देश
४ आश्विन २०७५, बिहीबार १६:०३
849 views 0 secs 0

अख्तियार प्रमुख चयन गर्न बैठक सुरू…

दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेबारे सुनुवाइ गर्न संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरू भएको छ। संवैधानिक परिषदले गत भदौ २० गते आयोगका कार्यवाहक प्रमुख आयुक्त घिमिरेको नाम प्रमुख आयुक्तमा सिफारिस गरेपछि समितिले भदौ २४ बाट असोज १ भित्र समितिमा उजुरी गर्न भने पनि उनीविरुद्ध कुनै पनि उजुरी नपरेको बताइएको छ । बिहीबार […]

देश
४ आश्विन २०७५, बिहीबार १५:२५
676 views 0 secs 0

भारतबाट नेपाल छिरेर नेकपाका जिल्ला नेताको हत्या :

सुनसरीको भुटाहास्थित रैय्यान नेसनल स्कुलका व्यवस्थापन समिति अध्यक्ष खुर्सिद आलमको हत्या बिरोधमा स्थानीयले आन्दोलन थालेका छन्। प्रहरी उठाएको शव खोसेर स्थानीय आन्दोलनमा निस्किएका हुन्। बिहान साढे ११ बजे भारतबाट आएका दुई जना व्यक्तिले आलमको गोली हानी हत्या गरेका थिए। सुनसरी–हरिनगर–२ का आलममाथि मोटरसाइकलमा आएका हतियारधारीले गोली प्रहार गरेका थिए। स्थानीयले टायर बालेर बिरोध प्रदर्शन थालेका […]

आर्थिक, देश
३ आश्विन २०७५, बुधबार १२:१४
918 views 0 secs 0

सुनको अण्डा पार्ने कुखुरै काट्ने त हैन नि … मन्त्रीज्यू,

काठमाडौं एयरपोर्टको विकल्प चाहिन्छ, कसैले चाहिँदैन भनेको छैन । विकासलाई अघि लानुपर्छ । यहाँ केही विकास विरोधी छ जस्तो लाग्दैन । समस्या कहाँनेर छ भने एकतर्फी रुपमा हामीले वातावरणको कुरै नगरी विकास मात्रैको कुरा गरियो । विकासलाई पूर्वाधार विकास र आर्थिक विकाससँग मात्रै जोडियो । विकासका विभिन्न पाटाहरु हुन्छन् । सामाजिक विकास हुन्छ, आर्थिक विकास […]

देश, समाज
२ आश्विन २०७५, मंगलवार १३:५८
870 views 0 secs 0

कर्मचारीहरु स्थानीय तहमा कहिले खटिएलान्…?

नगरपालिका–७, मट्कौनाकी सिर्जना जोशी केही दिन अघि विवाह दर्ताका लागि वडा कार्यालय पुगिन्। उनलाई विवाह दर्ता गर्न एक दिन नै लाग्यो। यसको कारण थियो– वडा कार्यालयमा कर्मचारी अभाव हुनु। ‘प्रयाप्त कर्मचारी नहुँदा दिनभरी कार्यालयमा बस्नुपर्‍यो,’ उनले गुनासो सुनाइन्। कैलालीकै जोशीपुर गाउँपालिकाकी निर्मला जोशीको पनि उस्तै दुखेसो छ। छोराको जन्मदर्ता गर्न झन्झट भोग्नु परेको उनले बताइन्। […]

देश, समाज
१ आश्विन २०७५, सोमबार २०:१९
906 views 0 secs 0

प्रधानमन्त्री संग भेटेकी निर्माला पन्तकी आमाको कुरा भिडियो बाटै :

आफ्नो छोरीको न्याय खोज्नको लागि प्रधानमन्त्री संग भेटेकी निर्माला पन्थ कि आमा को कुरा कानी हेर्रौ भिडियो बाटै :

देश, राजनीति, सूचना-प्रबिधि
१ आश्विन २०७५, सोमबार १५:२७
2307 views 0 secs 0

अरिङगालको चर्चा बढ्दै : संसदमा पनि अरिङगाल …

ओलीले विरोधीहरुलाई प्रतिवाद गर्न अरिङगालजस्तो क्षमता देखाउन पार्टी पङतिलाई निर्देशन दिएको विषयले संसदमा पनि प्रवेश पाएको छ। सोमबार प्रतिनिधि सभाकोे बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले प्रधानमन्त्री ओलीको उक्त अभिब्यक्ति प्रति आपत्ति जनाएका छन्। सांसद मिनाक्षी झाले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संगठित अपराधलाई प्रेरित गर्ने खालको भन्दै सो अभिव्यक्ति खेद पूर्ण रहेको बताइन्। ‘देशभर हत्या हिँसाको घटना […]

देश, समाज
१ आश्विन २०७५, सोमबार १४:११
787 views 0 secs 0

‘हाउस पुलिङ’ पूर्वाधार बनाएर

महानगरपालिका– १८ स्थित किलागलमा पुराना शैलीका ५४ घर छन् । भूकम्पले क्षति पु-याएपछि टेको लगाएर अडाइएका ती घर न पुनर्निर्माण गरिएको छ, न मान्छेहरू बसोबास नै गर्न सकेका छन्। स–सानो (आना, पैसा) क्षेत्रफलमा बनेको ती घरको स्वामित्वसमेत दुई वा दुईभन्दा बढी रहेका छन् । जसले गर्दा भाग लगाएर प्राप्त क्षेत्रफलमा घर बनाउन सक्ने अवस्था छैन। […]

देश
१ आश्विन २०७५, सोमबार १२:१०
800 views 0 secs 0

ट्राफिक कार्यालय अब सात वटै प्रदेशमा…

काठमाडौँ। नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ। प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को चितवन र प्रदेश नं ४ को तनहुँमा भने नयाँ कार्यालय स्थापना गरेको हो। मादक पदार्थ सेवन गरेर […]

देश, राजनीति
३१ भाद्र २०७५, आईतवार १९:४८
855 views 0 secs 0

फोरमले पनि ब्ल्याकआउट गर्ने संविधान दिवसको दिन …

संघीय समाजवादी फोरम नेपाल प्रदेश २ ले संविधान दिवसमा सहभागी नहुन आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ । पार्टीको आग्रहपछि प्रदेश २ का मुख्यमन्त्रीसहित मन्त्रीहरु पनि समस्यामा परेका छन् । प्रदेश २ मा फोरम नेपालकै मुख्यमन्त्री रहेका छन् । संघीय सरकारमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री रहे पनि संविधानको विरोधमा […]

देश
३१ भाद्र २०७५, आईतवार १५:५६
621 views 0 secs 0

भर्ती गराइदिने भन्दै साढे २ लाख असुली …

प्रहरी जवानमा भर्ती गराइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ लिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर–१, चरिकोट घर भइ पेप्सिखोला बस्ने कालिबहादुर लामा छन् । लामासहितका व्यक्तिहरुले सल्यानका २० वर्षीय गणेश भण्डारीसहितका व्यक्तिहरुलाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुली गरेका थिए । प्रहरी जवान पदमा भगौडा भएको खाली ठाउँमा […]