Home > Articles posted by NewsDesk (Page 531)
FEATURE
on ५ मंसिर २०७४, मंगलवार ११:२१
850 views 0 secs

  काठमाडौं: कुनै पनि राजनीतिक गतिविधिमा बालबालिकालाई संलग्न गराउनु बालअधिकारविरुद्धको कार्य भए पनि पछिल्लो निर्वाचनमा तिनको अत्यधिक प्रयोग भएको खुलेको छ । स्थानीय तह निर्वाचनमा धेरै बालबालिका प्रयोग भएको तथ्यांक सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय बालअधिकार दिवस (नोभेम्बर २०) का अवसरमा सरकार र केन्द्रीय बालकल्याण समितिले सोमबार राजधानीमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार स्थानीय निर्वाचनमा ६ हजार […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार ११:१५
816 views 8 secs

              पहिलो सल्लाह : नेतृत्व लिनुहोस् अहिले हाम्रो समग्र देश परिवर्तनको प्रक्रियामा छ । सबैतिर उत्साह-उमंग जागिरहेको छ । हाम्रा अगाडि नयाँ-नयाँ अवसर र चुनौती खडा हुँदैछन् । यस्तो महत्वपूर्ण समयमा तपाईंहरू आआफ्नो व्यावसायिक जीवनमा प्रवेश गर्न लाग्नुभएको छ । तपाईंहरूका लागि यो ठूलो अवसर हो । यस्तो बेलामा […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार ११:१२
767 views 1 sec

  प्यूठान : खेल्दाखेल्दै बाख्रालाई खुवाउने दानाको भाडामा इन्द्रम शाहीको हात प¥यो । तातो दानासहितको भाडामा परेर उनको दाइने हातको नाडीदेखि तल सबै पोलिएको छ । सबै औँलासहित हात सुन्निएका छन् । तर, उनको उपचार हुन सकेको छैन् । स्वर्गद्धारी नगरपालिका-४ भिंगृ निवासी उनलाई आमा निर्मला शाहीले जसोतसो स्थानीय भिंगृ बजारमा लगेर सामान्य उपचार गराइन् […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार ११:०९
755 views 5 secs

    धियाँल (मकवानुपर): पूर्वीमकवानपुरको बकैयाँ गाउँपालिका–२ धियाँलस्थित दोभान गाउँ प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरुको पोष्टर र झण्डाले रंगिएको छ । चौतारीमा दैनिक एउटा न एउटा पार्टीको कार्यक्रम टुट्दैन । देशमा शासन फेरिएको छ, समय फेरिएको छ, वरपरको परिवेश फेरिएको छ । सँगै उम्मेदवारहरुको चुनावी एजेण्डाहरु पनि फेरिँदै गएको छ । तर, दोभनसँगै धियाँल […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार ११:०६
946 views 0 secs

  गमगढी: आगामी मंसिर १० गते हुन लागेको प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्ष्यीत गरि सोमवार देखि जिल्लाभरमा मदिरामा पुर्ण प्रतिबन्ध लगाईने भएको छ। मदिरा बेच विखन र सेवनका कारण समाजमा अप्रिय घट्ना घट्ने तथा निर्वाचन विरोधी गतिविधी हुने सक्ने सम्भावना देखिएकाले मदिरा बेच विखन, ओसार पसार तथा सेवनमा सोमबारदेखि मंसिर १२ गते र […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार ११:०४
893 views 1 sec

बेनी : निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीमा नक्कली नोटको बिगबिगी बढेको छ। विभिन्न बैंक तथा वित्तीय संघसंस्था, सहकारी, किराना पसल तथा विद्यालयहरूमा पनि नक्कली नोट भेटिन थालेपछि सर्वसाधारण त्रासमा कारोबार गर्न बाध्य छन्। यसरी भेटिनेमा एकहजार रुपैयाँका नोट बढी छन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला पाँच सय रुपैयाँको नोटको बिगबिगी थियो। दुईदिनअघि बेनीस्थित […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार ११:०१
755 views 1 sec

    बैतडी : नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका बैतडी जिल्ला इन्चार्ज वासुदेव जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीको घर डिलाशैनीबाट सोमबार साँझ नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । आफ्ना बुवाको ११ दिने क्रिया सकाएर घरमा बसिरहेका जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चुनाव विरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा जोशीलाई […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १०:५८
695 views 0 secs

  काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरा प्रकाशको वियोगबाट परिवारमा ठूलो चोट परे पनि राष्ट्रप्रतिको दायित्वबोधले शोकभन्दा माथि उठ्न शक्ति मिलेको बताएका छन् । पुत्रवियोगमा प्राप्त समवेदनाले शोक सहन गर्न सघाएको उनले प्रतिक्रिया दिए । ‘उनको अभावमा हाम्रो परिवारलाई ठूलो चोट परेको छ, अस्पतालसमेत लैजान पाइएन प्रकाशलाई,’ दाहालले सोमबार लाजिम्पाट निवासमा सञ्चारकर्मीसँग भने, […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १०:५६
876 views 2 secs

  काठमाडौं : एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालको कार्यव्यस्तता अहिले दोब्बर बढेको छ । केही समययता उनले न समयमा खाना खाने फुर्सद पाएका छन् न बेलुकी सुत्ने रुटिङ नै मिलाउन सकेका छन् । उनी आसन्न निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवार होइनन् तैपनि उम्मेदवारभन्दा व्यस्त छन् । उनलाई पार्टी (एमाले) ले मूल निर्वाचन परिचालन कमिटीको […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १०:५३
865 views 9 secs

  काठमाडौं: सांसदका रूपमा स्थानीय विकास निर्माणमा चासो राख्न थालेपछि नवलपरासीको चौधरीग्रामनजिकैकी बेलौतीदेवीसँग विनोद चौधरीको चिनजान भयो, पटकपटक भेट भयो । केही दिनअघि कांग्रेसको कार्यक्रममा भेटिँदा बेलौतीदेवी विनोदसँग जति प्रसन्न थिइन्, त्यसअघि कहिल्यै भएकी थिइनन् । उनले विनोदको गाला मुसारिन्, हर्षको आँसु छचल्काउँदै ‘तपाईंलाई हाम्रो पार्टीमा देख्न चाहन्थें, मेरो सपना पूरा भयो’ भनिन् । विनोदप्रति […]