देश, राजनीति
२२ भाद्र २०७५, शुक्रबार ०७:१८
800 views 0 secs 0

पोखरामा मुख्यमन्त्रीहरूको भेला : अधिकार दिन …

प्रदेशका मुख्यमन्त्रीहरूले अधिकार प्रत्यायोजनमा केन्द्र सरकार अनुदार बनेको बताएका छन् । केन्द्रले अधिकार बाँडफाँट नगर्दा काम गर्नै समस्या भएको उनीहरूको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा भएको भेलामा सबै प्रदेशको अवस्था, आइपरेका समस्या, समाधानका उपाय र केन्द्रले दिने अनुदानलगायत विषयमा छलफल भएको छ । साथै कर्मचारी, वित्तीय अवस्था, भौतिक पूर्वाधार, स्थायी सम्पत्ति, प्रदेशभित्रका ठूला आयोजना, […]

फेरि तहल्का मच्चाउदै सागर …

कुनै दिन एस्तो पनि थियो , सागर उपनामले चिनिने चन्द्र ब थापाले बोल्दा सिंगो काठमाण्डौ तरंगित हुन्थ्यो जतिबेला उनि वाइसीयलको उपत्यका इन्चार्ज थिय | तर आज समय फेरिएको छ । उनि न त हिजोको वाईसीयल छन् न त माओवादीका नेता नै … उनि छन् त केवल राष्ट्रवादी केन्द्र नेपालका संयोजक । उनै सागर १६ भाद्र […]

देश, बिचार, शिक्षा, समाज, सूचना-प्रबिधि
२१ भाद्र २०७५, बिहीबार १७:३४
899 views 0 secs 0

पत्रकारले संसद घेर्ने तयारी …

महासचिव विष्टले सन्देश नेपाल संग भने, ‘माग पूरा नभएसम्म दबाबमूलक अभियान रोकिन्न, सरकारले माग पूरा नगरे अब दबाबमूलक कार्यक्रमबाट आन्दोलनमा उत्रने अवस्था आउँछ … सरकारद्वारा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने काम भएको भन्दै देशैभरका पत्रकार विरोधमा उत्रिएका छन् । १ भदौबाट लागू भएको मुलुकी (देवानी र फौजदारी) संहिता ऐन, २०७४ मा व्यवस्था भएका केही […]

देश, राजनीति, समाज
२१ भाद्र २०७५, बिहीबार १६:१७
775 views 0 secs 0

मुख्यमन्त्री पोखरेलले अध्यक्षमा बहिनी ज्वाइँलाई सिफारिस गरेको आरोप…

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष सिफारिसबारे प्रदेश पाँचमा असन्तुष्टि चुलिएको छ। पूर्वएमालेको भागमा परेका सात जिल्ला समितिको नेतृत्वमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेतामात्रै सिफारिस भएपछि नेता माधवकुमार नेपाल पक्ष विरोधमा उत्रिएको हो। प्रदेश ५ का १२ मध्ये पूर्वएमालेले ७ र माओवादी केन्द्रले ५ जिल्लाको नेतृत्व पाउने सहमति भएको थियो। एमाले हुँदा […]

देश, विश्व, सूचना-प्रबिधि
२१ भाद्र २०७५, बिहीबार १६:०४
846 views 0 secs 0

भारतीय नेतृत्वलाई नेपालसामू गरेका प्रतिवद्धता स्मरण गराउँछु : प्रचण्ड

२१ भदौ, काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । तीन दिने भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै भारतका उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आफ्नो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको मोदीको लगातारको नेपाल भ्रमणका भएका सहमति कार्यान्वयनको सुदृढ वातावरण […]

आर्थिक, देश, समाज, सूचना-प्रबिधि
२१ भाद्र २०७५, बिहीबार १४:४१
692 views 0 secs 0

मोरङ जिससमा ३५ लाखको आम्दानी, ७५ लाखको गाडी !

२१ भदौ, विराटनगर । स्थानीय तहले धमाधम सवारी साधन खरिद गरिरहेका बेला जिल्ला समन्वय समिति मोरङले पनि ७५ लाख रुपैयाँमा नयाँ गाडी थप्ने निर्णय गरेको छ । अब नयाँ गाडी खरिद गरेपछि जिल्ला समन्वय समितिसँग सवारी साधनको संख्या तीनवटा पुग्नेछ । हाल जिल्ला समन्वय समितिमा २ वटा गाडी छन् । जिससका प्रमुख नरेश पोखरेलले कार्यालयका […]

देश, बिचार, समाज, सूचना-प्रबिधि
२१ भाद्र २०७५, बिहीबार १२:०१
797 views 0 secs 0

निर्मला पन्तका हत्यारा कहाँ पुगे खोइ …?

कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनासम्बन्धी अनुसन्धानमा लापरवाही भइरहेको समाचार अनलाइनखबरले भदौ ८ गते प्रकाशित गरेको थियो । कहाँ लुके निर्मलाका हत्यारा ? भीआइपीमाथि स्थानीयको शंका शीर्षकमा प्रकाशित उक्त समाचारपछि बल्ल राज्यले अनुसन्धानमा तदरुकता देखायो । घटना भएको एक महिनापछि भदौ ९ गते बिहान बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्यो । कञ्चनपुरका […]

Featured, देश, समाज, सूचना-प्रबिधि
१९ भाद्र २०७५, मंगलवार १३:३४
2492 views 0 secs 0

प्रेमीले धोका दीएको भन्दै हवाइ फायर

महानगरीय प्रहरी परिसर, काठमाडौंले एक सामान्य घटनाका आरोपितलाई पक्राउ गर्न आइतबार दिउँसो गोली चलाएको छ तर  पक्राउ गर्न नसकेको कुरा प्रहरी ले बताएको छ। प्रेमीले धोका दिएपछि प्रहरीमा जबरजस्तीकरणी प्रयासको मुद्दा दर्ता गर्न भन्दै आएकी एक मोडलको पीडकलाई पक्राउ गर्न प्रहरीले हवाई फायरिङ गरेको प्रहरी स्रोतले बतायो । दिउँसो परिसरबाट खटिएको सादा पोशाकको टोलीले किसान […]

Uncategorized, देश, समाज, सूचना-प्रबिधि
१८ भाद्र २०७५, सोमबार ०१:५२
1060 views 0 secs 0

प्रकाण्डलाई रिहा गर्ने आदेश

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न सर्वोच्च अदालतले सोमबार आदेश दिएको छ । प्रकाण्डका छोरा वीरेन्द्र विश्वकर्माले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र चक्रबहादुर जोशीको इजलासले यस्तो आदेश दिएको हो । न्यायाधीशद्वयको संयुक्तको इजलासले प्रहरीले विश्वकर्मालाई फौजदारी संहिता उलंघन गर्दै गरेको […]