देश
२४ बैशाख २०७६, मंगलवार १४:२७
917 views 7 secs 0

प्रधानमन्त्रीले भने – यो सपना राति देख्ने जस्तो होइन, देश बनाउने सपना हो…

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नीति तथा कार्यक्रममा देखेको सपना राति निदाएर देखिने सपना नभएको प्रष्ट पारेका छन् । विपक्षी दलहरुले दिउँसै सपना देखेको भनेर नीति तथा कार्यक्रमबारे आलोचना/टिप्पणी गरेपछि प्रधानमन्त्री ओलीले व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रममा उठेका विषयको जवाफ दिँदै भने, ‘यो देश बनाउने, भविष्यको सपना हो ।’ संसदमा बोल्दै प्रधानमन्त्री । तस्बिरः इलिट […]

देश
२४ बैशाख २०७६, मंगलवार १२:२१
566 views 0 secs 0

मजदुर–कर्मचारीको २२ अर्ब दुई करोड ६४ लाखमा सरकारको रजाइँ…

मजदुर कर्मचारीको हकहित एंव सुरक्षाका नाममा सामाजिक सुरक्षा करबापत सरकारले उठाएको २२ अर्ब रुपैयाँभन्दा धेरै रकम अर्थ मन्त्रालयले आफ्नै तजबिजले खर्च गरेको छ। सरकारले अर्थ मन्त्रालयलाई मुलुकभर आर्थिक अनुशासन कायम गराउने जिम्मेवारी दिएको छ। तर अर्थ मन्त्रालयले गरिब मजदुर एवं कर्मचारीबाट सामाजिक सुरक्षा करका नाममा संकलन गरेको २२ अर्ब दुई करोड ६४ लाख रुपैयाँ आफ्नै […]

देश, समाज
२१ बैशाख २०७६, शनिबार १२:२६
789 views 0 secs 0

औँसीका दिन मनाइने आमाको मुख हेर्ने दिनआज…

वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ। वैशाख कृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ […]

देश
२० बैशाख २०७६, शुक्रबार १८:०५
763 views 0 secs 0

आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने :नीति तथा कार्यक्रम

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने बताएकी छन्। शुक्रबार आर्थिक वर्ष २०७६ ७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। उनले झोलुङ्गे पुल बोकेर सरकार खोलाखोलामा पुगेको बताइन्। उनले भनिन् ‘जोखिमपूर्ण यात्रा गरी नदी तर्न बाध्य दार्चुलाबासीका लागि सरकारले झोलुंगे पुल लिएर गएकोछ। जनताको हरेक पीडामा […]

देश
२० बैशाख २०७६, शुक्रबार १०:५१
1103 views 1 sec 0

हावाहुरीसहित वर्षा भएपछि नवलपुरका अधिकांश विद्यालय शुक्रबार बन्द…

हावाहुरीसहित वर्षा भएपछि नवलपुरका अधिकांश विद्यालय शुक्रबार बन्द गरिएका छन् । हावाहुरीबाट हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै एक दिनका लागि विद्यालय बन्द गरिएको हो । जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले हुरीबतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालयहरु बन्द गरिएको बताए। कावासोती नगरपालिकाका सबै विद्यालय बन्द […]

देश
२० बैशाख २०७६, शुक्रबार १०:०१
643 views 0 secs 0

राष्ट्रपतिले सम्बोधन गर्ने, सरकारको नीति तथा कार्यक्रम…

सरकारले आज शुक्रबार आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका नै सांसदहरु उपस्थित रहने भएको छ। नीति तथा कार्यक्रमका आधारमा नै सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्ने छ। संविधानले नै जेठ […]

देश
१९ बैशाख २०७६, बिहीबार १६:४९
780 views 0 secs 0

टिपरले ठक्कर दिंदा १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु…

टिपरको ठक्करबाट बुटवलको पाखापानीमा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका-१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो । उनी बुटवलको हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पस (ब्यबस्थापन संकाय) कक्षा १२ मा अध्ययनरत छात्रा हुन् । उनी परीक्षा दिएर बुबासँग स्कुटरमा घर फर्किदै […]

देश, राजनीति
१८ बैशाख २०७६, बुधबार १०:५७
854 views 0 secs 0

मन्त्रिमण्डल पुनगर्ठन गर्ने तयारीमा: लगानी सम्मेलन लगत्तै मन्त्री परिवर्तन…

दुई तिहाइ सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै सरकार र प्रधानमन्त्री ओलीको चर्को आलोचना हुने गरेको छ। अझ विभागीय मन्त्रीहरुले राम्रोसँग जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै बेला बेलामा मन्त्री परिवर्तनका कुरा पनि हुने गरेका छन्। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त केही मन्त्रीहरु परिवर्तन हुने सार्वजनिक अभिव्यक्ति पनि दिएका थिए। तर प्रधानमन्त्रीले […]

देश
१७ बैशाख २०७६, मंगलवार १९:०९
608 views 0 secs 0

भाजपालाई उत्तर प्रदेशमा २०१४ मा पाएको सफलता दोहोर्याउन मुश्किल…

सत्तारुढ पार्टी भाजपालाई उत्तर प्रदेशमा २०१४ मा पाएको सफलता दोहोर्याउन मुश्किल देखिएको छ । कैयौं जानकारहरु समाजवादी–बहुजनको महागठबन्धनमा काँग्रेस सहभागी नभएर काँग्रेसले भाजपाको मद्दत गरेको विश्लेषण गर्नछन् । तर, केही सर्वेहरुले भने फरक तथ्य देखाएका छन् । कुनैबेला एकअर्काका दुश्मन रहेका बहुजन र समावजवादी पार्टीले हात मिलाएपछि त्यसै दिन भाजपाका लागि ‘राम्रो दिन’ नआउने देखिएको […]

देश
१७ बैशाख २०७६, मंगलवार १४:४५
809 views 0 secs 0

कैलालीको लम्की तनावग्रस्त, प्रहरी र प्रदर्शनकारी घाइते…

कैलालीमा मंगलबार बिहान ट्रकले ठक्कर दिँदा एकजना छात्राको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले उग्र रुप लिएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिँदा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनीता रावलको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले लम्की बजार तनावग्रस्त बनेको हो। कैलालीमा मंगलबार बिहान ट्रकले ठक्कर दिँदा एकजना छात्राको […]