Home > Articles posted by NewsDesk (Page 535)
FEATURE
on ३ मंसिर २०७४, आईतवार १९:१४
798 views 1 sec

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ। शनिबार राति सामान्य अस्वस्थ भएपछि घरमा आराम गरिरहेका प्रकाशलाई आइतबार बिहान उनका आफन्तले अचेत अवस्थामा फेला पारेका थिए। सोही अवस्थामा आइतबार बिहान ५ बजे सुरक्षाकर्मी र आफन्तले उपचारका लागि थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पतालको आकस्मिक कक्षमा पुर्याएका थिए। अस्पताल […]

FEATURE
on १ मंसिर २०७४, शुक्रबार १६:२८
942 views 0 secs

रोल्पा, मंसिर १ – रोल्पामा माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी शुक्रबार बम प्रहार भएको छ । रोल्पाको लिवाङमा वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न सुलिचौरबाट लिवाङ जाँदै गर्दा लिबाङ नजिकै भदौरे जंगलमा निवर्तमान सभामुख ओनसरी घर्तीमगर, नेताहरु कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुईवटा बम प्रहार भएको प्रहरीले जनाएको छ […]

FEATURE
on १ मंसिर २०७४, शुक्रबार १६:१२
2147 views 0 secs

रोल्पा: निवर्तमान सभामुख ओनसरी घर्ती, बिना विभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा, पुर्व अर्थमन्त्री बर्षमान पुन “अनन्त” लाई लक्षित गरी बम प्रहार गरिएको छ। जिल्ला सदरमुकाम लिबाङमा हुने चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा माओवादी नेताहरुलाई शुक्रबार पौने बाह्र बजे सातदोबाटो नजिकैको भदौरे जंगलमा बम विष्फोट गराईएको हो। “हामीलाई लक्षित गरेर बम […]

FEATURE
on २० कार्तिक २०७४, सोमबार १५:२३
1239 views 0 secs

नेपाल एयरलाइन्सको एउटा जहाज भैरहवा विमानस्थलमा दुर्घटना भएको छ। ९एन एकेएस जहाज ल्यान्ड गर्नेक्रममा दुर्घटनामा परेको हो। नेपाल एयरलायन्सका प्रवक्ता दामोदर श्रेष्ठका अनुसार अवतरण गर्ने क्रममा पछाडिको बायाँ पट्टिको टायर पंचर भएर दुर्घटना भएको हो। दुर्घटना भएको जहाजमा दुई जना पाइलट मात्र थिए। उनीहरु सकुसल छन्। टायर पंचर हुँदा जहाजलाई पाइलटले धावनमार्गदेखि एक मिटर पर […]

FEATURE
on १६ कार्तिक २०७४, बिहीबार १८:४९
1114 views 0 secs

संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले सन् २०१७ का लागि नेपालका उत्कृष्ट पदयात्रा मार्गको सूची तयार पारेको छ । लोन्ली प्लानेटको यो सूची हेरेर पदयात्रा गर्न चाहने संसारभरका साहसिक पर्यटक नेपालतिर आकर्षित हुने पर्यटन व्यवसायीको अनुमान छ। नेपालको शानदार पदयात्रा पूर्वाधारका कारण तपाईंले धेरै केही गर्नै पर्दैन, मात्र पदयात्रा […]

FEATURE
on १६ कार्तिक २०७४, बिहीबार १८:२९
952 views 1 sec

गुन्डा नाइके गणेश लामा नेपाली काँग्रेसको तर्फबाट काभ्रेमा उम्मेदवार बनेका छन्। काभ्रे- १ (ख) प्रदेश सभा सदस्यको लागि काँग्रेसको तर्फबाट उनी उम्मेदवार बनेका हुन्। बिहीबार निर्वाचन कार्यालयमा काँग्रेसका अरु नेताहरुसँगै आएर उनले उम्मेदवारी दर्ता गराए। गुन्डा नाइके लामासँगै काभ्रे १ का प्रतिनिधि सभा १ तर्फ तीर्थ लामा तथा २ का उम्मेदवार मधु आचार्यले पनि उम्मेदवारी […]

FEATURE
on २५ भाद्र २०७४, आईतवार १६:४३
1186 views 0 secs

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत असोज २ गते निर्वाचन हुने आठै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। पार्टी सभापति देउवा यही भदौ २७ गते प्रदेश नं २ को निर्वाचन प्रचारमा जाने र भदौ ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको पार्टीं केन्द्रीय कार्यालयले जनाएको छ। […]

FEATURE
on २५ भाद्र २०७४, आईतवार १६:३२
1033 views 0 secs

टेक्सास (अमेरिका)—अमेरिकाले नेपाललाई ५० अर्ब रुपैयाँ (५०० मिलियन डलर) अनुदान सहयोग गर्ने भएको छ। अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कोपअरेसन (एमसीसी) बाट सो रकम नेपालले विद्युत र सडक विस्तार लागि पाउने भएको हो। अमेरिकासँग दुई पक्षीय सम्बन्ध स्थापित भएयताकै यो सबैभन्दा ठूलो अनुदान सहयोग हो। अमेरिकी संसदले सहयोग रकम अनुमोदन गरेपछि दुवै देशका सरकारबीच यही सेप्टेम्बर […]

FEATURE
on २० भाद्र २०७४, मंगलवार १०:४१
1907 views 4 secs

नेपाल राजनैतिक बृत्तमा सहमति हुन नसकेको बेला कलाकार शिशिर भुसाल ले गीत संगीतको माध्यम बाट सहमतिको कुरा गरेका छन । गायक भुसाल ले गीती एल्बम सहमतिमा तेस्तो कुरा उल्लेख गरेका छन ।बैकुण्ठ महतको सब्द सङ्गीत मा वास्तबिक प्रेम बियोगान्त लोक दोहोरी गीत ( “सहमति” ) बजारमा सार्बजानिक भएको छ ।गीत सङ्गीत प्रतिको अथाह रुची र […]

FEATURE
on १४ भाद्र २०७४, बुधबार १४:३७
1090 views 2 secs

काठमाडौं—सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति आगामी मंसिर २१ गतेलाई तोकेको छ। यसअघि सरकारले दुबै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै आगामी मंसिर […]