आर्थिक
२० चैत्र २०७६, बिहीबार १८:०६
637 views 0 secs 0

एनसेलले लकडाउन भरीलाई २५% ले ईन्टरनेट सुल्क घटायो …

चैत २० बिहिबार काठमाण्डौं ।एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णयअनुसार बिहीबार (चैत्र २०)बाट लागुहुने गरी डाटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ ।  यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डाटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन् ।  एनसेलले आफ्नो कर बाहेक २ […]

आर्थिक
३१ श्रावण २०७६, शुक्रबार ११:०१
728 views 0 secs 0

शुक्रबार विनिमयदर, कुन देशको कति ,अमेरिकी डलर भाउ स्थिर…

शुक्रबार अमेरिकी डलर भाउ स्थिर रहेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ३४ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रिदर १३८ रुपैयाँ ३६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३२ पैसा रहेको छ भने […]

आर्थिक
३० श्रावण २०७६, बिहीबार १३:४५
868 views 0 secs 0

सुनको मूल्य आज प्रतितोला एक हजार दुई सय रुपैयाँले बढ्यो …

सुनको मूल्य बिहीबार पनि प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला छापावल सुनको मूल्य ७१ हजार ५०० रुपैयाँ तोकेको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला ७१ हजार २ सय कायम भएको छ । आजका लागि तोकिएको सुनको मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि साउन […]

आर्थिक
२९ श्रावण २०७६, बुधबार १०:५९
806 views 0 secs 0

आज प्राय सबै देशको भाउ उकालो लागेको छ…

आज अमेरिकी डलर, कुवेत दिनार र बहराईन दिनार सहित प्राय सबै देशको भाउ उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १२३ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रदर ११४ रुपैयाँ १५५ पैसा रहेको छ। हिजो अमेरिकी डलरको भाउ ११२ रुपैयाँ ९९ पैसा रहेको थियो। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ६७ पैसा […]

आर्थिक, देश
२८ श्रावण २०७६, मंगलवार १२:३६
714 views 0 secs 0

सुनको मूल्य मंगलबार पुनः एक हजारले वृद्धि…

तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार पुनः एक हजारले बढेको छ । नेपाल सुनचाँँदी व्यवसायी संघले मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ तोकेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ७० हजार ७ सय पुगेको छ भने चाँदीको प्रतितोला मूल्य ८३५ रुपैयाँ कायम भएको छ । गत शुक्रबारको तुलनामा छापावल र […]

आर्थिक
२८ श्रावण २०७६, मंगलवार ०९:१२
619 views 0 secs 0

आज धेरै देशको विनिमयदर स्थिर तथा केही देशको भाउ थोरै घटेको…

आज मंगलबार धेरै देशको विनिमयदर स्थिर तथा केही देशको भाउ थोरै घटेको छ । अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रदर ११३ रुपैयाँ १५९ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रिदर १३७ रुपैयाँ ४४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० […]

आर्थिक, देश
२७ श्रावण २०७६, सोमबार ११:०८
680 views 0 secs 0

इन्धनबाट चल्ने सवारीसाधनहरुमा बैंकहरुले ५० प्रतिशत मात्रै कर्जा दिने…

पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण विस्तारै बढ्दैछ । इन्धन नचाहिने र वातावरणलाई हानी नपुर्याउने भएकाले विद्युतीय सवारी साधनलाई सरकारले पनि प्रोत्साहन गर्न खोजेको छ । देशको व्यापार घाटा न्यूनीकरण गर्ने हिसाबले पनि सरकारले विद्युतीय सवारीको प्रयोग बढाउन खोजेको हो । गत आर्थिक वर्षमा मुलुकको कूल व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँभन्दा माथि […]

आर्थिक, देश
२७ श्रावण २०७६, सोमबार १०:२८
609 views 0 secs 0

सरकारले अबको एक वर्षमै प्रतिव्यक्ति विद्युत् खपत दर ४२ प्रतिशतले बढाउने लक्ष्य…

सरकारले अबको एक वर्षमै प्रतिव्यक्ति विद्युत् खपत दर ४२ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । आर्थिक वर्ष ०७६/७७ मा कुल १८१ किलोवाट घण्टा बिजुली खपत बढाउने लक्ष्य राखिएको हो । अघिल्लो आवमा खपत दर ६८ किलोवाट प्रतिघण्टाका दरले बढेर हाल २४५ किलोवाट घण्टा पुगेको छ । अघिल्लो वर्ष १ सय ७७ किलोवाट घण्टा मात्र थियो […]

आर्थिक
२५ श्रावण २०७६, शनिबार १०:०४
633 views 0 secs 0

सबै देशको विनिमयदर बढ्यो..

आज (शनिबार) युके पाउण्ड बाहेक सबै देशको विनिमयदर उकालो लागेकोे छ । आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रदर ११३ रुपैयाँ १५९ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रिदर १३७ रुपैयाँ २ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ […]

आर्थिक
३ श्रावण २०७६, शुक्रबार १७:२७
640 views 1 sec 0

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने तीव्ररुपमा घटेको…

आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा करिब ८ अर्ब रुपैयाँ रेमिट्यान्स नेपालमा भित्रिएको छ । नेपाल राष्ट्र बैंकले ११ महिनाको तथ्यांकमा आधारित मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै यो अवधिमा ७९९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी गराएको हो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ को समीक्षा अवधिमा […]