देश
१४ कार्तिक २०७५, बुधबार १३:०३
622 views 0 secs 0

मन्त्रालय अगाडि धर्ना रोक्न सुरक्षामा कडाइ

काठमाडौँ। सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ। मन्त्रालय परिसर अगाडि बुधबार नेपाल प्रहरीले सुरक्षा घेरा बढाएको छ भने सिंहदरबार प्रवेशमा परिचयपत्र, प्रवेशपत्र वा नागरिकताको जाँचमा कडाइ गरिएको छ। विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय, कार्यालय र जिल्लाअन्तर्गतका अस्थायी, करार र ज्यालादारी […]

देश
११ कार्तिक २०७५, आईतवार १२:४०
962 views 0 secs 0

बहुबली झरनामा पर्यटक

अन्नपुर्ण पदमार्गअन्तर्गत मनाङ र लमजुङको सिमाना च्याम्चेमा रहेको बहुबली झरनामा पुगेका पर्यटक । तस्वीर : नविन लामिछाने, मनाङ, रासस

देश
११ कार्तिक २०७५, आईतवार ०९:५३
662 views 0 secs 0

मानबहादुर शाही: रेडपाण्डाको छालासहित पक्राउ

११ कात्तिक, बाँके । रेडपाण्डाको (हाब्रे) छालासहित प्रहरीले गएराति कोहलपुर नगरपालिका–२, मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रदेश ५ प्रहरी अनुसन्धान व्यूरो टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार दुई थान रेडपाण्डाको छालासहित शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो ।

देश
११ कार्तिक २०७५, आईतवार ०९:४९
872 views 0 secs 0

प्रहरी साझेदारी कार्यक्रम शान्ति सुरक्षा प्रभावकारी पार्न

११ कात्तिक, बुटवल । नेपाल प्रहरीले समुदायसँगको सहकार्यमा शान्तिसुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि सारेको छ । प्रहरीले उक्त कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढाउने योजनासमेत ल्याएको छ । सोहीअनुसार उक्त कार्यक्रमको प्रस्तावसहित सबै स्थानीय तहमा कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौता गरिएको छ । सोही कार्यक्रमको बुटवल उपमहानगरपालिका कार्यालयमा नगर […]

देश
१० कार्तिक २०७५, शनिबार १६:२३
1036 views 0 secs 0

प्रधानमन्त्री ओली अस्वस्थ,स्वास्थ्यमा समस्याका कारण चियापान कार्यक्रममा अनुपस्थित

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष समेत रहेको उनी पार्टीले शनिबार आयोजना गरेको कार्यक्रममा समेत अनुपस्थित भएका छन् । स्वास्थ्यमा समस्या आएकाले ओली कार्यक्रमा सहभागि हुन नसकेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि ओली बालुवाटारमै आराम […]

देश
१० कार्तिक २०७५, शनिबार १६:१५
878 views 0 secs 0

देउवा:प्रहरीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति नदिऔँ

काठमाडौँ। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन्। नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा शनिबार पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताए। “हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महीनौँसम्म पत्ता […]

देश
१० कार्तिक २०७५, शनिबार १५:५२
830 views 0 secs 0

पर्यटन प्रवर्द्धन चितवनमा

पर्यटन प्रवर्द्धनका लागि चितवनको नारायणी नदी किनारामा निर्माण गरिएको जोडी हात्तीको प्रतिमा। तस्वीर : नारायण ढुंगाना, रासस

देश, राजनीति
१० कार्तिक २०७५, शनिबार १४:३६
744 views 1 sec 0

अन्योलमा संसद् बैठक

सुर्खेत – झन्डै दुई महिनापछि असोज २३ गते बसेको कर्णाली प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रातो किताब तथा मन्त्री र सांसदको सेवा–सुविधासम्बन्धी विधेयकको माग गर्दै संसद् अवरुद्ध ग-यो। संसद् बैठक सञ्चालनका लागि पाँच पटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो। बैठकमा सत्तारुढ र प्रतिपक्षीबीच सहमति नहुँदा संसद् सचिवालयले दुईपटक सूचना टाँस गरेरै संसद बैठक स्थगित […]

देश
१० कार्तिक २०७५, शनिबार १०:१९
868 views 0 secs 0

घरायसी झगडा:कुटपिटबाट मृत्यु को आरोपमा एक पक्राउ

बनेपा – घरायसी झगडाका बेला कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ का ४८ वर्षीय डल्ले सार्की रहेको छ । सार्कीले स्थानीयवासी ३७ वर्षीय पूर्णबहादुर विसङ्खेलाई यही कात्तिक ४ गते घरायसी झगडामा कुटपिट गरेको र सोही कारणबाट उनको मृत्यु भएको किटानी जाहेरी दिएपछि […]

देश
१० कार्तिक २०७५, शनिबार १०:०२
1018 views 0 secs 0

मधेश भवन घोषणा,प्रदेश २ सरकारले केन्द्र सरकारलाई एक महिना पर्खिने

जनकपुरधाम– प्रदेश २ सरकारले संघीय प्रहरी ऐनको लागि एक महिना केन्द्र सरकारको बाटो कुर्ने भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय सरकारसँग प्रदेश सरकार समन्वय र सहकार्य गर्न तयार रहेको भन्दै त्यसका लागि एक महिना पर्खिने शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको बताए । प्रदेश २ को […]