खेलकुद
२८ माघ २०७३, शुक्रबार १३:१९
1007 views 0 secs 0

नेपाली खेलाडीलाई फेरि अर्को सफलता, सन्दीप लामिछाने विश्वकै उत्कृष्ट युवा क्रिकेटरको सूचीमा

काठमाडौं, माघ २८— राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर तथा १९ वर्षमुनि (यु–१९) उमेर समूहका कप्तान सन्दीप लामिछाने विश्वकै उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा पर्न सफल भएका छन्। दुई साता अघि मात्र नेपाली अल्ट्रा धाविका मिरा राईले विश्व प्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीले प्रदान गर्ने ‘एड्भेन्चर अफ दी इयर २०१७’ को उपाधि जितेकी थिइन् ।  । प्रसिद्ध बेलायती […]

खेलकुद
२८ माघ २०७३, शुक्रबार ०४:२५
920 views 1 sec 0

विश्वकपमा नेपाली क्रिकेटरको कीर्तिमान

नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन्। जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्तिमानी खेलाडी बनेका हुन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। बी थ्री क्याटेगोरीका पदम दृष्टिविहीन विश्वकप क्रिकेटमै […]

खेलकुद
२३ माघ २०७३, आईतवार ०९:०८
782 views 0 secs 0

चेल्सीको अग्रता कायमै, टोटेनह्याम ९ अंकले पछाडि

काठमाडौं, माघ २३— इंग्लिश प्रिमियर लिग फुटबलमा उपाधिको दाबेदारी चेल्सीले आफ्नो अग्रता कायमै राखेको छ । शनिबार राति भएको खेलमा आर्सनललाई ३÷१ गोल अन्तरले पराजित गर्दै चेल्सीले शिर्ष स्थानको अग्रता ९ अंक बनाएको हो । यो जितसँगै चेल्सीले लिगको उपाधि यात्रा समेत सहज बनाएको छ । लिगमा २४ खेलबाट ५९ अंक जोड्दै लिगको शीर्षस्थानमा रहेको […]

खेलकुद
२२ माघ २०७३, शनिबार ०९:१०
833 views 0 secs 0

आर्मीलाई हराउँदै मनाङ झापा गोल्डकपका फाईनलमा,उपाधि भिडन्त झापा ११ सँग

काठमाडौं,माघ २२ – मनाङ मर्स्याङ्दी झापा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ। साविकको विजेता त्रिभुवन आर्मीको चुनौती १-० ले हराउँदै मनाङ फाईनलमा पुगेको हो । मनाङको लागि विमल रानाको निर्णायक गोल गरे । मनाङले पहिलो हाफको ४२ औं मिनेटमा नाटकीय गोल गर्‍यो। ओलावालेको व्याक क्रसलाई विमल रानाले जाली चुमाए। झापाली दर्शकको राम्रो साथ पाएको आर्मीले पटक […]

खेलकुद
२२ माघ २०७३, शनिबार ०९:१०
1082 views 0 secs 0

इंग्लिस प्रिमियर लिग: चेल्सीसँग आर्सनल पराजित

एजेन्सी,माघ २२ – इंग्लिस प्रिमियर लिग फुटबलले आर्सनल शीर्षस्थानमा रहेको चेल्सीसँग पराजित भएको छ । शनिबार भएको खेलमा चेल्सीले आर्सनललाई ३-१ गोलले पराजित गरेको छ । खेलको १३ औँ मिनेटमा चेल्सीले अग्रता लिएको थियो । चेल्सीलाई अलन्सोले गोल गर्दै अग्रता दिलाए । खेलको ५३ औँ मिनेटमा हाजार्डले अग्रता दोब्बर पारे । ८५ औँ मिनेटमा फ्याब्रिगासले […]