Home > Articles posted by NewsDesk (Page 529)
FEATURE
on ५ मंसिर २०७४, मंगलवार १५:४७
714 views 1 sec

  सिरहा – सिरहाको कलियानपुर नगरपालिकामा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरेर हत्या गरेका छन् । घरायसी बिवाद बढ्दै जाँदा घटना भएको प्रहरीले रातोपाटीलाई बतायो । मंगलबार बिहान ४ बजेतिर कलियानपुर नगरपालिका ६ निवासी मोहमद ओली राइनले खुकुरी प्रहार गरि आफ्नी श्रीमतीको हत्या गरेका हुन् । ३० बर्षकी श्रीमती समिला खातुनको घाँटीमा मोहमद ओली राइनले खुकुरी […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १५:४३
791 views 2 secs

      कपिलवस्तु -ट्र्याक्टरले ठक्कर दिँदा सोमबार साँझ साइकलमा सवार एक युवतीको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवा बैंकरोड जनिकबाट भैरहवा जाँदै गरेको लु३त २१४५ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा स्थानीय १८ वर्षीया बबिता गुप्ताको मृत्यु भएको हो । क्याम्पसबाट पढेर घर फर्किंदै गरेकी गुप्ता ठक्करबाट […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १५:३९
732 views 1 sec

      डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाको कार्यालयमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् । अमरगढी नगरपालिका डडेल्धुराको कार्यालयमा पाँच वडाका वडाध्यक्षले पाँच दिन अघि तालाबन्दी गरेका हुन् भने भागेश्वर गाउँपालिमा सोमबार तालावन्दी गरिएको छ । कुल ११ वडा रहेको अमरगढी नगरपालिकाका पाँच जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्यले विभिन्न […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १५:३६
704 views 1 sec

    झापा –दोस्रो चरणको निर्वाचन अन्तर्गत यहि मंसिर २१ गते हुने केन्द्रीय र संघको निर्वाचनमा झापाको दुई नं क्षेत्र रहेको प्रमुख व्यापारी नाका मानिने विर्तामोडमा चुनावी चहलपहल देखिँदैन । शहरका चोकमा न व्यानर नै छन् नत उमेदवारका फोटा भएका फ्लेक्स नै झुण्डिएका छन् । छन् त चोकमा केहि राजनीतिक दलका झण्डा । बजार भने […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १५:२६
703 views 0 secs

बैतडी, मंसिर ५ – बुवाको किरियामा बसेका नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका बैतडी जिल्ला इन्चार्ज बासुदेव जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुवाको निधन भएको ११ दिनको काममा बसेका जोशीलाई सिमार प्रहरीले माथिको आदेश भन्दै नियन्त्रणमा लिएकाले परिवारले आपत्ति जनाएका छन् । कुनै नराम्रो गतिबिधिमा संलग्न नरहेका जोशीलाई किरिया बसिरहेका बेला घरबाटै पक्राउ गरेको उहाँका […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १४:५९
707 views 0 secs

  काठमाडौं, मंसिर ५ – सर्वोच्च अदालत परिसरमा बम फेला परेको छ । बम राखेको हल्ला चलेपछि आजका सबै इजलास स्थगित भएका छन् । पहिचान हुन नसकेका मानिसको समूहले बम राखेको प्रहरीले जनाएको छ । बम राख्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । बम राखेको पाइएपछि सर्वसाधारण आतंकित भएका छन् । बम डिस्पोज गर्न […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १४:५३
817 views 0 secs

  काठमाडौं : दशबर्से द्वन्द्वका घटनामा छानबिन, दोषीलाई कारबाही सिफारिस र मेलमिलापका लागि गठन भएको सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) पदाधिकारीबीचको किचलो र निष्क्रियताका कारण करिब १० करोड रुपैयाँ ‘फ्रिज’ भएको छ । तीन वर्षअघि गठन भएको उक्त आयोगको समय सकिन दुई महिना २७ दिन बाँकी छ । कार्यकालको अन्त्यतिर बल्ल उजुरीमा छानबिनका लागि […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १४:५०
785 views 0 secs

काठमाडौं : सर्वोच्च अदालतमा बम भएको हल्ला चलेपछि मंगलबारका लागि तोकिएका सबै इजलास बन्द भएका छन्। सर्वोच्चको प्रशासनले मंगलबारका लागि तोकिएको मुद्दाको सुनुवाइ स्थगित भएको जानकारी गराएको छ। मंगलबारका लागि तोकिएको तारिख बुधबारका लागि सारिएको सर्वोच्चका प्रवक्ता नारायण पन्थीले जानकारी दिए। ‘आज कुनै पनि मुद्दामा सुनुवाइ हुने छैन’, पन्थीले भने, ‘आजको मुद्दाको तारिख लिने सेवाग्राहीलाई […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १४:४५
1366 views 1 sec

    एजेन्सी । साउथ इण्डियामा चिनिएकी नायिका समान्था रुथ जति सुन्दर छिन् उनको बोल्डनेस झन् चर्को रहेछ भन्ने खुलासा भएको छ ।साउथकै सुपरस्टार नागार्जुनका छोरा चैतन्यसँग निकट भविष्यमै वैवाहिक सम्बन्धमा गाँसिन लागेकी सामन्थाको एक अभिव्यक्ति यतिबेला वलिउडको आकाश नाघेर व्यापक भाइरल बन्न पुगेको छ । कसैकी दुलही बन्न लागेकै सन्दर्भको सेरोफेरोमा टप मोडलसमेत रहेकी […]

FEATURE
on ५ मंसिर २०७४, मंगलवार १४:३९
725 views 0 secs

  एजेन्सी । पानी जिवनका लागि अत्यावश्यक तत्व हो । पानी बिना हामि जीवनयापन गर्न सक्दैनौ ।पर्याप्त पानी पिउनु मानव स्वास्थ्यका लागि अनिवार्य कुरा पनि हो । तर पानी पिउनुछ भन्दैमा खाना खाइरहेको बेला पानी पनि पिउनु स्वास्थ्यका लागि राम्रो हुँदैन, यसले स्वास्थ्यमा असर गर्दछ । खाना खाइरहेको बेला पानी पिउनाले स्वास्थ्यमा पर्ने असर यस्ता […]