs 0

बिजुलीमा गर्जो टार्ने प्रवृत्ति घातक

जलसरोकार नेपाल र भारतबीच आगामी बिहीबारदेखि जलस्रोत÷ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समिति (जेएसटीसी) को बैठक हुँदैछ । दुई देशबीच तीन वर्षअघि विद्युत् व्यापार सम्झौता (पीटीए) ले परिकल्पना गरेको यो ब्युरोक्रेटिक संयन्त्रको बैठक ६÷६ महिनामा बस्ने भनिए पनि नियमित हुन सकेको छैन । गत नोभेम्बर २१ र २२ मा नयाँदिल्लीमा हुने भनिएको बैठक स्थगित भएको थियो । […]

देश
३ पुष २०७४, सोमबार १४:०५
649 views 3 secs 0

प्रदेश राजधानीका लागि दलभित्र मतभेद

बुटवल बजार नेपालगन्ज ब्युरो : सरकारले प्रदेश नं ५ को राजधानीका लागि आन्तरिक रूपमा आवश्यक पूर्वाधार निर्माण कार्य दाङमा सुरु गरिसकेको छ । ५ को राजधानीका लागि दाङ वा बुटवलमध्ये एक ठाउँमा तोके पनि अस्थायी प्रदेश सरकार बस्ने पूर्वाधार तयारी भने दाङमा नै भइरहेको छ । तर यस प्रदेशका पूर्वी जिल्लाका नागरिक भने दाङभन्दा बुटवल […]

आर्थिक, देश
३ पुष २०७४, सोमबार १३:५५
779 views 1 sec 0

‘मुलुकको मुख्य एजेन्डा आर्थिक समृद्घि’

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले अब मुलुकको मुख्य एजेन्डा नै आर्थिक समृद्घि र विकास हुने बताएका छन्। लगानीमैत्री वातावरण तयार पारी मुलुकको आर्थिक विकासलाई अगाडि बढाउँदै लैजाने भन्दै उनले स्वदेशमै धेरै रोजगारीको सिर्जना गरेर युवा विदेश पलायन हुनबाट रोक्न प्राथमिकता दिने बताए। नेपाल घरेलु तथा साना उद्योग महासंघको पदाधिकारी […]

देश, बिचार
३ पुष २०७४, सोमबार १३:४६
742 views 3 secs 0

दुई वर्षमा हुवावे नेपालको नम्बर वान बन्ने छ

जोयास झू निर्देशक, हुवावे टेक्नोलो   नेपालमा हुवावेले आफ्नो सेवा सुरु गरेको झन्डै २० वर्ष पुग्यो। सुरुको चरणमा हुवावेले इन्टरप्राइज बिजनेसअन्तर्गत नेपालमा टेलिकम नेटवर्कलगायत विभिन्न सेवा विस्तार गर्ने काम गरेको थियो। इन्टरप्राइज बिजनेसमा कम्पनीले पाएको सफलताले कन्जुमर बिजनेसमा पनि हात हालेको हो। मोबाइल फोन, ग्याजेटलगायत विद्युतीय सामग्री लिएर भित्रिएको चार वर्षको अवधिमा कम्पनी यो क्षेत्रको […]

देश
३ पुष २०७४, सोमबार १३:४२
596 views 0 secs 0

बूढीगण्डकी जलविद्युत् बनाउन लगानी जुट्यो

३ सय ६७ अर्बसम्मको लगानी अनुमान काठमाडौं : सरकारले स्वदेशी लगानीमा निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि आवश्यक वित्तिय स्रोत पनि जुटाएको छ । बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्बन्धमा लगानीको खाकार तयार पार्न गठित समितिले आयोजना निर्माणका लागि आवश्यक वित्तिय स्रोतको खाकासहितको प्रतिवेदन तयार पारी सोमबार सरकारलाई बुझाएको हो । […]

देश
३ पुष २०७४, सोमबार ११:२५
617 views 4 secs 0

घूससहित पक्राउ

पुस ३, २०७४-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय एकान्तकुनाका नासु ईश्वरबन्धु गौतमलाई घूससहित पक्राउ गरेको छ । ट्याक्सी दर्ता शाखामा कार्यरत गौतमले निजी गाडीलाई ट्याक्सी बनाउने क्रममा ५० हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ । http://kantipur.ekantipur.com/news/2017-12-18/20171218063543.html

देश
३ पुष २०७४, सोमबार १०:५१
553 views 4 secs 0

सरकारलाई पत्तै नदिई पक्की संरचना

पुस ३, २०७४-पुनर्वासका लागि तेस्रो देश जान नपाएका र नचाहेका करिब १० हजार भुटानी शरणार्थीलाई यहीँ बसोबास गराउने उद्देश्यले शरणार्थी आयोगलगायतका दातृ निकायले ‘आफूखुसी’ भौतिक संरचना निर्माण थालेका छन् । उनीहरूको यस्तो पहलबारे न परराष्ट्र मन्त्रालय जानकार छ, न त गृह मन्त्रालयसँग नै कुनै समन्वय गरिएको छ । स्थानीय प्रशासन समेत बेखबर छ । शिविरभित्रै […]

देश
३ पुष २०७४, सोमबार १०:४७
595 views 2 secs 0

सिंहदरबारभित्रै सरकारी गाडीको पांग्रा चोरी

पुस २, २०७४-महानगरीय प्रहरी वृत्त अनामनगरका डीएसपी अपिल बोहोराले एकाबिहानै अनौठो खबर सुने । उनले चोरीको खबर त सधैं सुनेका थिए तर आइतबार सुनेको खबर भने सामान्य खालको थिएन । चौबीसै घण्टा सुरक्षा घेराभित्र रहने र चारैतिर सीसीटीभी निगरानीमा रहने सिंहदरबारभित्रै भएको चोरीको खबरले उनलाई छक्कै पार्‍यो । डीएसपी बोहोरा त्यतिबेला पो चकित परे, जब […]

देश
३ पुष २०७४, सोमबार १०:४२
665 views 4 secs 0

‘जनमतको अवमूल्यन नहोस्’

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार राजधानीमा वाम गठबन्धनद्वारा आयोजित पत्रकार सम्मेलनमा । तस्बिर : इलिट जोशी/कान्तिपुर दबाबमा अध्यादेश प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई आग्रह पुस ३, २०७४-वाम गठबन्धनले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनावश्यक दबाब नदिन सरकारलाई चेतावनी दिएको छ । गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत नयाँ जनादेश ख्याल […]

देश
३ पुष २०७४, सोमबार १०:३६
665 views 3 secs 0

भारतीय ‘आँखा’ बाटै नेपाल हेर्छन् शक्ति मुलुक

भारतको धारणापछि मात्रै अमेरिका र जापानको अभिव्यक्ति सार्वजनिक हुनुको प्रस्ट सन्देश हो–उनीहरु अझै नेपाल हेर्न भारतीय ‘आँखा’ उपयोग गरिरहेका छन् । पुस ३, २०७४-नेपाललाई दक्षिणी छिमेकी भारतको ‘आँखा’ बाट हेर्ने पश्चिमा र शक्ति मुलुकहरुको नीतिमा खासै परिवर्तन देखिएको छैन । ती मुलुकहरु नेपालमा आफ्नो दूतावास राखेर दुईपक्षीय कूटनीतिक सम्बन्धलाई महत्व दिएको दाबी गरिरहे पनि नेपाल […]