आर्थिक
१८ चैत्र २०७५, सोमबार १५:३१
961 views 0 secs 0

आइतबार साँझ आएको हावाहुरीका कारण प्राधिकरणको रु १५ करोड क्षति…

आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको रु १५ करोड बराबरको क्षति भएको छ। बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ। संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको छ। वीरगञ्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा समस्या आएको छ भने बाराको […]

आर्थिक
६ चैत्र २०७५, बुधबार ०५:४६
876 views 1 sec 0

भारतीय अर्बपति मुकेश अम्बानीले भाइ अनिल को ७.७ करोड डलर ऋण तिरिदिएर भाईलाइ जेल जानबाट बचाए..

  अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबारसम्म ८० मिलियन डलर तिर्नुपर्ने थियो । तर, अदालतको आदेशबाट बाबजुद उनले रकम तिर्न सकेका थिएनन् । त्यसैले अदालतको अवहेलनाको मुद्दामा उनी जेल जाने खतरा थियो । अन्तिम समयमा मुकेशले भाइलाई बचाएका छन् । अनिलले वक्तव्य जारी गर्दै दाइ मुकेश र भाउजू नीता अम्बानीलाई सहयोगका लागि धन्यवाद दिएका छन् । […]

आर्थिक
२९ फाल्गुन २०७५, बुधबार १९:०५
854 views 0 secs 0

सरकारले सिंहदरबार भित्र पनि सरकारी बैंकको शाखा विस्तार गर्ने

सरकारले सिंहदरबार भित्र पनि सरकारी बैंकको शाखा विस्तार गर्ने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुको सेवा र सुविधा समेतको कारोबार हुनेगरी सिंहदरबारभित्रै नेपाल बैंक लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंकको शाखा खोल्ने अनुमति सरकारले दिइसकेको जानकारी गराएका हुन्। बुधबार संघीय संसद अन्तरगतको प्रतिनिधिसभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले उपयुक्त ठाउँको खोजी भइरहेकाले सिंहदरबार […]

आर्थिक
४ माघ २०७५, शुक्रबार १३:४८
1230 views 0 secs 0

बैंकमा पैसा राख्ने वा ल्याउने विषय सैह्य हुँदैन : प्रधानमन्त्री केपी शर्मा ओली…

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कानून विपरित विदेशी बैंकमा पैसा राख्ने वा ल्याउन नपाउने बताएका छन्। संसद बैठकमा प्रधानमन्त्री सँगको प्रश्नोत्तरमा सांसदहरुका प्रश्ननको जवाफ दिँदै उनले चर्चामा आएका विषयलाई सरकारले आवश्यक खोज र छानविन गर्ने बताए। खोज पत्रकारिता केन्द्र (खोपके) ले ५५ नेपालीको विदेशमा लगानी तथा स्विस बैंकमा पैसा रहेको खुलासा गरेको थियो। सांसद खगराज […]

आर्थिक
२२ पुष २०७५, आईतवार १४:०९
740 views 0 secs 0

८३ लाख नगदसहित समातिए ४ हुण्डी कारोबारी …

प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ । जनकपुर उपमहानगरपालिका– ११ स्थित किशोरीनगरमा रहेको रामेश्वर शाहको घरमा अवैध कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले सो नगदसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख हरि पालका अनुसार पक्राउ […]

आर्थिक
३ पुष २०७५, मंगलवार १३:३४
859 views 0 secs 0

एनएमबिको सहुलियत कर्जा सुरु

काठमाडौं – एनएमबि बैंकले नेपाल सरकारद्वारा जारी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार विपन्न वर्गका जनतालाई लक्ष्य गरी एनएमबि सहुलियतपूर्ण कर्जा सुरु गरेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। यो कर्जा लघुवित्तमा आधारित आठ प्रकारका व्यवसायमा लक्षित रहेको कम्पनीले जनाएको छ। जस अन्तर्गत सात प्रकारका कर्जा बिनाधितो प्रदान गरिने बैंकको […]

आर्थिक
२८ मंसिर २०७५, शुक्रबार ११:५४
648 views 0 secs 0

भारतका नयाँ नोट नेपालमा अवैध

बीबीसी। नेपाल सरकारले नेपालमा दुई हजार, पाँच सय र दुई सय रुपैयाँका भारतीय नोटमाथि प्रतिबन्ध लगाएको छ। यी नोट भारतमा २०१६ मा भएको नोटबन्दीपछि ल्याइएको थियो। ८ नोभेम्बर २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० हजारका नेता बन्द गर्ने घोषणा गरेका थिए। त्यसको करिव दुई वर्षपछि नेपालमा नोटबन्दी पछि ल्याइएका नयाँ नोटलाई गैरकानुनी […]

आर्थिक
२५ मंसिर २०७५, मंगलवार १७:१७
835 views 0 secs 0

सामान्य घट्यो नेप्से, ३८ करोडको कारोबार

काठमाडौं– दुई दिन लगातार दोहोरो अंकको बृद्धि भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ३.०८ले घटेर ११ सय ४१.१ विन्दु कायम भएको छ।१६४ कम्पनीका १२ लाख ८६ हजार ५७५ कित्ता शेयरहरु ३८ करोड ३२ लाख ९३ हजार १२० रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ। समूहगत कारोबारतर्पm १० मध्ये ७ समूह सूचक घटेका छन् भने ३ समूहमा […]

आर्थिक
२५ मंसिर २०७५, मंगलवार १६:४१
635 views 0 secs 0

माथिल्लो तामाकोशीको पैसा फिर्ता नपाएकालाई आवेदन दिन आग्रह

काठमाडौँ। माथिल्लो तामाकोशीको साधारण शेयरमा आवेदन गरेका दोलखावासीले रकम फिर्ता नपाएको भन्दै गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न कम्पनीले आफ्नो दावीसहित आवेदन दिन आग्रह गरेको छ। कम्पनीले मंवलबार एक सूचनामार्फत रकम रकमान्तर हुन नसकेका ५२ हजार आवेदकलाई आगामी पुस १ गतेदेखि आवेदन दिन आग्रह गरेको छ। शेयर आवेदकको नाम नमिलेको, बैंक खाता नम्बर नमिलेको, खाता रोक्का […]

आर्थिक
२४ मंसिर २०७५, सोमबार १३:१३
690 views 0 secs 0

दुबई पठाउन साढे तीन लाख माग्ने म्यानपावर व्यवसायी पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाईदिने भन्दै एकजाबाट ३ लाख ३५ हजार रुपैयाँ अशुलेको आरोपमा ह्युमन रिसोर्स प्रालिका कर्मचारी गणेशबहादुर पतेनीभाट पक्राउ परेका छन् । आइतबार बसुन्धारास्थित कार्यलयबाटै उनलाई वैदेशिक रोजगार विभागको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिबाट ३ लाख ३५ हजार रुपैयाँ पनि बरामत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । […]