Home > Articles posted by NewsDesk (Page 69)
FEATURE
on २१ फाल्गुन २०७६, बुधबार ०७:१२
569 views 0 secs

महोत्तरीमा पूर्व शिक्षक सहदेव प्रसाद यादवमाथि भएको गोली प्रहारको घटनामा आफन्त नै संलग्न रहेको देखिएको छ । महोत्तरीको मनरासिसवा नगरपालिका वडा नम्बर ३ का पूर्वशिक्षक सहदेवप्रसाद यादवमाथि आइतबार बिहान गोली प्रहार गरिएको थियो । ६० बर्षीय यादवलाइृ गोली हानेको आरोपमा प्रहरीले उनकै ज्वाइँलाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीकै औरही नगरपालिका ३ निवासी सन्तोष यादवलाई […]

FEATURE
on २१ फाल्गुन २०७६, बुधबार ०७:०४
494 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो होला । वित्तिय […]

FEATURE
on २० फाल्गुन २०७६, मंगलवार १९:५५
655 views 0 secs

मकवानपुरमा प्रहरीले ६ किलो  भन्दा बढी सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र राखेर ल्याएको सुन बरामद गरेको मकवानपरका प्रहरी उपरिक्षक सुशील सिं […]

FEATURE
on २० फाल्गुन २०७६, मंगलवार १४:१०
457 views 0 secs

तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई  मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।  झापाको मेचीनगर–१३ दुहागढी घर भएका उनले […]

FEATURE
on २० फाल्गुन २०७६, मंगलवार १४:०३
742 views 0 secs

स्थानीय वायुको प्रभावले आज देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  ‘प्रि–मनसुन’ शुरु भएकाले स्थानीय वायुको प्रभाव परेको मौसमविद् गङ्गा नगरकोटीले बताइन् । ‘अङ्ग्रेजी महिना मार्चदेखि शुरु हने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम […]

FEATURE
on २० फाल्गुन २०७६, मंगलवार १२:०४
689 views 0 secs

सुनसरीको बराहक्षेत्र नगरपालिका सप्तकोशीमा किशोर र किशोरीको शव भेटिएको छ । सोमबार दिउँसो सुनसरीको बराहक्षेत्र नगरपालिका– ७ बस्ने १५ वर्षकी मौसम वर्देवा र सोही वडाका १९ वर्षका पारस लिम्बुको शव सप्तकोशी नदीमा भेटिएको हो । मोबाइल र चप्पल कोशी किनारमा भेटिएका लिम्बु र बर्देवाको शव सोमबार नदीको ५ सय मिटर तलमाथि भेटिएको जिल्ला प्रहरी कार्यालय […]

FEATURE
on २० फाल्गुन २०७६, मंगलवार ११:५०
483 views 0 secs

बनेपाका विभिन्न स्थानमा अवैध रूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका– ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले छापा मार्ने क्रममा सो क्रियाकलाप भएको पाएपछि होटल सञ्चालकलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी […]

FEATURE
on १९ फाल्गुन २०७६, सोमबार १६:०९
536 views 0 secs

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल पुगेपछि भिडियो सन्देश जारी हुने भएको छ । ओली अस्पताल पुगेपछि रेकर्ड गरिएको सन्देश जारी हुने र त्यसमा देशबासीका नाममा केही सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।  रेकर्ड गरिएको भिडियो प्रधानमनत्री अस्पताल पुगेपछि जारी गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको बुधबार हुने मिर्गौला […]

FEATURE
on १९ फाल्गुन २०७६, सोमबार १५:४४
498 views 6 secs

काठमाडौं, प्युठान, बर्दिया, सुर्खेत, स्याङ्जा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।  काठमाडौंको जडीबुटीस्थित सडकमा बा.७४ प ९०६३ नम्बरको स्कुटर र बा.१३ प ४९१४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक काभ्रे घर भएका ३१ वर्षीय दोर्जे तामाङको मृत्यु भएको छ ।  दुर्घटनामा […]

FEATURE
on १९ फाल्गुन २०७६, सोमबार १४:१९
535 views 0 secs

औषधि व्यवस्था विभागले सर्वसाधारणको ज्यानमा खेलवाड हुने गरी औषधि पसलमा म्याद गुज्रेका औषधि बिक्री वितरणका लागि राखिएको अवस्थामा फेला पारेको छ । विभागले आइतबार विराटनगरमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेका औषधि बरामद गरेको हो । विराटनगर महानगरपालिका–९ न्यूरो हस्पिटल अगाडि सञ्चालित फ्रेन्डसिप फार्मेसीबाट म्याद गुज्रेका विभिन्न १५ प्रकारका १३९ परिमाणको औषधि फेला पारेको विभागका निमित्त कार्यालय प्रमुख […]