खेलकुद
२६ आश्विन २०७५, शुक्रबार ०७:१४
779 views 2 secs 0

सिंगापुरलाई हराउँदै उपाधि जित्ने नेपालको लक्ष्य

काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह बी अन्तर्गत अन्तिम खेलमा नेपालले शुक्रबार सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्दैछ । अघिल्ला पाँच खेलमा लगातार जित निकालेको नेपालले अन्तिम खेलमा सिंगापुरसंग खेल्न लागेको हो । क्वालालम्पुरस्थित वायुमस ओभलमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार दिउसो १२: १५ मा सुरु हुनेछ । र, नेपाल र सिंगापुरबीचको खेल फाइनल […]

खेलकुद
२५ आश्विन २०७५, बिहीबार ११:३१
611 views 0 secs 0

च्यासल र मछिन्द्रको गोलरहित बराबरी : ए डिभिजन लिग

च्यासलले ३५ औं मिनेटमा अर्को अवसर पाएको थियो । तर, विश्व अधिकारीले पेनाल्टी एरियाबाट गरेको प्रहार क्रसबारमा लागेर बाहिरियो। ६५ औं मिनेटमा च्यासलले अर्को मौका पाएपनि उसका स्ट्राइकर सफल भएनन् । ७५औं मिनेटमा मछिन्द्रका डिफेण्डरले स्ट्राइकर बिमल घर्तीमगरलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा च्यासलका हेमन्त थापामगर चुके। उनको प्रहार मछिन्द्रका गोलरक्षक दीप कार्कीले रोकेका थिए। त्यसयता […]

खेलकुद
२४ आश्विन २०७५, बुधबार १२:०९
898 views 0 secs 0

भारतकी ब्याडमिन्टन खेलाडी गुट्टाको सनसनी पूर्ण खुलासा

एजेन्सी। भारतकी ब्याडमिन्टन खेलाडी ज्वाला खुट्टाले पनि आफ्नो ‘मी टू मोमेन्ट’ शेयर गरेकी छन्। बलिउड र मिडियामा जारी यो अभियानमा ज्वाला गुट्टाले एक खेलाडीका रुपमा आफ्नो अनुभव शेयर गरेकी हुन्। यद्यपी उनले आफू यौन दुव्र्यवहारको सिकार भने हुनु नपरेको बताइन्। उनले आफ्नो जब मानिसक शोषण हुँदै गयो त्यही कारणले आफ्नो करियार बर्बाद भएको बताएकी छन्। […]

खेलकुद
२३ आश्विन २०७५, मंगलवार १०:२५
693 views 0 secs 0

नेपाल रेकर्ड जितको नजिक

काठमाडौं । मलेसियामा जारी टी ट्वान्टी विश्वकप छनोट अन्तगर्त एशिया बीको छनोट प्रतियोगितामा नेपाल रेकर्ड जितको नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म १५१ रनको लक्ष्य पाएको भुटानको १५ रनमा ७ विकेट गएको छ । नेपाल रनको हिसाबले सबैभन्दा ठूलो जितको नजिक पुगेको हो । नेपालका लागि सन्दिप लामिछानेले सनसनीपूर्ण प्रदर्शन जारी राखेका छन् […]

खेलकुद
२३ आश्विन २०७५, मंगलवार ०८:३८
641 views 2 secs 0

नेपाल, भुटानविरुद्ध टस हारेर ब्याटिङ गर्दै

मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गत चौथो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ। अघिल्ला तीन खेलमा लगातार जीत निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले चौथो खेल भुटानसँग खेल्न लागेको हो। युकेएम वाईएसडी ओभलमा भुटानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ। तुलनात्मक कमजोर टिम भुटानविरूद्ध नेपाललाई जित निकाल्न गार्हो […]

खेलकुद
२२ आश्विन २०७५, सोमबार ११:३४
675 views 0 secs 0

नेपाल बंगलादेशसँग २–१ गोलले पराजित

२२ असोज, काठमाडौं । साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेतामै सीमित भएको छ । आइतबार राति भएको फाइनलमा नेपाल बंगलादेशसँग १–० गोलले स्तब्ध भएको हो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले राम्रो प्रदर्शन गरेपनि बंगलादेशलाई रोक्न भने सकेन । बंगलादेशका लागि मासुरा प्रभिनले गरेको गोल नै निर्णायक सावित बन्यो । पहिलो हाफमा दुबै टिमले […]

खेलकुद
१९ आश्विन २०७५, शुक्रबार १५:१७
841 views 0 secs 0

१९ वर्षे यी किशोरले क्रिकेटमा मच्चाए सनसनी

नयाँदिल्ली । भारतलाई युवा क्रिकेटको विश्व कप उपाधि दिलाएपछि चर्चित भएका भारतका ओपनर ब्याट्सम्यान पृथ्वी शाँ अहिले चर्चाको शिखरमा छन् । बिहीबार शुरु भएको वेष्टइण्डिजविरुद्धको घरेलु टेस्टमा सतक बनाएपछि उनी थप चर्चित बनेका छ । सबैभन्दा किशोर उमेरमा टेस्टको डेब्यु इनिंगमा सतक बनाउने रेकर्ड उनले आफ्नो नाममा लेखाएका छन् । शाँले १९ वर्ष पुग्न केही […]

खेलकुद
१७ आश्विन २०७५, बुधबार ११:४२
561 views 0 secs 0

नेपाल म्यानमारसँग , विजेता बन्दै दोस्रो चरण पुग्ने लक्ष्य

काठमाडौं – क्षेत्रीय छनोटको विजेता बन्दै दोस्रो चरण प्रवेश गर्ने लक्ष्यका साथ मलेसिया भ्रमणमा निस्किएको नेपालले बुधबार म्यानमारविरुद्ध खेल्दै आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ यात्रा थालनी गर्दै छ। मलेसिया भ्रमणमा निस्कनुअघि कप्तान पारस खड्काले सहज समूहमा रहे पनि आफूहरू कुनै पनि टोलीलाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिने बताएका थिए । छनोटचरणको शीर्ष ३ मा […]

खेलकुद
१४ आश्विन २०७५, आईतवार १२:१६
811 views 1 sec 0

२–२ गोलको बराबरीमा रोकियो त्रिभुवन आर्मी एन आर टी सँग…

काठमाडौँ । शहीद स्मारक ‘ए डिभिजन लिग’ फुटबलको पहिलो खेलमा उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लव एनआरटीसँग २–२ गोलको बराबरीमा रोकिएको छ। सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा राष्ट्रिय टोलीका स्ट्राइकरहरु भरत खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की लगायतको शशक्त अग्रपंक्ति रहे पनि आर्मीले एनआरटीबिरुद्ध अपेक्षाकृत प्रदर्शन गर्न सकेन। गत सिजन ए डिभिजनमा बढुवा भएको […]

खेलकुद
१३ आश्विन २०७५, शनिबार ०७:४५
668 views 1 sec 0

नेपालकाे एक दर्जन गाेल पाकिस्तानकाे पाेष्टमा …

काठमाडाैं – भुटानमा जारी साफ यु–१८ महिला फुटबलमा नेपालले पाकिस्तानलाई १२–० को भारी अन्तरले पराजित गरेकाे छ। थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा शुक्रवार सम्पन्न आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि फराकीलो अन्तरको जित निकाल्ने क्रममा नेपालकी रेखा पौडेल एक्लैले ७ गोल गरिन्। रेखाले खेलको ५ , ७ , १९ , ३२ , ३८ , ७१  र ७४ औं मिनेटमा गोल गरिन्। […]