Home > Articles posted by NewsDesk (Page 6)
FEATURE
on ७ जेष्ठ २०७९, शनिबार १८:२८
448 views 0 secs

स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा एमाले र कांग्रेसका गढहरु एक अर्काले भत्काउँदा माओवादी केन्द्रले आफ्नो प्रभाव बलियो बनाएको छ। एमालेका बलिया गढहरु गठबन्धनले भत्काउँदा कांग्रेसको गढमा भने एमाले उदाएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा फुङलिङ नगरपालिकाको प्रमुख पद जितेको एमालेलाइ यसपटक गठबन्धनकोतर्फबाट कांग्रेसले पराजित गर्‍यो। कांग्रेसले मेरिङदेन र सिरिजङ्गा गाउँपालिकाको अघिल्लो विरासत कायम राख्दा एमालेले […]

FEATURE
on २१ बैशाख २०७९, बुधबार २०:१९
742 views 2 secs

पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा … https://youtu.be/tvbdLsGeJS8

FEATURE
on ६ चैत्र २०७८, आईतवार १८:०६
939 views 2 secs

पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

FEATURE
on ६ चैत्र २०७८, आईतवार १७:४४
715 views 0 secs

६ चैत, काठमाडौं । नेकपा एमालेले भोलि सोमबारका लागि पार्टीको पोलिट्ब्यूरो कमिटीको बैठक बोलाएको छ । सोमबार दिउँसो ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजाललेजानकारी दिए । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुने उनले बताए । पोलिट्व्यूरो कमिटीमा १९ जनापदाधिकारी, २६ जना स्थायी कमिटी […]

FEATURE
on २३ पुष २०७८, शुक्रबार ०७:०६
1578 views 12 secs

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ मेहनतअनुसार अलि न्यून परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजा केही कमजाेर रहनेछ। तापनि आम्दानी भइरहनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। थोरै लगानीबाट पनि लाभ मिल्नेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।अप्ठ्यारा परिस्थितिसमेत अनुकूल बन्दै जानेछन्। तर, अधिक फलको आकांक्षाले समस्या […]

FEATURE
on २२ पुष २०७८, बिहीबार १७:१२
1499 views 0 secs

शेयर बजार परिसूचक नेप्से आज बिहीवार बढेको छ । लगातार चार दिन बढेर हिजो बुधवार झन्डै ३१ अङ्कले घटेको नेप्से आज ४३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव ४७ विन्दुमा पुगेको छ । आज व्यापार र उत्पादन समूहबाहेक सबै समूहको शेयर बढेको छ । आज निर्जीवन बीमा समूहको शेयर दुई सय […]

FEATURE
on २२ पुष २०७८, बिहीबार १६:०१
1395 views 0 secs

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन् । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली काँग्रेसका नेता तथा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पौडेलले संसदको अवरोध हटाउका लागि सहमतिको बिन्दुको खोजि गर्नुपर्ने बताएका हुन् । उनले […]

FEATURE
on २२ पुष २०७८, बिहीबार १५:२३
1356 views 0 secs

दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता साँस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार अस्वारामा तीन, सुस्तश्रवनमा ६ विद्यार्थी तथा पाँचजना शिक्षकमा सङ्क्रमण […]

FEATURE
on २२ पुष २०७८, बिहीबार ११:३४
1355 views 0 secs

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही […]

FEATURE
on २२ पुष २०७८, बिहीबार ०९:०८
387 views 0 secs

झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् । गएराति मेचीनगर नगरपालिका वडा नम्बर ७ पिपलचोकमा आगलागी हुँदा निभाउने क्रममा मेचीनगर–८ का ४५ वर्षका सारद राजवंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीय केशव पाठकको एक तले कच्चिघरमा आगलागी हुँदा ग्यास सिलिन्डर पड्किँदा अरु १२ […]