Home > Articles posted by NewsDesk (Page 530)
FEATURE
on ५ मंसिर २०७४, मंगलवार १३:३०
1045 views 0 secs

भारतको कन्नौजमा शनिबार अचम्मित गरिदिने घटना सार्वजनिक भएको छ यहाँका एक बेहुलाले जब सुहागरातमा आफ्नी दुलहीलाई देखे तब उनको होस उड्यो । अर्को दिन उनले यसबारे भाउजुलाई बताए तब हंगामा मच्चियो । गाउँमा पञ्चायतपछि महिला पक्षले कान्छी छोरीसँग विवाह गराइदिने बाचा गरेका थिए । कानपुर देहात इलाकामा यो घटना भएको हो । यहाँका एक युवकको […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १३:२८
747 views 3 secs

            छोरा प्रकाशको निधन भएको तेस्रो दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल चुनावी अभियानमा निस्केका छन्। दुई दिन काठमाडौं बसेका दाहाल मंगलबार बिहान गृहजिल्ला चितवन गएका हुन्। उनी दिउँसो १२ बजे भरतपुर बसपार्कमा हुने चुनावी सभामा सहभागी हुनेछन्। माओवादीले आज देशभरका सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने निर्णय गरेको छ। चितवन–३ […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १३:२५
710 views 0 secs

  आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ठूला राजनीतिक दलबाट महिलाको उम्मेदवारी शून्य रहेको छ । जिल्लामा नेपाली कांग्रेस र वाम गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको संख्या शून्य छ। गएको स्थानीय तहको निर्वाचनमा महिलालाई गाउँपालिका र नगरपालिकामा प्रमुख वा उपप्रमुख पदमा अनिवार्य स्थान दिएका राजनीतिक दलले अहिले महिला उम्मेदवारलाई […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १३:२०
871 views 1 sec

    सिओल । भागेर दक्षिण कोरिया आइपुगेका एक उत्तर कोरियाली सैनिकको पेटमा भारी मात्रामा परजीवी भेटिएपछि उनको उपचारमा संलग्न डाक्टरहरु आश्चर्य चकित बनेका छन् । सोमबार घाइते अवस्थामा आइपुगेका ती सैनिकको दक्षिण कोरियाको एक अस्पतालमा उपचार जारी रहेको छ । ती सैनिक देशको सीमालाई छुट्याउने विसैन्यीकृत क्षेत्रबाट भाग्न सफल भएका थिए । सन् १९५३ […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १२:१५
887 views 1 sec

  वाउ नेपाल’ युट्युब च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा परिचित सोनिका रोकाया एउटा म्युजिक भिडियोमा हट अवतारमा देखिएकी छिन् । ‘चाहने’ बोलको भिडियोमा उनी पहिलो पटक मोडलका रुपमा उदाएकी हुन् । अपलोड भएको केही दिनमै यो भिडियोले चर्चा बटुलिरहेको छ । यो भिडियोमा सोनिकासँगै एलिजा श्रेष्ठ, पि डलर एम र आरजे एसआईको अभिनय रहेको छ । […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १२:०७
1145 views 1 sec

    पुत्र गुमाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दुई छिमेकी मित्र राष्ट्रले समवेदना व्यक्त गरेका छन्। दाहालको सचिवालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नै उनलाई फोन गरेर समवेदना व्यक्त गरेका थिए। मोदीले फोनमा नेपालले एउटा होनाहार युवा नेता र प्रचण्ड परिवारले कर्मठ छोरो गुमाएकोमा शोक व्यक्त गरेका थिए। समवेदना व्यक्त गर्न काठमाडौंस्थित […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार ११:५०
887 views 0 secs

  थारु समुदायको बाहुल्य क्षेत्र रहेको कैलाली निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएकोे छ। विसं २०४८ यता भएका सबै संसदीय निर्वाचन (पहिलो संविधानसभाको निर्वाचनबाहेक)मा जित्दै आएका पूर्वमन्त्री एवं काँग्रेस नेता रामजनम चौधरी र पूर्व कृषि मन्त्री एवं माओवादी केन्द्रका नेता गौरीशंकर चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको हो। नौजना प्रतिस्पर्धी […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार ११:४२
876 views 1 sec

      काठमाडौँ – निर्माण घोषणा समय देखि नै चर्चित बनेको चलचित्र ‘लिलिबिली’को छायाँकन सुरु भएको छ । केही दिन अगाडी युकेमा एक कार्यक्रम सहित चलचित्रको छायाँकन सुरु भएको हो । निर्माता गोविन्द शाहीले चलचित्रको युकेको बिभिन्न ठाँउहरुमा छायाँकन भइरहेको जानकारी दिए । निर्माता शाहीका अनुसार चलचित्रमा अहिले प्रियंका कार्की, प्रदीप खड्क, रेविका गुरुङ […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार ११:३३
802 views 1 sec

काठमाडौँ । सोमबार विहान ९ बजे काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गतको चण्डोल गिताञ्जली मार्गमा पुग्दा ‘मै पनि एमाले, सही पनि एमाले’ चुनावी गीत घन्किरहेको थियो । केहि व्यक्ति एमाले र माओवादी केन्द्रको चुनाव चिन्ह अंकित झण्डासहित बाम गठबन्धनका उम्मेदवार ईश्वर पोखरेललाई जिताउन चुनावी प्रचारमा थिए । एमालेका महासचिव ईश्वर पोखरेल, काङ्ग्रेसका नेता प्रकाशशरण महत र […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार ११:२९
774 views 1 sec

      प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ता सुविधामा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने देखिएको छ । मंसिर १० र २१ मा दुई चरणमा हुन लागेको निर्वाचनमा निजामति कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब ५ […]