देश
१४ मंसिर २०७५, शुक्रबार १३:०२
675 views 0 secs 0

निधि : सरकारले जनताको पक्षमा काम गर्न सकेन

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा कामै गर्न नसकेको दावी गरेको छ। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार संघीयताको विपक्षमा उभिएको आरोप समेत लगाए। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै उनले सरकार संघीयता विरुद्ध उभिएकाले त्यसको सशक्त विरोध गर्नु परेको बताए। उपसभापति निधिले आफ्नो पार्टीले सशक्त […]

देश
१० मंसिर २०७५, सोमबार १३:५५
592 views 0 secs 0

काठमाडौं महानगरको हटलाइन नम्बर बेकामे भयो

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले जनगुनासो सुन्नका लागि हटलाइन नम्बर तय गरेको तीन महिना बितिसक्दा पनि गुनासो अत्यन्तै थोरै सङ्ख्यामा आएको छ । नेपालकै जेठो महानगरमा जनताको उजुरी सिधै सुन्नका लागि महानगरले ‘हेल्लो महानगर’ भनेर ‘हटलाइन नं. ११८०’ को व्यवस्था गरेको तीन महिना बितिसकेको छ । तर तीन महिना भइसक्दासमेत कामपामा गुनासो गर्ने कोही नभएजस्तो देखिएको छ […]

देश
१० मंसिर २०७५, सोमबार १२:२०
644 views 0 secs 0

विवाद सतहमा, राजपाभित्र चर्को असन्तुष्टि

काठमाडौं। अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएपछि राजापभित्रको विवाद सतहमा आएको छ। पूर्व सहमति र पार्टी विधान अनुसार ४ मंसिरमा महतो राजपा अध्यक्ष मण्डलको संयोजक भएका थिए। पार्टी एकीकरणपछि लामो समयसम्म अध्यक्ष मण्डलको संयोजक महन्थ ठाकुर थिए। पार्टी विधान अनुसार ठाकुरले महतोलाई अध्यक्ष मण्डलको जिम्मेवारी हस्तान्तरण गरेका थिए। तर महतोलाई अध्यक्षम मण्डलको जिम्मेवारी हस्तान्तरण […]

देश
९ मंसिर २०७५, आईतवार ११:१९
978 views 0 secs 0

बागलुङ,ढोरपाटनमा भिषण आगलागी, ३० घर जलेर नष्ट

गलकोट । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताए। ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो। […]

देश
९ मंसिर २०७५, आईतवार ११:१३
615 views 0 secs 0

निर्मला प्रकरणले तातेको माहोलमा विशेष सन्देश प्रधानमन्त्रीको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले महिला हक, अधिकारको संरक्षणमा ठुलो उपलब्धि हासिल गरेको उल्लेख गरेका छन्। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन्। “संविधानले सबै किसिमका लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प गरेको छ। प्रत्येक नेपाली महिलालाई विना लैङ्गिक भेदभाव समानवंशीयहक,सुरक्षित मातृत्व र […]

देश
८ मंसिर २०७५, शनिबार १२:२३
848 views 0 secs 0

कपिलवस्तुमा गोली चल्यो, प्रदेशसभा स्वतन्त्र उम्मेदवारको हत्या

कपिलवस्तु । गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहेका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या गरिएको छ। जिल्लाको शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे चौधरीलाई गोली प्रहार गरेको थियो। गोली लागेर गम्भीर घाइते भएका […]

देश
७ मंसिर २०७५, शुक्रबार १५:४२
790 views 0 secs 0

२ सय ५७ विशेषज्ञ चिकित्सक पद खाली सरकारी अस्पतालमा

काठमाडौँ — सरकारले जनतालाई सहज विशेषज्ञ सेवा दिने भनेपनि तोकिएका ठूला अस्पतालहरुमा सम्बन्धित रोग हेर्ने विशेषज्ञ चिकित्सक दरवन्दी अनुसार छैनन् । विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राही भने महंगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । अधिकांशस अञ्चल, उपक्षेत्रीय, क्षेत्रीय र केन्द्रीय अस्पतालहरुमा विशेषज्ञ चिकित्सकको दरवन्दी खाली छ। स्वास्थ्य मन्त्रालयबाट प्राप्त तथ्यांक अनुसार देशभर २ […]

देश
६ मंसिर २०७५, बिहीबार ११:५१
825 views 0 secs 0

दिपेन्द्र कँडेल ईनिसिएटिभ र साउथदिल्लीनगरपालिकाले पब्लिक सेक्टर ईनोभेसनमा सहकार्य गर्ने

नयाँदिल्ली । नेपालस्थितदिपेन्द्र कँडेल ईनिसिएटिभ (डिकेआई) र भारतको साउथदिल्लीनगर कर्पोरेशन (एस.डि.एम.सि) ले पब्लिक सेक्टर ईनोेभेशनमा सहकार्य गर्ने भएका छन्। ईनिसिएटिभका अध्यक्षपब्लिक सेक्टर ईनोभेटर ई. दिपेन्द्र कँडेल र साउददिल्लीनगरपालिकाका मेयर नरेन्द्र चावलाबीचहालै दिल्लीमा भएको भेटवार्तामा सहकार्य गर्नेबारे सहमति भएको हो। कँडेलले आफ्नो ईनिसिएटिभले पहिलो सहकार्य यही नगरपालिकासँग गरेर आफ्नो पहिलो अन्तर्राष्ट्रिय सहकार्यलाई समेत अघि बढाएको जनाए। […]

देश
५ मंसिर २०७५, बुधबार १२:३५
918 views 0 secs 0

नेकपाको स्थानीय नेतृत्व चयन गर्ने जिम्मा प्रदेशलाई

परासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ। जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको हो। स्थानीय तहमा नेतृत्वका लागि तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले आफ्नो अडान नछाडेपछि जिल्ला कार्यदलले स्थानीय कमिटीको नेतृत्व चयन गर्ने अधिकार प्रदेश कमिटीलाई दिएको […]

देश
४ मंसिर २०७५, मंगलवार ११:५४
809 views 0 secs 0

खुकुरी,एक लाखको

बागलुङ, बडिगाड गाउँपालिकामा आयोजित प्रथम बडिगाड महोत्सव तथा पौँदी न्वागी मेलामा बिक्रीका लागि राखिएको खुकुरी। स्थानीय कालिगढद्वारा निर्मित खुकुरीको मुल्य रु। ९९,९९९ राखिएको छ। तस्वीरः रामबहादुर थापा, बागलुङ रासस,