म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई हरायाे…
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई हराएकाे छ । सिटीले वेस्ट ह्याम युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले एक/एक गोल गरे । वेस्ट ह्यामका म्यानुएल लान्जिनीले एक गोल गरे । जितसँगै सिटी १३ खेलमा २९ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम […]