देश
३ मंसिर २०७५, सोमबार ११:२६
862 views 2 secs 0

कतै किराले बिगार्दैछ, कतै लोभले,गुल्मीको कफी

गुल्मी, मुलुकमै सबभन्दा पहिले व्यावसायिक कफी खेती गरिएको ठाउँ। उत्पादनमा समेत अग्रणी। यहाँका साना किसान भने कफी खेती विस्तारै जटिल हुँदै गएको बताउन थालेका छन्। अर्ग्यानिक तवरबाट उत्पादन हुने स्वादिलो कफी नै गुल्मीले विदेशी पारखीमाझ कमाएको ‘ब्राण्ड’ नाम हो।हाल गण्डकी प्रदेशबाट वार्षिक दुई सय मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। त्यसमा सर्वाधिक योगदान गुल्मीको […]

देश
३ मंसिर २०७५, सोमबार ११:२०
1597 views 0 secs 0

आजदेखि राष्ट्रिय परिचयपत्र वितरण

पाँचथर — संघीय सरकारले अाजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्न लागेकाे छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागअन्तर्गत पाँचथरबाट परिचयपत्र वितरण सुरु गरिन लागेकाे हाे ।गृहमन्त्री रामबहादुर थापाले सोमबार फिदिममा आयोजना हुने राष्ट्रिय कार्यक्रममा १०२ वर्षीया भगवतीदेवी भण्डारीलाई परिचयपत्र दिने अनि आफ्नो परिचयपत्र भण्डारीकै हातबाट ग्रहण गर्दै कार्यक्रम शुभारम्भ गर्नेछन् ।विभागका निर्देशक चोमेन्द्र न्यौपानेका […]

देश
२ मंसिर २०७५, आईतवार ११:३९
1029 views 0 secs 0

नयाँ उपभोक्ता संरक्षण ऐन : ३१८ अनुगमन

बजार चुस्त दुरुस्त बनाउनकै लागि उपभोक्ता संरक्षण ऐन २०७५ जारी भए पनि समस्या जस्ताको तेस्तै देखिएको छ । नयाँ ऐनअनुसार विभागका निरीक्षण अधिकृतले अनुगमनस्थलमै जरिवाना गर्न सक्छन् । ऐन जारी भएको दुई महिना बितिसक्दा प्रगति न्यून छ ।ऐन गत असोज २ गते राजपत्रमा प्रकाशित भएपछि विभागबाट हालसम्म ३ सय १८ व्यावसायिक फर्ममा अनुगमन भएको छ । तीमध्ये अधिकांशमा एउटै […]

देश
३० कार्तिक २०७५, शुक्रबार १०:२१
660 views 0 secs 0

नेता शर्मा : राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ

बागलुङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन्। मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आएका उनले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिएका हुन्। नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसँगको छलफलमा नेता शर्माले राष्ट्रिय […]

देश
२९ कार्तिक २०७५, बिहीबार १२:४०
1089 views 0 secs 0

मलेशियासँगको श्रम समझदारी पत्र सार्वजनिक नभएपछि व्यवसायी सशंकित

काठमाडौं। मलेशिया र नेपालबीच श्रम समझदारी पत्रमा यही कात्तिक १२ गते हस्ताक्षर भइसकेको छ। तर मलेशिया र नेपाल सरकारबीच भएको समझदारी पत्र नेपाल सरकारले सार्वजनिक गरेको छैन। यसै विषयलाई लिएर व्यबसायीहरु नेपाल सरकार र मलेशिया सरकारबीच भएको समझदारी प्रति संशकित बनेका छन्। नेपाल सरकार र मलेशिया सरकारबीच भएको श्रमसमझदारी पत्रमा उल्लेखित बुँदाहरु र नेपाल सरकारले […]

देश
२९ कार्तिक २०७५, बिहीबार १२:३३
1069 views 0 secs 0

२० हजार चालक कारवाहीमा सिसिटिभीमार्फत

काठमाडौँ । ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला। सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला। महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत अनुगमन गरी कारवाही बढाएको छ। महाशाखाले हालसम्म सिसिटिभीमार्फत २० हजार २४ जनालाई कारवाही गरेको छ। विसं २०७३ देखि सिसिटिभीमार्फत सवारी चालकलाई कारवाही थालेको […]

देश, समाज
२० कार्तिक २०७५, मंगलवार १२:२७
1619 views 0 secs 0

आज कुकुर तिहार,तिहारको दोस्रो दिन

काठमाडौं– आज यमपञ्चकको दोस्रो दिन आज्ञापालक र भरपर्दो रक्षकका रुपमा चिनिएको कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । कुकुरको सुँघ्न सक्ने क्षमता अन्य जनावरभन्दा धेरै हुने र सँधै चनाखो रहन्छ भन्ने मान्यतामा कुकुरलाई सधैँ श्रद्धाभावले हेर्ने गरिन्छ । हिन्दु धर्ममा कुकुरलाई भैरवका रुपमा पुज्ने चलन छ । कुकुरलाई जघन्य अपराधका अपराधी पक्राउ गर्न र यससम्बन्धी […]

देश
२० कार्तिक २०७५, मंगलवार १२:१५
941 views 0 secs 0

पाँच लाख नगदसहित चौध जुवाडे पक्राउ

सुर्खेत — प्रहरीले सोमबार रु पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नं ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ परेकाबाट रु पाँच लाख ४७ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर […]

देश
२० कार्तिक २०७५, मंगलवार १०:१८
938 views 1 sec 0

काठमाडौं,लोडसेडिङमुक्त तिहार

काठमाडौं – लोडसेडिङमुक्त तिहार मनाउन लागिएको तीन वर्ष भएको छ। नेपाल विद्युत् प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो। त्यसरी गरिएको परीक्षण सफल भएपछि लोडसेडिङको मार खेप्नु नपरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताए। ‘लोडसेडिङ अन्त्य भएको योसमेत गरेर तीन तिहार हुन्छ,’ उनले सोमबार […]